Logo
मोरङको भारतीय सीमा क्षेत्रमा संयक्त गस्ती सुरु

विराटनगर, १३ असार । यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनलाई ध्यानमा राखी मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रमा नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ

Published On : २०७४ असार १३, मंगलवार १७:५४
भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ

काठमाडौँ, १३ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको छ ।

Published On : २०७४ असार १३, मंगलवार १७:४५
एक लाख ६३ हजार ८२३ सुरक्षाकर्मी परिचालन

काठमाडौँ, १३ असार । दोश्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । गृह मन्त्रालयका

Published On : २०७४ असार १३, मंगलवार १७:४०
मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत भोली बुधबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न सबैमा आह्वान गर्नुभएको छ । मतदानको अघिल्लो दिन आज

Published On : २०७४ असार १३, मंगलवार १७:३८
नेतृत्वको सक्रियताले अमेरिकी एनआरएनलाई हेर्ने नेपाल सरकारको दृष्टिकोण फेरियो

नयाँ पुस्तामा एनआरएनप्रति बढ्दो चासो वासिङ्टन डिसी, अमेरिका, १३ असार । गैरआवासीय नेपाली संघ, अमेरिकाको आँकडाअनुसार अढाई लाख आप्रवासी नेपाली भनिएको अमेरिकामा पछिल्ला वर्ष एनआरएन मजबुत र संस्थागत हुन थालेको

Published On : २०७४ असार १३, मंगलवार १७:३५
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय

Published On : २०७४ असार १३, मंगलवार १७:२२
भोलि हुने निर्वाचनको सुरक्षाबारे आयोगमा उच्च तहको बैठक, सुरक्षा निकाय अलर्ट

काठमाडौं, १३ असार । भोलि हुने निर्वाचनको सुरक्षा अवस्थाबारे निर्वाचन आयोगमा उच्च सुरक्षा अधिकारीहरुको बैठक बसेको छ । भोलि तीन वटा प्रदेशमा एक साथ निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाबारे सतर्कता

Published On : २०७४ असार १३, मंगलवार १४:२८
५ नम्बर प्रदेशमा कुनै थ्रेट छैन्, ढुक्क भएर मतदान गर्नुहोस् : डेकेन्द्र राज शर्मा पौडेल-पश्चिमाञ्चल क्षेत्रिय प्रशासन प्रमुख

पश्चिमाञ्चल क्षेत्रिय प्रशासन प्रमुख डेकेन्द्र राज शर्मा पौडेलले प्रदेश नम्बर ५ मा निर्वाचनको सम्पूर्ण तयारी भैसकेको जानकारी दिएका छन् । उनले भोलि हुने निर्वाचनको लागि सुरक्षा व्यवस्था समेत मजबुद बनाईएको

Published On : २०७४ असार १३, मंगलवार १३:०२
मताधिकार प्रयोग गर्न राष्ट्रपतिको अनुरोध

काठमाडौँ, १३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुमा

Published On : २०७४ असार १३, मंगलवार १२:३१
निर्वाचन आयोगले नै आचारसंहिता उल्लंघन गर्यो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ

भोलि हुने निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागिता हुन्छ : शिवाकोटी मतदाताहरु मतदान गर्ने व्यग्र प्रतिक्षामा छन्, दल र सरकारले वातावरण बनाईदिनुपर्छ :धमला काठमाडौं, १३ असार । पूर्व प्रमुख निर्वाचन आयूक्त सुर्यप्रसाद

Published On : २०७४ असार १३, मंगलवार १२:१४
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु पाँच करोड उपलब्ध गराएको छ । स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो

Published On : २०७४ असार १३, मंगलवार ११:४४
कर फस्र्यौट आयोगबारे विज्ञहरुको राय बाझियो , महतले भने,‘चुडामणि शर्मामाथि हचुवाको भरमा कारबाही गर्नु गलत’

शर्मामाथि अख्तियारले गलत नियत राखेर यस्तो व्यवहार गर्यो :पूर्व अध्यक्ष श्रेष्ठ काठमाडौं, १३ असार । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता डा.रामशरण महतले कर फस्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन्

Published On : २०७४ असार १३, मंगलवार ११:०८