Logo
राष्ट्रिय राजमार्गमा दैनिक ६ घन्टा अवरोध, दशौं हजार यात्रुलाई सास्ती

काठमाडौं १० असार । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ । दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौं हजार यात्रुलाई अलपत्र पारेर

Published On : २०७४ असार १०, शनिबार ०१:३८
अस्थायी शिक्षकको आन्दोलन टुंगियो

काठमाडौं १० असार । अस्थायी शिक्षकलाई लिखित परीक्षामा अनुतिर्ण भएपनि सुविधा दिने शिक्षा मन्त्रालयले सहमति जनाएपछि आठ दिनदेखि जारी अनशन शुक्रबार तोडेका छन् । मन्त्रालय र आन्दोलनरत शिक्षकबीच भएको वार्ताको

Published On : २०७४ असार १०, शनिबार ०१:३४
नारायणगढ–मुग्लिन सडक-त्रासद यात्रा, बेखबर राज्य

काठमाडौं १० असार । ‘जाम हुनसक्छ, खाना खाएर जानुस् है’, मलेखुको एउटा होटलमा गाडी रोकिनासाथ होटल सञ्चालकले भने । ‘तीन वर्षदेखि यही डर देखाएर व्यापार चलाइरहनुभएको छ है’, गाडीका एक

Published On : २०७४ असार १०, शनिबार ०१:१५
फेरियो राजपाको रणतीति

काठमाडौं १० असार । मधेस मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच स्थानीय निकायको निर्वाचनमा सहकार्य हुने भनिए पनि अन्तिम समयमा सहकार्यको सम्भावना न्युन भएको छ

Published On : २०७४ असार १०, शनिबार ०१:०७
लुम्बिनी हाँक्ने दौडमा मुस्लिमहरु

काठमाडौं १० असार । धार्मिक सद्भावको नमुना हेर्ने भए लुम्बिनी आउनुहोस् ।  बुद्धको जन्मस्थल लुम्बिनीको थप सौन्दर्य हो वरिपरि बस्तीमा रहेका बहुसंख्यक मुस्लिम । त्यही भएर सबैजसो राजनीतिक दलले लुम्बिनी

Published On : २०७४ असार १०, शनिबार ०१:०३
कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

काठमाडौं १० असार । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ । साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो

Published On : २०७४ असार १०, शनिबार ००:५७
कर फर्स्योट अनियमिततामा कति होला बिगो?

काठमाडौं १० असार । कर फर्स्योटमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई चौथोपटक म्याद थप गरी तीन सातादेखि हिरासतमा राखेर छानबिन गरिरहेको छ

Published On : २०७४ असार १०, शनिबार ००:५२
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी हुँदै

काठमाडौं १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीस्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । सानो टिम लिएर

Published On : २०७४ असार १०, शनिबार ००:४८
वैदेशिक रोजगार व्यवसायीका अध्यक्षमा ढकालको उम्मेदवारी

काठमाडौँ, ९ असार । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने भएको छ । यहाँ आज

Published On : २०७४ असार ९, शुक्रबार १४:५४
आर्थिक समृद्घि ल्याउने पार्टी काँग्रेस : नेता थापा

बैतडी, ९ असार । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा आर्थिक समृद्घि ल्याउने पार्टी नेपाली काँग्रेस रहेको बताउनुभएको छ । आज बैतडी र दार्चुला कांग्रेसले संयुक्तरुपमा गोकुलेश्वरमा आयोजना गरेको

Published On : २०७४ असार ९, शुक्रबार १४:२६
माओवादी केन्द्रको पुनरागमन हुन्छ : नेता पुन

तुलसीपुर (दाङ), ९ असार । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका लोडसेडिङ अन्त्य, आर्थिक वृद्धिदर, चीन र भारतसँग सन्तुलित सम्बन्ध लगायत कामले माओवादीको पक्षमा जनमत

Published On : २०७४ असार ९, शुक्रबार १४:२२
चुनावी दौडाहामा प्रधानमन्त्री देउवा गृहजिल्ला, पार्टीको साखः जोगाउन कि गुमाउलान ? यस्तो छ रस्साकस्सी !

काठमाडौं, ९ असार । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्र्रसाद यादवले जनाएका छन् । चुनावी प्रतिष्पर्धामा पहिलो

Published On : २०७४ असार ९, शुक्रबार १३:५२