Logo
रवि लामिछानेको दाबीः ‘सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने कुरा पुष्टि भइसकेको छ’ (भिडिओसहित)

काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको कुरा पुष्टि भएको दाबी गरेका छन् । आज (सोमबार) संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग

Published On : २०८१ भाद्र ३१, सोमबार १६:०४
चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव

काठमाडौँ, ३१ भदौ । सांसदहरुले चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनीहरुले उपभोक्ताको हितका लागि सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन

Published On : २०८१ भाद्र ३१, सोमबार १६:०३
प्रतिनिधि सभाको चालू अधिवेशनको ५६ वटै बैठकमा अनुपस्थित हुने यी हुन् ४ सांसद

काठमाडौं । प्रतिनिधि सभाका ४ जना सांसद संसद्को चालु अधिवेशन भरीनै सदनमा उपस्थित नभएको पाईएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी

Published On : २०८१ भाद्र ३१, सोमबार १५:५६
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा

कोलम्बो, ३१ भदौ । दुई वर्षअघि दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि चलेको आन्दोलनपछि हुन लागेको पहिलो आम निर्वाचनमा अनुरा कुमारा दिसानायका र

Published On : २०८१ भाद्र ३१, सोमबार १५:५२
अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

काठमाडौँ, ३१ भदौ । आज बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम-नट्स) मा

Published On : २०८१ भाद्र ३१, सोमबार १५:४५
रवि लामिछानेले सहकारी ठगी प्रकरणमा क्लिन चिट पाएको शिशिर खनालको दाबी

काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमार्फत रवि लामिछानेले पूर्ण रुपमा क्लिन चिट

Published On : २०८१ भाद्र ३१, सोमबार १५:३८
यी १४ सांसद जो प्रतिनिधि सभाको लगातार १० बैठकमा उपस्थित भएनन्

काठमाडौँ । लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली

Published On : २०८१ भाद्र ३१, सोमबार १५:३६
मृतक दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति दिइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै

Published On : २०८१ भाद्र ३१, सोमबार १५:३६
चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

जनकपुरधाम (धनुषा), ३१ भदौ । मधेश प्रदेशको चार जिल्लामा आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२/७३ देखि

Published On : २०८१ भाद्र ३१, सोमबार १५:३३
मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

विराटनगर, ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले

Published On : २०८१ भाद्र ३१, सोमबार १५:२९
सहकारी ठगी प्रकरणः समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सभामुख घिमिरेको निर्देशन

काठमाडौं, ३१ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यन्वयनका लागि सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

Published On : २०८१ भाद्र ३१, सोमबार १५:२८
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम गर्दिनः प्रधानमन्त्री ओली

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका

Published On : २०८१ भाद्र ३१, सोमबार १५:२६