Logo
ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा (फोटोफिचर)

काठमाडौं, २४ साउन । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।

Published On : २०७४ श्रावण २४, मंगलवार ०७:००
अन्ततः रेखा थापाले रोजिन पशुपति शमशेर राणा

काठमाडौं, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा लोकप्रिय नायिका रेखा थापाले अन्ततः कमल थापाको साथ छाडेकी छन् । राप्रपाका बरिष्ठ नेता पशुपतिशमशेर जबराले आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक

Published On : २०७४ श्रावण २४, मंगलवार ०६:५४
१३ औँ सागः पाँच खेल पोखरामा

पोखरा, २४ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा उच्च प्राथमिकतामा परेको बताउनुभएको छ । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उहाँले

Published On : २०७४ श्रावण २४, मंगलवार ०६:३६
बार्सिलोनाका अध्यक्षले गरे नेइमारको आलोचना

स्पेन, २४ साउन । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुले नेइमारको आलोचना गरेका छन् । बार्टोमुले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने क्रममा देखाएको व्यवहारप्रति नेइमारको आलोचना गरेका हुन् ।

Published On : २०७४ श्रावण २४, मंगलवार ०६:२३
दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला इङ्ल्याण्डलाई

लन्डन, २४ साउन । चौथो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई १ सय ७७ रनले हराउँदै इङ्ल्यान्डले चार खेलको शृङखला ३/१ ले जितेको छ । इङ्ल्यान्डको ओल्ड ट्राफेर्डमा सम्पन्न खेलमा ३

Published On : २०७४ श्रावण २४, मंगलवार ०६:१५
प्रत्यक्ष कार्यकारी प्रमूख नमाने जनताको बीचमा जान्छौं : ‘प्रचण्ड’

काठमाडौं, २४ साउन । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्न अरु पार्टीहरु तयार नभए आफूहरु जनताको बीचमा जाने बताउनुभएको

Published On : २०७४ श्रावण २४, मंगलवार ०६:०७
विद्यालयको छाना उडाएपछि समस्या

खोटाङ, २४ साउन । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेको कुलाभञ्ज्याङस्थित शिवथान प्राविको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ । गत चैत १९ गते आएको हावाहुरीले विद्यालयको छाना

Published On : २०७४ श्रावण २४, मंगलवार ०५:५३
छुट्टाछुटै दुर्घटनामा दुईजनाको मृत्यु

लहान, २४ साउन । सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका–३ स्थित भित्री सडकमा गएराति मोटरसाइकलबाट लडेर स्थानीयवासी ६० वर्षीया

Published On : २०७४ श्रावण २४, मंगलवार ०५:४५
संविधान कार्यान्वयनलाई पूर्णता दिन निर्वाचन : खनाल

इलाम, २४ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । उहाँले मुलुक अहिले निर्वाचन वर्षका रूपमा

Published On : २०७४ श्रावण २४, मंगलवार ०५:४३
हास्यकलाकार भन्छन्, व्यङ्ग्य विधा छाडा भयो, अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ

साउन २४, काठमाण्डौ । गाइजात्राको अवसर पारेर रिपोर्टस क्लब नेपालले हास्यव्यङ्ग्य कलाकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ । मंगलबार विहान क्लबको केन्द्रिय कार्यालय काठमाण्डौको भृकुटमण्डपमा चर्चित कलाकारहरुको जमघट भएको थियो ।

Published On : २०७४ श्रावण २४, मंगलवार ०५:१९
सरकारले आधिकारिक प्रस्ताव राख्यो भने एकैपटक दुईवटा चुनाव गराउन सकिन्छ : निर्वाचन आयोग

प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छोटो समयमा नै गर्नुपर्ने भएपछि दुवै चुनाव एकैपटक गराउने विषयमा छलफल सुरु भएको छ । निर्वाचन आयोगले एकैपटक चुनाव गराउनका लागि केही शर्तहरु पूरा गर्नुपर्ने बताएको

Published On : २०७४ श्रावण २४, मंगलवार ०४:१२
आज ‘गाइजात्रा’ : उपत्यकामा सार्वजनिक विदा

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी

Published On : २०७४ श्रावण २४, मंगलवार ०१:३६