Logo
सफाइको नमूना हेर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाउँ

एकराज पाठक : काठमाडौँ, ५ साउन । असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किनु भयो । उहाँलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । छ

Published On : २०७४ श्रावण ५, बिहीबार ०९:१९
२ नम्बर प्रदेशको राष्ट्रिय भेलामा देउवाद्वारा चुनाव जित्नेदेखि लिएर संविधान संशोधन गर्नेसम्म राणनीति प्रस्तुत

काठमाडौं, ५ साउन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउने निर्वाचनमा पार्टीका ईमानदार, लोकप्रिय र सक्षम नेताहरुलाई टिकट दिईने बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित २ नम्बर प्रदेशको

Published On : २०७४ श्रावण ५, बिहीबार ०८:२८
कांग्रेसको २ नम्बर प्रदेशको राष्ट्रिय भेलामा चुनाव जित्ने रणनीति बुनिँदै

काठमाडौं, ५ साउन । प्रमुख दल नेपाली कांग्रेसले आउने असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा एक सय भन्दा बढि सिट जित्ने लक्ष्य लिएको छ । बिहिबार

Published On : २०७४ श्रावण ५, बिहीबार ०८:०२
नारायणगढ मुग्लिन सडकखण्डको ठेक्कामा तेस्रो पटक मिति थप

चितवन, ५ साउन । निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको छ । जसका कारण यात्रुले अर्काे वर्ष पनि

Published On : २०७४ श्रावण ५, बिहीबार ०७:४३
विकास समितिको निर्देशन : सबै स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापन गर्नुहोस

काठमाडौँ, ५ साउन । व्यवस्थापिका संसद अन्तरगतको विकास समितिले सबै स्थानीय तहमा समयमै शैक्षिक जनशक्ति व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले सबै स्थानीय तहमा शैक्षिक जनशक्ति

Published On : २०७४ श्रावण ५, बिहीबार ०७:४०
अध्यक्ष दाहालले त्रिमूर्ति सम्मान नलिने

काठमाडौँ, ५ साउन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने हुनुभएको छ । अध्यक्ष दाहालको सचिवालयले आज

Published On : २०७४ श्रावण ५, बिहीबार ०७:२९
पुटिनसँगको पछिल्लो भेट १५ मिनेटमात्र थियो : ट्रम्प

वासिङ्टन, ५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मनीमा भएको पछिल्लो वा दोस्रो पटककको भेटवार्ता १५ मिनेट मात्र भएको बताउनुभएको छ । यसै महिनाको पहिलो हप्ता

Published On : २०७४ श्रावण ५, बिहीबार ०७:११
गंगाको स्वरादि गीती एल्वम् बजारमा

काठमाडौं, ५ साउन । नेपाली गीत संगीतको धर्ती आकासमा अर्को एउटा गीति एल्मवको आगमन भएको छ ।  गायिका गंगा गजमेरको पहिलो गित एल्वम ‘स्वरादी’ बजारमा आएका हो । यस एल्मव्मा

Published On : २०७४ श्रावण ५, बिहीबार ०७:०४
यस्तो छ तेस्रो चरणको निर्वाचन कार्यतालिका

काठमाडौँ, ५ साउन । निर्वाचन आयोगले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले

Published On : २०७४ श्रावण ५, बिहीबार ०६:५७
काँग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार

काठमाडाँै, ५ साउन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ । नेपाली काँग्रेसद्वारा आज जारी प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठक यही साउन ७ गते बिहान ८

Published On : २०७४ श्रावण ५, बिहीबार ०६:५२
जाम्बियाका पूर्वराष्ट्रपति अस्पताल भर्ना

लुसाका,५ साउन । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा देशको राजधानी लुकासामा रहेको अस्पतालमा बुधबार भर्ना हुनुभएको छ । जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति काउन्डालाई सामान्य स्वास्थ्य समस्या

Published On : २०७४ श्रावण ५, बिहीबार ०६:४५
नेपाल र अफगानिस्तान मैदानमा, नेपाललाई १९१ रनको लक्ष्य

काठमाडौँ, ५ साउन । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाललाई जितका लागि अफगानिस्तानले १९१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको

Published On : २०७४ श्रावण ५, बिहीबार ०६:३७