Logo
राष्ट्रव्यापी दृष्टिविहिन हाजिरी जवाफ ‘क्विज ब्याटल’ प्रतियोगिता हुने

काठमाडौं, १७ साउन । लिभ एण्ड लिड ईन्टरनेशनलले देशव्यापि दृष्टिविहिन हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ। रिपोर्टर्स क्लब नेपालमा आयोजकले पत्रकार सम्मेलन गरेर आगामी दुई महिना भित्र मुलुक भर प्रतियोगीता

Published On : २०७४ श्रावण १७, मंगलवार १३:३२
संशोधन प्रस्ताव निर्णयार्थ पेश गर, परिणाम जे आएपनि हामी निर्वाचनमा जान्छौं : राजपा

काठमाडौं, १७ साउन । राजपा नेपालका महासचिव केशव झाले संविधान संशोधनलगायत अन्य माँगहरु पूरा नभए चुनावमा नजाने स्पष्ट पारे । उनले भने,‘हाम्रा माँगहरु पूरा भएनन भने हामी निर्वाचनमा भाग लिँदैनौं, यथास्थितिमा

Published On : २०७४ श्रावण १७, मंगलवार १३:३०
खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौँ, १७ साउन । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर

Published On : २०७४ श्रावण १७, मंगलवार १३:२०
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्नुहुँदैन : खनाल

काठमाडौं, १७ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल बलदेवले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्न नसकिने बताएका छन् । उनले भने,‘दुवै निर्वाचन बेग्लाबेग्लै चरणमा

Published On : २०७४ श्रावण १७, मंगलवार १३:१९
चुडामणि शर्मालाई किन लगियो प्रहरी हिरासतमा

  काठमाडौं, १७ साउन। कर फर्छ्यौट आयोगमार्फत कर मिनाहा दिइएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका पदच्यूत महानिर्देशक चुडामणि शर्मालाई न्यायीक हिरासतमा राख्न सर्वोच्च अदालतले निर्देशन

Published On : २०७४ श्रावण १७, मंगलवार १३:१६
एमाले मधेशमा नम्बर एक पार्टी बन्छ, मधेशमा टिकापुर र सप्तरीजस्तो काण्ड घटाउने सुनियोजित षड्यन्त्र हुँदैछ : महासेठ

काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले प्रदेश नम्बर २ मा कसैलेपनि चाहेरपनि अब चुनाव नरोकिने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना

Published On : २०७४ श्रावण १७, मंगलवार १३:१३
एनएमए निर्वाचनमा राजनीतिक भिडन्तएनएमए निर्वाचनमा राजनीतिक भिडन्त

काठमाडौँ, १७ साउन । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण संघ एनएमएको यही साउन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतिक दल निकट व्यवसायीबीच चर्को प्रतिस्पर्धा हुने भएको छ । एनएमएको

Published On : २०७४ श्रावण १७, मंगलवार १३:०३
कार्यकक्षको माग गर्दै स्ववियुद्वारा तालाबन्दी

भक्तपुर, १७ साउन । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०ले सभापतिका लागि कार्यकक्षको माग गर्दै भक्तपुर बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । स्ववियू सभापतिको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख डा।

Published On : २०७४ श्रावण १७, मंगलवार १२:५९
स्थानीय तहमा पन्ध्र दिनभित्र ऐन आउँछः उपप्रधानमन्त्री गच्छदार

काठमाडौँ, १७ साउन । सरकारले स्थानीय तह सञ्चालनका लागि १५ दिनभित्र ऐन ल्याउने तयारी गरेको छ ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज यहाँ आयोजना गरेको सफा सहर घोषणा एवम्

Published On : २०७४ श्रावण १७, मंगलवार १२:५६
काँग्रेसले आत्म समिक्षा गरेर तेस्रो चरणको निर्वाचनमा होमिनु पर्छ: नेत्री डा.संग्रौला

प्रकाश खनालः बुटवल,साउन १७ । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा नेपाल महिला संघकी पुर्व अध्यक्ष डा.डिला संग्रौलाले नेपाली कांग्रेस नेतृत्वले स्थानिय तह निर्वाचन परिणामको बारेमा आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने

Published On : २०७४ श्रावण १७, मंगलवार १२:३०
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्नेबारे सरकारले आधिकारिक निश्कर्ष निकालिसकेको छैन : मन्त्री बस्नेत

काठमाडौं, १७ साउन । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्ने कुरा सरकारको आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले

Published On : २०७४ श्रावण १७, मंगलवार १२:०१
नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन भदौ २३ मा हुने

काठमाडौं, १७ साउन । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन आगामी भदौ २३ देखि २५ गतेसम्म राजधानीको किर्तीपुरमा सम्पन्न हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नयाँ शक्ति विद्यार्थी युनियनले

Published On : २०७४ श्रावण १७, मंगलवार ११:३५