Logo
सरकारले भेटेन बनाउनलायक नमुना सामुदायिक विद्यालय

काठमाडौं २५ साउन । सरकारले यस वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखेको थियो । तर, जिल्ला शिक्षा कार्यालयबाट एक सय ६५ नमुना विद्यालयका लागि छनोट

Published On : २०७४ श्रावण २५, बुधबार ०१:०३
खाडी पठाउन ६० प्रतिशतको सेटिङ एयरपोर्टबाट : खसी बोकाझै छानी छानी

काठमाडौं २५ साउन । खाडी मुलुकमा काम गर्न जाने घरेलु कामदरामध्ये ६० प्रतिशतको सेटिङ त्रिभुवन विमानस्थलबाट हुने गरेको तथ्य संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मंगलबार सार्वजनिक गरेको छ ।

Published On : २०७४ श्रावण २५, बुधबार ०१:०२
प्रधानमन्त्रीको भारत भ्रमण : तयारीमा जुट्यो सरकार, एजेन्डा तय गर्न सकेन

काठमाडौं २५ साउन । बितेका १० वर्षमा नेपालका ७ जना प्रधानमन्त्रीले भारतको औपचारिक यात्रा गरे । प्रधानमन्त्री बनेलगत्तै भारत जाने परम्परा नै बसेको छ ।सन् २००६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद

Published On : २०७४ श्रावण २५, बुधबार ०१:००
इन्काउन्टरको गलत अभ्यास : डीआईजी कार्की भन्छन् – ‘नेपालमा इन्काउन्टर भन्ने शब्द नै छैन’

काठमाडौं २५ साउन । काठमाडौं – ‘गुन्डा’ नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी ‘इन्काउन्टर’मा मारिएपछि उनी आबद्ध पार्टी एमालेमा हल्लीखल्ली नै भयो । पार्टीमै दुई धार देखियो । त्यति बेला एमाले उपाध्यक्ष

Published On : २०७४ श्रावण २५, बुधबार ००:५७
किन निलम्बित भएन आयल निगमका निर्देशक खड्का ?

काठमाडौं २५ साउन । नेपालमा आयल निगमको जग्गा खरिद घोटला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादेखि संसदीय समितिको एएटै निष्कर्ष छ जग्गा खरिदमा रकोडौं अनियमितता भएकै हो । सार्वजनिक लेखा

Published On : २०७४ श्रावण २५, बुधबार ००:५६
राष्ट्रिय गौरवको योजना सफल पार्नु सवै नेपालीको कर्तव्य हो : धुर्मुस

गाईजात्राको अवसरमा रिपोटर्स क्लबमा कलाकारहरुको प्रस्तुति  शरद रेग्मी, तुलसीपुर , २४ । चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले आफुले निमार्ण गर्न लागेको एकिकृत नयाँ नेपाल परियोजना लाई सहयोग गर्न सम्पुर्ण नेपालीहरुमा

Published On : २०७४ श्रावण २४, मंगलवार १३:२६
यस्तो छ देउवालाई प्रधानमन्त्रीबाट हटाउने प्रचण्डको फर्मुला !

काठमाडौं, २४ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई झस्क्याउने अभिव्यक्ति दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,‘माओवादीसँग सहकार्य गर्ने

Published On : २०७४ श्रावण २४, मंगलवार १३:०२
देउवा जम्बो मन्त्रिमण्डल बनाउँदै, राप्रपा प्रजातान्त्रिकलाई दुई मन्त्रालय दिने तयारी,

कांग्रेस र माओवादीले राज्यमन्त्रीपनि थप्ने काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै तेस्रो पटक सरकार विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार देउवाले पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र

Published On : २०७४ श्रावण २४, मंगलवार १२:४४
बिम्स्टेक १५औँ मन्त्रीस्तरीय बैठक हुँदै, महासचिव नाकनदला राजधानीमा

काठमाडौँ, २५ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महाचिव सुमिथ नाकनदला आज अपराह्न यहाँ आइपुग्नुभयो । दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय

Published On : २०७४ श्रावण २४, मंगलवार १२:१८
मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सियमसिबाट मारमा परेको भन्दै नेपाली व्यवसायी संघर्ष समितिले सरकारसामू तेर्सायो तीन बुँदे माँग

काठमाडौं, २४ साउन । मेलम्ची खानेपानी आयोजना निर्माण कार्य जिम्मा लिएको ईटालियन कम्पनी सियमसिबाट पीडित बनेको नेपाली व्यवसायी संघर्ष समितिले सरकारसामु ३ बुँदे माग अघि सारेको छ । रिपोर्टर्स क्लब

Published On : २०७४ श्रावण २४, मंगलवार ११:४५
कार्कीको कथा सङ्ग्रह ‘विज्ञताज् स्टोरिसज्’को बिमोचन

काठमाडौं, २४ साउन । तरेली सम्मान, मसि श्रीजना आमाश्री पुरस्कार प्रदान तथा बालसाहित्यकार विज्ञता कार्कीद्धारा रचित कथा सङ्ग्रह ‘विज्ञताज् स्टोरिज’को विमोचन कार्यक्रम सम्पन्न भएको छ । तरेली सम्मान सम्मानद्धारा बालचन्द्र

Published On : २०७४ श्रावण २४, मंगलवार ११:२५
रसिया–अमेरिका सम्बन्धमा उतार चढाव

मस्को, २४ साउन । पछिल्लो समयमा रुस र अमेरिकी सम्बन्धमा उतार चढाव जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत यसको सङ्केत गरिरहनुभएको छ । गएको शुक्रबार बिहानै ट्वीट

Published On : २०७४ श्रावण २४, मंगलवार ११:२२