Logo
सशस्त्र प्रहरीकोे प्रशिक्षण प्रतिष्ठान निर्मित

काठमाडौँ, १६ असार । चीन सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलकोे प्रशिक्षण प्रतिष्ठानको संरचना आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । बलको प्रधान कार्यालयमा गृहमन्त्री जनार्दन शर्माको

Published On : २०७४ असार १६, शुक्रबार १७:२५
काँग्रेस र एमालेबीच झडप, मतगणना स्थगित, दिक्तेलका सबै होटल बन्द

खोटाङ, १६ असार । विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ । नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि आज

Published On : २०७४ असार १६, शुक्रबार १७:१३
प्रदेशसभाको निर्वाचन असोज र प्रतिनिधिसभाको मङ्सिरमा तयारी

(भीष्मराज ओझा) :काठमाडौँ, १६ असार । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ । आयोगले आगामी कात्तिक दोस्रो हप्तामा

Published On : २०७४ असार १६, शुक्रबार १७:१०
केन्द्रमा रहने मन्त्रालयको सङ्ख्या टुङ्गो लगाउन आग्रह

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ‘अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समिति’ ले हालसम्म तयार गरेको प्रतिवेदन बुझाएको छ । समितिका पदाधिकारीले आज सिंहदरबारमा प्रधानमन्त्री देउवालाई भेटेर अन्तरिम प्रतिवेदन बुझाउँदै

Published On : २०७४ असार १६, शुक्रबार १७:०६
प्रधानमन्त्री देउवालाई भेट्न पहिलोचोटी बालुवाटार छिरे प्रचण्ड, यस्तो छ रहस्य ?

काठमाडौं, १६ असार। दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज

Published On : २०७४ असार १६, शुक्रबार १७:०१
ओखलढुङ्गा चम्पादेवी १० मा कांग्रेसका उज्जन बुढाथोकी विजयी

ओखलढुङ्गा,  १६ असार । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउपालिका १० मा नेपाली कांग्रेसका उम्मेद्वार उज्जन बुढाथोकीको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा विजयी उनले ३८६ मत गरेका हुन । उनका

Published On : २०७४ असार १६, शुक्रबार १६:४०
धादिङमा विशेषज्ञ डाक्टरसहितको २४ सै घण्टा सेवाको सुनिश्चितताको थालनी भएको छ : वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठ

म महेश्वर श्रेष्ठ । २०५३ सालमा जिल्ला स्थापना कार्यालय; म्याग्दीको जनस्वास्थ्य अधिकृत पदमा नियुक्ति भै विभिन्न जिल्ला जनस्वास्थ्य कार्यालयहरु जस्तै रुपन्देही, दाङ, भक्तपुर, रसुवा, रामेछाप, मनाङ, बाग्लुङ हुँदै हाल जिल्ला

Published On : २०७४ असार १६, शुक्रबार १६:२९
देउवाद्धारा सुवेदीलाई राजिनामा दिन दबाब, मुख्य सचिवमा धनबहादुर कि राजेन्द्र ?

काठमाडौं, १६ असार । सेवाअवधि अझै बाँकी रहेपनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुने भएपछि अहिले मुख्य सचिवको दौडमा चार जना सचिवहरु उत्रिएका छन् । मुख्य सचिव सुवेदी

Published On : २०७४ असार १६, शुक्रबार १३:५४
सेन्ट जेभियर्समा ‘सुर्तीजन्य पदार्थको असरबारे’ एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

काठमाडौं, १६ असार । क्यान्सर काउन्सिल नेपालको आयोजनामा ललितपुरको सेन्ट जेभियर्स स्कुलमा एक दिवसीय ‘सुर्तिजन्य पदार्थको असर ः मुटु तथा क्यान्सर रोगको बारेमा जनचेतना तथा अन्तरक्रियात्मक’ कार्यक्रम सम्पन्न भएको छ

Published On : २०७४ असार १६, शुक्रबार १३:२७
माओवादीमा नारायणकाजीभन्दा कृष्णबहादुर महरा हाबी

५ नम्बर प्रदेशमा माओवादीले पडक जमाउनुको यस्तो छ कारण काठमाडौं, १६ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठभन्दा कृष्णबहादुर महराको समूह बढि हाबी भएको छ । हालै सम्पन्न

Published On : २०७४ असार १६, शुक्रबार १३:०३
कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

काठमाडौँ, १६ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गर्नुभएको छ । कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले आज गर्नुभएको

Published On : २०७४ असार १६, शुक्रबार १२:३१
संखुवासभामा निर्वाचन अधिकृत एमालेसँग मिलोमतोमा लागेको कांग्रेसको आरोप, पूनः मतगणना हुनुपर्ने

संखुवासभा, १६ असार । संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ मा निर्वाचन अधिकृतले एमालेसँगको मिलोमतोमा कांग्रेसको मत भन्दा १० मत बढि देखाएर एमालेका उम्मेद्धवार गोपालकुमार श्रेष्ठलाई विजयी घोषणा गरेको भन्दै

Published On : २०७४ असार १६, शुक्रबार १२:२६