Logo
बागमती नदी संरक्षणका सन्दर्भमा सर्वोच्चबाट जारी फैसलालाई च्यालेन्ज गर्दै पुनरावलोकनको निवेदन दर्ता

काठमाडौं, ३१ भदौ । बागमती नदी संरक्षणको सन्दर्भमा परेको रिटमा सर्वोच्च अदालतबाट जारी भएको फैसलालाई च्यालेन्ज गर्दै सरकारले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । आज (सोमबार) मन्त्रिपरिषद कार्यालयका सचिव फणिन्द्र

Published On : २०८१ भाद्र ३१, सोमबार १९:०७
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सिफारिस

काठमाडौं, ३१ भदौ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस गरेको छ । आज (सोमबार) बसेको परिषद्को बैठकले भावि प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको हो । राउत सर्वोच्च अदालतका

Published On : २०८१ भाद्र ३१, सोमबार १८:३६
प्रधानन्यायाधीश सिफारिसका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं, ३१ भदौ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आह्वान गरिएको संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिमात्रै बैठक सुरु भएको हो । आजको बैठकको

Published On : २०८१ भाद्र ३१, सोमबार १८:०७
‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’

काठमाडौँ, ३१ भदौ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएकी छिन् । आज यहाँ विश्व बैंक र

Published On : २०८१ भाद्र ३१, सोमबार १७:५९
स्थानीयको माग सम्बोधन नगरी मेलम्चीको पानी लाने प्रयत्न नगर्ने संघर्ष समिति र पाँच राजनीतिक दलका चेतावनी

काठमाडौं, ३१ भदौ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुले स्थानीयबासीको माग सम्बोधन नगरी जबरजस्ती पानी लैजाने प्रयास नगर्न चेतावनी दिएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब

Published On : २०८१ भाद्र ३१, सोमबार १७:४६
व्यस्थापकीय शक्ति सन्तुलन र कार्यकौशलतालाई सम्बोधन गर्न राष्ट्रियसभा : अध्यक्ष दाहाल

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको चालु १६औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । गत वैशाख २८ गते प्रारम्भ भएको चालु अधिवेशन एक सय ३० दिन चालु रहँदा ४०

Published On : २०८१ भाद्र ३१, सोमबार १७:४३
नागरिकता समस्या समधान गर्न अध्ययन समिति गठन

काठमाडौँ, ३१ भदौ । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच

Published On : २०८१ भाद्र ३१, सोमबार १७:१८
रविले किर्ते कागजको आधारमा गोरखा मिडियाको शेयर खरिद-बिक्री गरेको समितिको निश्कर्ष

काठमाडौं, ३१ भदौ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले किर्ते कागजको आधारमा कम्पनीको शेयर गरिदविक्री गरेको निश्कर्ष

Published On : २०८१ भाद्र ३१, सोमबार १७:१०
अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्ने

काबुल, ३१ भदौ । अफगानिस्तानको तालिवान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन् । मन्त्रालयका उपप्रमुख

Published On : २०८१ भाद्र ३१, सोमबार १७:०५
फ्रान्सद्वारा विदेशमन्त्री सेजोर्नलाई युरोपेली आयोग आयुक्तका रूपमा सिफारिस

पेरिस, ३१ भदौ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कार्यालयले सोमबार विदेशमन्त्री स्टेफन सेजोर्नलाई युरोपेली आयोगमा काम गर्ने गरी उनको नाम सिफारिस गरेको छ । फ्रान्सका अनुभवी युरोपेली आयुक्त थियरी ब्रेटनले

Published On : २०८१ भाद्र ३१, सोमबार १७:०४
काभा महिला भलिबलः पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो

काठमाडौँ, ३१ भदौ । विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा श्रीलङ्का एयर फोर्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्सको

Published On : २०८१ भाद्र ३१, सोमबार १७:०२
विकास आयोजनाका लागि हुने प्रारम्भिक अध्ययनमा विशेष ध्यान दिनुपर्छः मन्त्री ठकुरी

पाटन (ललितपुर), ३१ भदौ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विकास आयोजनाका लागि प्रारम्भमा हुने अध्ययन, अनुसन्धान र परीक्षणलगायतका काममा विशेष ध्यान दिन आग्रह गरेका छन् । प्रस्तावित सुर्खेत

Published On : २०८१ भाद्र ३१, सोमबार १७:००