Logo
हालसम्म १९६ स्थानीय तहको नजिता सार्वजनिक, एमाले पहिलो स्थानमा

काठमाडौं, १८ असार । स्थानीय तह दोस्रो चरण अन्तर्गत असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ। हालसम्म १९६ स्थानीय तहको अन्तिम परिणाम

Published On : २०७४ असार १८, आईतवार ०८:५१
माघ ७ गतेभित्र सबै तहको निर्वाचन गराउनु सरकारको प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौं, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गराएर मुलुकलाई स्थायित्व र विकासको मार्गमा अगाडी बढाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । त्रिभुवन

Published On : २०७४ असार १८, आईतवार ०८:४८
छबिसपाथिभेरा र केदारस्युँमा एमाले, खप्तड छान्नामा काँग्रेस

बझाङ, १८ असार । छबिसपाथिभेरा र केदारस्युँ गाउँपालिकामा नेकपा ९एमाले० तथा खप्तड छान्ना गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । छबिसपाथिभेराको अध्यक्षमा एमालेका अक्कल धामी दुई हजार २८९ मत ल्याई

Published On : २०७४ असार १८, आईतवार ०८:३८
कांग्रेस हार्नुको प्रमुख कारण जनतासँग नजिक नहुुनु हो : मीन विश्वकर्मा, नेता–नेपाली कांग्रेस 

सत्तारुढ दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले दोस्रो चरणको निर्वाचनमा पनि कांग्रेस दोस्रो स्थानमा आउनुको प्रमुख कारण पार्टी जनतासँग नजिक नहुनु नै रहेको बताएका छन् । त्यस्तै, पार्टीका केही असन्तुष्ट

Published On : २०७४ असार १८, आईतवार ०८:२५
वर्षायामसँगै कालीगण्डकीमा जलयातायात अवरुद्ध

फलेवास (पर्वत), १८ असार । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात (स्टिमर)वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले

Published On : २०७४ असार १८, आईतवार ०७:४१
उच्च शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १८ असार । प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । त्रिवि सभाको ५८

Published On : २०७४ असार १८, आईतवार ०७:३६
इजरायली पूर्व प्रधानमन्त्री अल्मर्ट जेलमुक्त

मला (इजरायल), १८ असार । इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त हुनुभएको समाचार छ । उहाँलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ । उहाँ भ्रष्टाचारको मुद्धमा जेलमा रहनुभएको थियो

Published On : २०७४ असार १८, आईतवार ०७:०३
माङसेबुङ गाउँपालिका अध्यक्षमा काँग्रेस विजयी

इलाम, १८ असार । इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका डिकेन्द्र इदिङ्गो तीन हजार ७५९ मत र उपाध्यक्षमा एमालेकी सुनिता सुब्बाले दुई हजार ९८१ मत ल्याएर विजयी हुनुभयो । अध्यक्षका निकटतम

Published On : २०७४ असार १८, आईतवार ०६:४४
दुई उपमहानगरमा एमालेको अग्रता

इटहरी, १८ असार । सुनसरी जिल्लाको दुई उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ । इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले पाँच हजार

Published On : २०७४ असार १८, आईतवार ०६:३५
लागुऔषध चरेसका मुख्य कारोबारी पक्राउ

चितवन, १८ असार । गत वैशाख २० गते नारायणगढको लायन्सचोकबाट ना४ख ७६३० नंको ट्रकबाट बरामद गरिएको १२६ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेसका मुख्य कारोबारीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला

Published On : २०७४ असार १८, आईतवार ०६:३३
नवलपरासीमा पाँच स्थानको नतिजा सार्वजनिक

नवलपरासी, १८ असार । नवलपरासीमा दुई स्थानमा नेपाली काँग्रेस र एक÷एक स्थानमा क्रमशः नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक फोरम विजयी भएको छ । सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा

Published On : २०७४ असार १८, आईतवार ०६:३०
यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या पन्ध्र सय पुग्यो : डब्लुएचओ

साना (यमन), १८ असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुने सर्वसाधारणको सङ्ख्या एक हजार ५०० पुगेको बताएकोे छ । डब्लुएचओले हैजाका कारण यमनभर करिब

Published On : २०७४ असार १८, आईतवार ०६:१०