Logo
पदभार सम्हाले लगत्तै प्रधानन्यायाधीश पराजुलीले अघि सारे ३९ बुँदे कार्ययोजना (फोटोफिचर)

काठमाडौं, २ साउन । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले अतिरिक्त समयमा न्यायाधीशले ऐच्छिक रुपमा काम गर्ने भन्ने करिव–करिव सहमति भएको बताएका छन् । सोमबार राष्ट्रपति विद्या भण्डारीसामू सपथ लिएका पराजुलीले सर्वोच्च

Published On : २०७४ श्रावण २, सोमबार ०९:२१
सामाखुसीमा डुबेकी बालिका सापकोटालाई महानगरपालिकाको एक लाख बराबरको जीवन विमा

मेयरलाई धमलाको आग्रह : ‘जनताका समस्या समाधान गर्न कञ्जुस्याँई नगर्नुहोस’ काठमाडौं, २ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूहरुले काठमाडौंको महानगरपालिकाभित्र देखिएका सबै खाले समस्या समाधान गर्न र विकासको

Published On : २०७४ श्रावण २, सोमबार ०८:३४
राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ, २ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश

Published On : २०७४ श्रावण २, सोमबार ०७:५५
राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ, २ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश

Published On : २०७४ श्रावण २, सोमबार ०७:४५
पर्याप्त पानी नपर्दा रोपाइँ हुन सकेन

सोलुखुम्बु, २ साउन । पर्याप्त पानी नपरेका कारण सोलुखुम्बुको तल्लो क्षेत्रमा धान रोपाइँ हुन सकेको छैन । साउन लाग्दासमेत पर्याप्त पानी नपर्दा मूल नफुटेकाले रोपाइँ गर्न कठिनाइ भएको नेचासल्यान गाउँपालिकाका

Published On : २०७४ श्रावण २, सोमबार ०७:२६
उद्योगपति, सरकार र उपभोक्तावीच आरोपप्रत्यारोप, सरकार भन्छ :‘मिसावट सामान बेच्नेलाई छोड्दैनौं, उद्योगपति भन्छन्,‘गफ धेरै नगरे हुन्छ’

उपभोक्ता भन्छन्,‘हामीले भुक्ने काम गरेका छौं, अब ठोक्न पाउनुपर्छ’ काठमाडौं, २ साउन । खाद्य सामाग्रीमा मिसावटको बारेमा सरोकारवालाहरुवीच नै आरोप प्रत्यारोप र झण्डै हात हालाहालको स्थिति भएको छ । पत्रकार

Published On : २०७४ श्रावण २, सोमबार ०७:२०
भेडापालनलाई व्यावसायिक बनाउन अनुदान

म्याग्दी, २ साउन । जिल्ला पशुसेवा कार्यालयले कालीगण्डकी क्षेत्रका भेडापालक कृषकका लागि चालू आर्थिक वर्षमा रु ७० लाख अनुदान रकम परिचालन गरेको छ । पशु उत्पादन निर्देशनालयमार्फत प्राप्त कार्यक्रमअन्तर्गत भेडालाई

Published On : २०७४ श्रावण २, सोमबार ०६:५२
प्रधानन्यायाधीश पराजुलीले कार्यभार सम्हाल्ने

काठमाडौँ, २ साउन । प्रस्तावित प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिँदैछन् । राष्ट्रपति निवास शितलनिवासमा प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिबाट सपथ लिएलगत्तै आजै रामशाहपथ पुगेर पदभार ग्रहण गर्ने

Published On : २०७४ श्रावण २, सोमबार ०६:४९
एकै दिन एक सय ८३ मतदाता थपिए

चितवन, २ साउन । निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३ जनाले फोटोसहितको नाम लेखाएका छन् । जिल्ला निर्वाचन

Published On : २०७४ श्रावण २, सोमबार ०६:३९
कृषि कलेजदेखि केवलकार सञ्चालन गर्ने स्थानीय तहको बजेट

नुवाकोट, २ साउन । आइतबारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०७४÷७५ का लागि नुवाकोटका सबै स्थानीय तहले प्रस्तावित बजेट, नीति तथा कार्यक्रम स्थानीय तहमा गठित नगर÷गाँउ सभामार्फत पारित गर्दै कार्यान्वयनमा

Published On : २०७४ श्रावण २, सोमबार ०६:३७
विश्वकप छनोट क्रिकेट : नेपालले आयोजक सिंगापुरसँग खेल्दै

काठमाडौं, २ साउन। सिंगापुरमा आजदेखि सुरु हुने १९ वर्षमुनीको विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरसँग खेल्दैछ । सन्दीप लामिछानेको कप्तानीमा सिंगापुर गएको नेपाली टोलीले तीन सातासम्म भारतमा अभ्यास

Published On : २०७४ श्रावण २, सोमबार ०६:३७
प्रसिद्ध धार्मिकस्थल गुप्तेश्वर गुफामा भक्तजनको ओइरो

फलेवास (पर्वत), २ साउन । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारसँगै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गुप्तेश्वर गुफामा भक्तजनको घुइँचो लागेको छ । आज साउन महिनाको पहिलो सोमबारका अवसरमा बिहानैदेखि दर्शन गर्न

Published On : २०७४ श्रावण २, सोमबार ०६:३३