Logo
नेपाल–भारत सम्बन्ध अन्तर्राष्ट्रिय चासोको विषय : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ११ साउन । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाल–भारतबीचको सम्बन्ध अन्तर्राष्ट्रिय स्तरमा पनि चासोको विषय बनेको बताउनुभएको छ । नेपाल र एसियाली अध्ययन केन्द्र र राजनीतिकशास्त्र अध्ययन सङ्घद्वारा आज

Published On : २०७४ श्रावण ११, बुधबार १५:२६
नयाँ स्वास्थ्य नीति आवश्यक : स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौँ, ११ साउन । नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नयाँ स्वास्थ्य नीति आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट तेस्रो पटक स्वास्थ्यमन्त्री

Published On : २०७४ श्रावण ११, बुधबार १५:२४
मुलुक र जनताको गरिमा बढाउने काम गर्नेछु : सञ्चारमन्त्री बस्नेत

काठमाडौँ, ११ साउन । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयमा आज साँझ पदबहाली गर्नुभयो । नवनियुक्त मन्त्री बस्नेत मन्त्रालय पुग्नुहुँदा सचिव महेन्द्रमान गुरुङ्गलगायत मन्त्रालय मातहत विभाग

Published On : २०७४ श्रावण ११, बुधबार १५:२०
विद्युत् कटौतीलाई ‘कमाइ खाने भाँडो’ बनाउन दिँइदैनः ऊर्जा मन्त्री शाही

काठमाडौँ, ११ साउन । नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताउनुभएको छ । मन्त्रालयमा आज पदबहाली गरेलगत्तै उहाँले भन्नुभयो, “विद्युतभार कटौतीलाई लुट्ने, ‘कमाइ खाने

Published On : २०७४ श्रावण ११, बुधबार १५:१८
सबै क्षेत्रलाई समेट्ने पर्यटन नीतिको खाँचो छ : मन्त्री देव

काठमाडौँ, ११ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सबै क्षेत्रलाई समेट्ने पर्यटन नीतिको खाँचो रहेको बताउनुभएको छ । मन्त्री देवले आज मन्त्रालयमा पदबहाली गर्दै संस्कृति, पर्यटन

Published On : २०७४ श्रावण ११, बुधबार १५:१३
यी हुन प्रचण्डले पठाएका देउवाका सारथी

काठमाडौं ११ साउन ।नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी

Published On : २०७४ श्रावण ११, बुधबार १४:३८
यी हुन कांग्रेसबाट प्रधानमन्त्री देउवाका नयाँ सारथी

काठमाडौं ११ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक मन्त्रिमण्डल बिस्तार गरेका छन् । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि उनले १९ जना सदस्य थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

Published On : २०७४ श्रावण ११, बुधबार १४:२६
सरकारलाई दिएको समर्थन फिर्ता लिने र संशोधन प्रस्तावबाट ब्याक हुने तयारीमा राप्रपा

काठमाडौं, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मन्त्रिपरिषद बिस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि राप्रपाका अध्यक्ष कमल थापा सरकारसँग असन्तुष्ट बनेपछि यस्तो कुरा

Published On : २०७४ श्रावण ११, बुधबार १३:४९
सर्वसाधरण जनता र सार्वजनिक जग्गामा आँखा नलगाउन भू–माफियाहरुलाई सांसद मोदीको चेतावनी

‘भु–माफियाहरु कानुनको बलियो फन्दामा पर्ने दिन नजिंकिदै छ’ काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद उदय नेपाली श्रेष्ठले जग्गा दलालीको जालो निक्कै डरलाग्दो भएको भन्दै चिन्ता व्यक्त

Published On : २०७४ श्रावण ११, बुधबार १२:५०
विधेयकलाई समयानुकूल बनाउन सरकार तयार : गृहमन्त्री शर्मा

काठमाडौँ, ११ साउन । गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उहाँले

Published On : २०७४ श्रावण ११, बुधबार १२:०५
कालसर्प योग शास्त्रमै नभएको र हल्लाको पछि नलाग्न ज्योतिषहरुको आग्रह

काठमाडौं, ११ साउन । नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर उत्पन्न सामाजिक हल्लाहरु सबै भ्रम भएको दाबी गरेको छ।

Published On : २०७४ श्रावण ११, बुधबार १२:००
देउवाद्धारा दोस्रो पटक मन्त्रिमण्डल विस्तार, १९ मा ३ जनामात्रै महिला मन्त्री

काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो साँढे चार बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ ग्रहण भएको हो । नवनियुक्ती मन्त्रीहरुलाई

Published On : २०७४ श्रावण ११, बुधबार ११:०७