Logo
भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्न सरकारलाई आग्रह गर्छौं : सांसद मोदी 

समस्या समाधान गर्न सरोकारवालाहरुको आग्रह काठमाडौं, १६ साउन । भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ । रिपोर्टर्स क्लब नेपालमा शिविरले पत्रकार सम्मेलन गरेर,

Published On : २०७४ श्रावण १६, सोमबार १०:१६
दर्शक श्रोता नेपालको अध्यक्षमा पुन भट्ट सर्वसम्मत निर्वाचित

१५ साउन, काठमाडौं । दर्शक श्रोता नेपालको अध्यक्षमा केशव भट्ट निर्वाचित भएका छन् । राजधानीको गोंगबुमा सम्पन्न भएको दोर्षो महाधिवेशनले भट्टको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय कार्यसमिती र ७ सदस्यीय सचिवालय

Published On : २०७४ श्रावण १६, सोमबार १०:०३
महिला अधिकारका लागि सबै महिला एक हुनुपर्ने : मन्त्री बस्नेत

काठमाडौँ, १६ साउन । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले महिलाको हक अधिकार सुनिश्चित गर्नका लागि सबै महिला एक भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयले

Published On : २०७४ श्रावण १६, सोमबार ०९:४४
पार्टीको निर्णयअनुसार परिचालित हुन काँग्रेस नेता केसीको निर्देशन

रत्ननगर (चितवन), १६ साउन । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चितवनको भरतपुर महानगरपालिका वडा नं १९को चुनावी प्रक्रियामा पार्टीको निर्णयअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । चितवनको

Published On : २०७४ श्रावण १६, सोमबार ०८:३४
केही दिनभित्रै कृषिसम्बन्धी नयाँ कार्यक्रम तथा रणनीतिहरु ल्याउँदैछु : मन्त्री यादव

काठमाडौं, १६ साउन । कृषिमन्त्री रामकृष्ण यादवले आफूले केही दिनभित्रै कृषिसम्बन्धी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताउका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले कृषि क्षेत्रलाई

Published On : २०७४ श्रावण १६, सोमबार ०८:२८
निर्वाचित नेपाल क्रिकेट संघको विशेष साधारणसभा भदौमा हुने

काठमाडौं, १६ साउन । निर्वाचित नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा भदौमा हुने भएको छ । नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तयार पारेको विधान पारित गराउन

Published On : २०७४ श्रावण १६, सोमबार ०७:३२
कठमाडीगाड लघुजलविद्युत् आयोजना बन्द

बैतडी, १६ साउन । सुर्नया गाउँपालिका–८ स्थित कठमाडीगाड लघुजलविद्युत् आयोजना बन्द हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत्को ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् सेवा बन्द भएको हो ।

Published On : २०७४ श्रावण १६, सोमबार ०७:३०
इमिरेट्स कप फुटबलको उपाधि आर्सनलले जित्यो

काठमाडौं, १६ साउन। इङ्लिस फुटबल क्लब आर्सनलले प्रि–सिजनको इमिरेट्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राती भएको खेलमा स्पेनको सेभियासँग २÷१ ले पराजित भए पनि समग्रमा बढी गोल गरेको

Published On : २०७४ श्रावण १६, सोमबार ०७:२७
उत्तर कोरियाबारे अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच फोनवार्ता

सोल, १६ साउन । विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो

Published On : २०७४ श्रावण १६, सोमबार ०७:२५
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित

काठमाडौँ, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये

Published On : २०७४ श्रावण १६, सोमबार ०७:२१
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति

काठमाडौँ, १६ साउन । प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । दुवै दलका कार्यदलको संयुक्त बैठकले

Published On : २०७४ श्रावण १६, सोमबार ०७:२०
प्रजातन्त्रका योद्धा दास अस्पतालको सैयामा छटपटाउदै,यता सरकार बेखबर

ललितपुर, १६ साउन । दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रजातन्त्रका योद्धा सुदिष्टलाल दास अहिले अस्पतालको शय्यामा छटपटाइरहनु भएको छ । विसं २०१६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहँदै आउनुभएका बारा क्षेत्र

Published On : २०७४ श्रावण १६, सोमबार ०७:१५