Logo
जादा-जादै प्रचण्डले करोडौ बाडेको खुलासा

काठमाडौं १८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यत्तिलाई जथाभावी पैसा बाँडेको खुलासा भएकोछ। पदबाट राजीनामा दिएर

Published On : २०७४ श्रावण १८, बुधबार ०१:०८
२१ हजार युवा स्थायी शिक्षक बन्दै

काठमाडौं १८ साउन । अस्थायी र राहत कोटाका भरमा चलिरहेको मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् । एकैसाथ ठुलो संख्यामा जोस जाँगर र क्षमतावान

Published On : २०७४ श्रावण १८, बुधबार ०१:०६
पुर्वराजा आज थाईल्यान्ड जाँदै

काठमाडौं १८ साउन । पुर्वराजा ज्ञानेन्द्र शाह आज बुधबार थाईल्यान्ड जानुहुने भएको छ । मुटुमा समस्या देखिएपछि थापाल्थलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्ज हनुभएका उहाँ परिवासहित थाईल्यान्ड जान लाग्नुभएको हो

Published On : २०७४ श्रावण १८, बुधबार ०१:०३
११ बर्षमा कार्यकर्तालाई बाँडियो चार अर्ब

काठमाडौं १८ साउन । सरकारमा सहभागी दलहरुले आथिृक सहायता नाममा आफ्ना नेता तथा कार्यकर्तालाई बर्षिक करोडौं रुपैयाँ वितरण गरी राज्यकोषको दुरुपयोग गरेको खबर आजकोनागरिकमा छ । दोस्रो जनआन्दोलनपछि बनेका सरकारले

Published On : २०७४ श्रावण १८, बुधबार ०१:०२
केसीको समर्थनमा आजदेखि बहिरंग सेवा बन्द

काठमाडौं १८ साउन । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच मंगलबार भएको पाँचौपटकको वार्तासमेत अनिर्णित भएको छ । केसीको ११ औं अनसनको नवौं दिन भएको वार्तामा सहभागी उनका प्रतिनिधि

Published On : २०७४ श्रावण १८, बुधबार ०१:००
किन रोकियो संविधान संशोधन विधेयक ?

काठमाडौं १८ साउन । कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ९ गते सम्पन्न बैठकले संसदीय प्रक्रियामा ‘होल्ड’मा राखिएको संविधान संशोधन विधेयक मतदानमा लैजाने निर्णय लियो । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले

Published On : २०७४ श्रावण १८, बुधबार ००:५६
संरचना बदल्दै सेना

काठमाडौं १८ साउन । नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको

Published On : २०७४ श्रावण १८, बुधबार ००:५४
नेपाली युवा भण्डारीद्धारा हाँसिल ‘फाष्टेड आईडेन्टीफाई अल ईलमेन्टस् अफ पेरियोडिक टेबल’ नामक गिनिज बुक अफ वल्र्ड रेकर्ड सार्वजनिक

मन्त्री बस्नेत र पत्रकार धमलाद्धारा भण्डारी अभिनन्दित काठमाडौं, १७ साउन । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको ठोकर्पा १ का युवा विद्यार्थी दिपेश भण्डारीले हालै ‘फाष्टेड आईडेन्टीफाई अल ईलमेन्टस्

Published On : २०७४ श्रावण १७, मंगलवार १४:०७
ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सरकार क्रियाशीलः मन्त्री शाही

काठमाडौँ, १७ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् सेवा नपुगेका मुलुकको ग्रामीण क्षेत्रमा प्रसारण लाइन पु¥याउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । मुलुकमा अझै पनि ३५ प्रतिशतभन्दा बढी भू–भागमा

Published On : २०७४ श्रावण १७, मंगलवार १३:४१
संविधान संशोधन काँग्रेसको मुख्य एजेन्डा : मन्त्री मन्सुर

राजविराज, १७ साउन । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले मधेसी जनताको अधिकार प्रवद्र्धन र विधमान राजनीतिक संक्रमणकाल अन्त्यका लागि संविधान संशोधन नेपाली काँग्रेसको मुख्य एजेन्डा भएको बताउनुभएको छ ।

Published On : २०७४ श्रावण १७, मंगलवार १३:४०
राजपा पनि चुनावमा आउने वातावरण बनाउनुपर्छ : कमल थापा

लहान, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई पनि सहभागी हुने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा

Published On : २०७४ श्रावण १७, मंगलवार १३:३८
नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन भदौ २३ मा हुने

काठमाडौं, १७ साउन । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन आगामी भदौ २३ देखि २५ गतेसम्म राजधानीको किर्तीपुरमा सम्पन्न हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नयाँ शक्ति विद्यार्थी युनियनले

Published On : २०७४ श्रावण १७, मंगलवार १३:३६