Logo
कानून निर्माणमा महिला सांसदको महत्वपूर्ण भूमिका हुनुपर्छ : सभामुख घर्ती

काठमाडौँ, ५ साउन । सभामुख ओनसरी घर्तीले कानून निर्माणमा महिला सांसदको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभएको छ । महिला सांसद समन्वय समितिको प्रथम भेलाको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो –

Published On : २०७४ श्रावण ५, बिहीबार १६:२३
बैंक तथा वित्तीय संस्थाको लगानी होटल र पर्यटन क्षेत्रमा बढ्दै

साउन ५, काठमाण्डौ । पर्यटकीय मुलुक नेपालमा राज्यले उचित चासो दिन नसक्दा यो व्यवसायले उल्लेख्य गति लिन सकेको छैन । तर पर्यटन क्षेत्रमा नयाँ कम्पनी थपिएसँगै बैंक तथा वित्तीय संस्थाको

Published On : २०७४ श्रावण ५, बिहीबार १४:००
विहिवारको शेयरबजार एक दशमलव ५२ अंकले ओरालो लाग्दा कारोबार रकम २१ करोडले कमी

साउन ५, काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०७४–७५ को शुरुवातदेखि नै लगातार तीन दिन सकारात्मक देखिएको बजारले लगानीकर्ताहरुमा उत्साहा छाएको थियो । तर साताको चौथो दिनदेखि कारोबारमा गिरावट देखिएको बजारमा

Published On : २०७४ श्रावण ५, बिहीबार १३:५५
ईक्यानको आयोजनामा शैक्षिक मेला सुरु, पहिलो दिनमा नै उल्लेख्य सहभागिता

साउन ५, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ इक्यानको आयोजनामा आजदेखि चार दिने शैक्षिक मेला सुरु भएको छ । ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा संचालन हुने मेलामा विदेश अध्ययनमा जान चाहने

Published On : २०७४ श्रावण ५, बिहीबार १३:१५
देउवा र प्रचण्डले बेवास्ता गरेपछि राप्रपा सरकारमा नजाने !!

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी जनाउन तयारी अवस्थामा रहेको राप्रपालाई अन्तिम समयमा आएर बेवास्ता गरेपछि राप्रपा तत्काल सरकारमा नजाने अवस्थामा पुगेको छ । सत्तारुढ दल कांग्रेस

Published On : २०७४ श्रावण ५, बिहीबार १२:५९
पार्टीका अन्तर्घातीलाई कारबाही हुन्छ : सभापति देउवा

काठमाडौँ, ५ साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताउनुभएको छ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय

Published On : २०७४ श्रावण ५, बिहीबार १२:४४
श्रावणभर सुनौं

दीपेश केसी : श्रावण अर्थात् श्रवणको अर्थ सुन्नु हो । पुराण र उपनिसद्ले श्रावणमा सुन्नु भनेको छ । ज्ञानज्ञुनका कुरा, प्रेरणादायक बहसहरू सुन्नु, विषयहरूबारे बुझ्नु र मनन गर्नुमा श्रावणको पृथक

Published On : २०७४ श्रावण ५, बिहीबार १२:४०
डोल्मालाई माइती नेपालले हस्तान्तरण गर्यो एक लाख ६० हजार रुपैयाँ (फोटोफिचर)

काठमाडौं, ५ साउन । कुवेतमा १० वर्ष जेल जीवन विताएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाको जीवन रक्षाको लागि ‘डोल्मा जीवन बचाउ अभियानले’ एक लाख ६० हजार ४३ रुपैयाँ डोल्मालाई हस्तान्तरण गरेको छ।

Published On : २०७४ श्रावण ५, बिहीबार १२:३४
शक्ति प्रज्वलको सम्पादनमा सार्थक प्रा.लिका २ दर्जन तिज गीत बजारमा

काठमाडौं, ५ साउन । हरितालिका तिजको पूर्व सन्ध्यामा विभिन्न तिजका भाकाहरू बजारमा अस्तित्व जमाउनेमा मौका छोप्दैछन् । गीत संगीतको क्षेत्रमा चिरपरिचित म्यूजिक कम्पनि र्साक डिजिटलले लेङगा चोली बोलको गीत बजारमा

Published On : २०७४ श्रावण ५, बिहीबार १२:०९
संसद्का विभिन्न समितिका प्रतिवेदन प्रस्तुत

काठमाडौँ, ५ साउन । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा संसद्का विभिन्न समितिका प्रतिवेदन प्रस्तुत भएका छन् । अर्थ समितिका सभापति प्रकाश ज्वालाले ‘संघीय आकस्मिक कोष विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’, ‘बोनस (पाँचौँ

Published On : २०७४ श्रावण ५, बिहीबार ११:५५
उद्योग क्षेत्रमा पन्ध्र अर्ब वैदेशिक लगानी भित्रियो

(अच्युत रेग्मी)  : काठमाडौँ, ५ साउन । नेपालको उद्योग क्षेत्रमा रु १५ अर्ब एक करोड ७२ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारीअनुसार ३९५ उद्योगमा विदेशी लगानी

Published On : २०७४ श्रावण ५, बिहीबार ११:५०
पदको लोभमा देशलाई अहित हुने काम गर्नुहुँदैनः ओली

काठमाडौँ, ५ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने कुनै पनि काम गर्न नहुने बताउनुभएको छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)

Published On : २०७४ श्रावण ५, बिहीबार ११:४६