Logo
एक ट्राफिक प्रहरीबाट एक हजार सवारी व्यवस्थापन

अच्युत रेग्मी : काठमाडौँ, २१ असार । ट्राफिक प्रहरीले निर्बाह गर्नुपर्ने दायित्व धेरै छ तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ । निर्धारित भन्दा बढी भाडा लिएको,

Published On : २०७४ असार २१, बुधबार ०९:३५
विपद् व्यवस्थापन प्रभावकारी बनाउन नयाँ कानुन बन्दै

काठमाडौँ, २१ असार । गृहमन्त्री जनार्दन शर्माले मुलुकका विभिन्न भागमा हालै भएका प्राकृतिक विपद्का घटनामा पीडित जनताको खोज, उद्धार र राहतमा सरकारले तीव्र रुपमा काम गर्दै आएको जानकारी दिनुभएको छ

Published On : २०७४ असार २१, बुधबार ०९:३२
जापानी दूतावासद्वारा नेपाल रेडक्रसलाई एम्बुलेन्स प्रदान

काठमाडौँ, २१ असार । जापानी दूतावासले नेपाल रेडक्रस सोसाइटीलाई चार जिल्लामा ग्रामीण स्वास्थ्य सेवालाई सुधार गर्न चार एम्बुलेन्स प्रदान गरेको छ । ती जिल्लामा जाजरकोट, खोटाङ, धनकुटा र रौतहट छन्

Published On : २०७४ असार २१, बुधबार ०९:२४
स्थानीय तहका लागि शीघ्र कानून बनाउनुपर्नेमा जोड

काठमाडौँ, २१ असार । सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद

Published On : २०७४ असार २१, बुधबार ०८:३७
विराटनगरमा काँग्रेसको अग्रता कायमै

विराटनगर, २१ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ । महानगरपालिकाको प्रमुखमा भीम पराजुलीले १० हजार ३२० मत, नेकपा(एमाले)का विनोद ढकालले सात हजार ४५१ तथा सङ्घीय समाजवादी

Published On : २०७४ असार २१, बुधबार ०८:३३
cpn-uml-1
बुटवलमा एमालेले मतान्तर बढायो

बुटवल, २१ असार । बुटवल उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नगरप्रमुख पदमा नेकपा (एमाले)ले मतान्तरलाई बढाएको छ । कुल खसेको ४९ हजार ८९५ मतमध्ये अहिलेसम्म ४६ हजार ६६१ मत गणना

Published On : २०७४ असार २१, बुधबार ०८:२५
मृत्यु हुँदा पनि राहत रकम दिएन बीमा कम्पनीले

किरण भट्टराई :काठमाडौँ, २१ असार । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन्

Published On : २०७४ असार २१, बुधबार ०८:२१
जैविक मार्गमा गाडी रोक्ने चालकलाई जरिवाना

रत्ननगर (चितवन), २१ असार । संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र चितवनको टिकौलीस्थित जैविकमार्गमा जथाभावी सवारीसाधन रोक्ने चालक अब कारबाहीमा पर्ने भएका छन् । जथाभावी फोहर फाल्ने, गाडी रोक्ने र वन्यजन्तुको

Published On : २०७४ असार २१, बुधबार ०८:१७
दल दर्ता गर्न निर्वाचन आयोग जाँदै राजपा नेपाल

काठमाडौं, २१ असार । राष्ट्रिय जनता पार्टी नेपालले औपचारिकरुपमा निर्वाचन आयोगमा आज दल दर्ता गर्ने भएको छ । विजुलीबजारस्थित पार्टी कार्यालयमा भेला भई राजपा नेताहरु दल दर्ताका लागि अबको आधा

Published On : २०७४ असार २१, बुधबार ०८:१२
नोभाक जोकोभिच विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश

काठमाडौं, २१  असार । शीर्ष खेलाडीहरु रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणमा दुबै खेलाडीका प्रतिस्पर्धी चोटको कारण देखाउँदै रिटायर्ड भएपछि फेडेरर

Published On : २०७४ असार २१, बुधबार ०८:०५
तत्कालै अर्काे क्षेप्यास्त्र परीक्षणको सङ्केत छैन : दक्षिण कोरिया

सोल, २१ असार । उत्तर कोरियाले तत्कालै फेरि अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कुनै सङ्केत नरहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । विश्व समुदायको आग्रहका बिपरित उत्तर कोरियाले

Published On : २०७४ असार २१, बुधबार ०७:५९
अमिताभ बच्चनसंग काम गरेका भोजपुरी सेलिब्रेटी नेपालमा

काठमाडौं ।नेपालमा द्धन्द निर्देशकको रुपमा स्थापित चन्द्र पन्त आफ्नो निर्देशन यात्रा भोजपुरी फिल्म बाट आरम्भ गरेका छन् । ३ करोड भारतिय रुपैयामा निर्माण हुने चलचित्र निरहुवा चलल लण्डनको एक गितको

Published On : २०७४ असार २१, बुधबार ०७:५३