Logo
देउवा सरकारमा १९ मन्त्री थपिए, नयाँ मन्त्रीहरुले सपथ लिए (हेर्नुहोस फोटोफिचर)

काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो साँढे चार बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ ग्रहण भएको हो । नवनियुक्ती मन्त्रीहरुलाई

Published On : २०७४ श्रावण ११, बुधबार ११:०२
रुसमाथिको नाकाबन्दी दुई देशको सम्बन्ध बिगार्ने गम्भीर कदम–रुस

मस्को, ११ साृन । रुसमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसद्ले मङ्गलबार पास गरेको कानुन रुस र अमेरिकाबीचको सम्बन्ध बिगार्ने एउटा गम्भीर कदम भएको रुसले जनाएको छ । अमेरिकी प्रतिनिधिसभाले रुससहित

Published On : २०७४ श्रावण ११, बुधबार ११:०१
फोरम लोकतान्त्रिकबाट देव र दहित मन्त्री बने

काठमाडौं, ११ साउन । फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देव र गोपाल दहितको नाम बुझाएको हो । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले दुई मन्त्रीको नाम बुझाएको छ । फोरम लोकतान्त्रिकले शेरबहादुर देउवा नेतृत्वको

Published On : २०७४ श्रावण ११, बुधबार १०:१७
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस

काठमाडौं, ११ साउन । प्रमुख दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको लागि जिम्मेवारी समेत तोकिसकेको छ । नयाँ सञ्चारमन्त्रीका रुपमा नेपाली कांग्रेसका सांसद एवम् नेता मोहन बस्नेत नियुक्त

Published On : २०७४ श्रावण ११, बुधबार ०९:५७
रक्षामन्त्रीमा भीमसेनदास प्रधान नियुक्त, कसलाई कुन मन्त्रालय (हेर्नुहोस सूचिसहित)

काठमाडौं, ११ साउन । नयाँ रक्षामन्त्रीका रुपमा नेपाली कांग्रेसका नेता एवम् सांसद भीमसेनदास प्रधान नियुक्त भएका छन् । प्रमुख दल नेपाली कांग्रेसको आन्तरिक बैठकले उनलाई रक्षामन्त्री बनाउने निर्णय गरेको एक

Published On : २०७४ श्रावण ११, बुधबार ०९:४३
साझा पार्टी र विवेकशील नेपाल दल एकीकरण

काठमाडौं, ११ साउन । साझा पार्टी र विवेकशील नेपाल दल बुधबार एकीकरण भएका छन्। नागरिक समाजका अगुवाको सहयोगमा दुई पार्टीबीच श्रृङ्खलाबद्धरुपमा चलेका वार्तामार्फत दुवै दलहरु एकीकरणको अवस्थासम्म आइपुगेका हुन्। एकीकृत नयाँ

Published On : २०७४ श्रावण ११, बुधबार ०९:३६
सञ्चारमन्त्रीमा मोहन बस्नेत नियुक्त

काठमाडौं, ११ साउन । नयाँ सञ्चारमन्त्रीका रुपमा नेपाली कांग्रेसका सांसद एवम् नेता मोहन बस्नेत नियुक्त भएका छन् । प्रमुख दल कांग्रेसले केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले

Published On : २०७४ श्रावण ११, बुधबार ०९:२३
कुलमान भन्छन् : लोडसेडिङको सम्भावना अब सकियो

काठमाडौं, ११ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङको सम्भावना सकिएको बताएका छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले राजधानीमा गरेको कार्यक्रमममा उनले लोडसेडिङ हुँदैछ

Published On : २०७४ श्रावण ११, बुधबार ०९:११
स्थानीय तहमा बजेट निकासा

जुम्ला, ११ साउन । यहाँका आठवटै स्थानीय तहमा एकतिहाई बजेट निकासा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते बजेट निकासा गरेको हो । कार्यालय

Published On : २०७४ श्रावण ११, बुधबार ०८:४४
नयाँ मन्त्रीहरुको सपथ चार बजे

काठमाडौं, ११ साउन । मन्त्रिपरिषद बिस्तार बुधबार अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रधानमन्त्री शेरबहादुर

Published On : २०७४ श्रावण ११, बुधबार ०८:४२
अस्थायी शिक्षकद्धारा शिक्षा मन्त्रालयको मुल गेटमा धर्ना

काठमाडौं, ११ साउन। अस्थायी शिक्षक संघर्ष समिति केन्द्रिय कमिटिले बुधबार शिक्षा मन्त्रालयको मुल गेटमा धर्ना दिएको छ । मन्त्रालयसँग भएको पछिल्लो सम्झौता कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै समितिले उक्त सहमति तथा

Published On : २०७४ श्रावण ११, बुधबार ०८:३६
राप्रपाका जनवर्गीय संगठन पुनर्गठन गरिने

काठमाडौँ, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको तीन दिनभित्र पुनर्गठन गर्ने भएको छ । तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि

Published On : २०७४ श्रावण ११, बुधबार ०८:१७