Logo
भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो, ढुक्क भएर मतदानमा सहभागी हुनोस् : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, १३ असार । निर्वाचन आयोगले भोलि बुधबार तीन वटा प्रदेशका दोस्रो चरणको चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । निर्वाचन हुनुभन्दा एक दिन अघि मंगलबार आयोगको मिडिया

Published On : २०७४ असार १३, मंगलवार १०:०३
रुकुम सिस्ने गाउँपालिका–५ मा झडप, पाँच घाइते

रुकुम, १३ असार । सिस्ने गाउँपालिका–५ मा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच गए राति भएको झडपमा पाँच जना घाइते भएका छन् । झडपका क्रममा काँग्रेसका दुई र माओवादी

Published On : २०७४ असार १३, मंगलवार ०९:५२
तेह्र जलविद्युत् आयोजनाका साधारण सेयर आउँदै

रमेश लम्साल : काठमाडौँ, १३ असार । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९

Published On : २०७४ असार १३, मंगलवार ०९:३४
५६ भाषा मरणासन्न अवस्थामा

धुलिखेल, १३ असार । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भाषाको विकास र संरक्षणका लागि विगत र वर्तमान अवस्थाका बारेमा संश्लेषण गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रदेश नं ३ का

Published On : २०७४ असार १३, मंगलवार ०९:३०
गृह प्रशासन सुधार मार्गचित्र सार्वजनिक : प्रहरी नियुक्ती, बढुवा र सरुवाको लागि क्यालेण्डर बनाउने गृहमन्त्रीको घोषणा

काठमाडौं, १३ असार । गृहमन्त्री जनार्दन शर्माले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको लागि आवश्यक पर्ने जनशक्तिको नियुक्ति, बढुवा, क्षमता बिकास र सरुवाका लागि क्यालेण्डर र निश्चित मापदण्ड बनाउने बताएका

Published On : २०७४ असार १३, मंगलवार ०९:१०
भोलि हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भयो : गृहमन्त्री शर्मा

काठमाडौं, १३ असार । गृहमन्त्री जनार्दन शर्माले भोलि बुधवार हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । गृहमन्त्री शर्माले मंगलबार पत्रकार सम्मेलन

Published On : २०७४ असार १३, मंगलवार ०८:४२
पूर्व सचिव मैनालीलाई अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न आयोगको आग्रह

काठमाडौँ, १३ असार । निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ । सचिव मैनालीले निजामति प्रशासनको मर्यादा

Published On : २०७४ असार १३, मंगलवार ०८:२६
आचारसंहिता विपरीत एक हजार बालबालिकाको प्रयोग

प्रकाश सिलवाल : काठमाडौँ, १३ असार । स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८५३ बालबालिकाको प्रयोग गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले पहिलो चरण (गत

Published On : २०७४ असार १३, मंगलवार ०७:५९
सगरमाथा आरोहणप्रति बढ्दो आकर्षण

सिबी अधिकारी : काठमाडौँ, १३ असार । सगरमाथाको चुचुरोमा मौसम र आरोही समूहको तालमेल थिएन, तैपनि आरोहीको भीड उत्तिकै थियो । वसन्त ऋतुको यो यामसँगै बा¥ह पटक सगरमाथाको सफल आरोहण गर्ने

Published On : २०७४ असार १३, मंगलवार ०७:५७
रुपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल, १३ असार । रुपन्देहीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटाएका कर्मचारी, सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पुगेर काम थालिसकेका

Published On : २०७४ असार १३, मंगलवार ०७:४७
दुई मतदान केन्द्र अपाङ्ग र महिलाका भरमा

बैतडी, १३ असार । अपाङ्ग र महिलाले मात्र चलाएका दुई मतदान केन्द्रलाई विषेश मतदान केन्द्रका रुपमा राखिएको छ । दशरथचन्द नगरपालिकामा अपाङ्मैत्री र पाटनमा महिलाले मात्रै सञ्चालन गरेको मतदान केन्द्र

Published On : २०७४ असार १३, मंगलवार ०७:१३
फोहरबाट ग्यास निकाल्न सुरु, चौध किलोवाट बिजुली उत्पादन

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो

Published On : २०७४ असार १३, मंगलवार ०७:०९