Logo
सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु : प्रधानमन्त्री देउवा

कञ्चनपुर, १० असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताउनुभएको छ । कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा

Published On : २०७४ असार १०, शनिबार ०९:५६
जनलहर काँग्रेसको पक्षमा छ, जीत सुनिश्चित छ: नेता सिटौला

बनियानी (झापा), १० असार । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । झापाको भद्रपुरमा आज अगुवा कार्यकर्तासँगको

Published On : २०७४ असार १०, शनिबार ०९:५२
प्रहरीको निधन भएकोमा गृहमन्त्रीद्वारा समवेदना व्यक्त

  काठमाडौँ, १० असार । गृहमन्त्री जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउने कार्यमा संलग्न हुँदा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र जवान दीपकुमार मास्केको निधन भएकामा हार्दिक समवेदना

Published On : २०७४ असार १०, शनिबार ०९:४९
दोस्रो चरणको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : वर्षमान पुन, नेता–नेकपा माओवादी केन्द्र

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । माओवादीले धेरै स्थानमा एक्लैले चुनाव लडेको समेत उनले स्पष्ट पारे

Published On : २०७४ असार १०, शनिबार ०९:३९
क्युबा नीति उल्ट्याउँदै राष्ट्रपति ट्रम्प

मोहिनी मिश्र रिसाल : काठमाडौँ, १० असार । आफ्नो कार्यकालको उत्तरार्धमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले बडो मेहनतका साथ क्युबासँग गर्नु भएको बिभिन्न राजनीतिक सम्झौता र सम्बन्ध नवीकरणको कामले अबभने निरन्तरता

Published On : २०७४ असार १०, शनिबार ०८:५२
मधेशमा सेना परिचालन गरिरहे, देउवालाई दिएको समर्थन फिर्ता लिन्छौं : त्रिपाठी

काठमाडौं, १० असार । राजपा नेपालका शीर्ष नेता हृदेश त्रिपाठीले तराई मधेशमा चुनावको नाममा सेना परिचालन गरिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । शनिबार विहान पत्रकार ऋषि

Published On : २०७४ असार १०, शनिबार ०८:४८
shekhar
शेखर कोइरालाको आरोप : विजय गच्छदार चरम अवसरवादी हुन्

काठमाडौं, १० असार । प्रमुख दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवम् उपप्रधान तथा संघीय मामिलामन्त्री विजयकुमार गच्छदारलाई अवसरवादी नेता भएको आरोप लगाएका छन्

Published On : २०७४ असार १०, शनिबार ०८:१८
एमालेको विजयलाई कसैले रोक्न सक्दैन : ओली

  उर्लाबारी (मोरङ), १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । नेकपा

Published On : २०७४ असार १०, शनिबार ०८:१६
डढेलधुरामा वडाध्यक्षको लागि मैदानमा स्कुल अध्यक्ष भर्सेस प्रधानाध्यापक

(चेतराज भण्डारी ) डढेलधुुरा, ९ असार । डढेलधुरा जिल्ला कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । यो जिल्लामा कांग्रेसको पकड मानिन्छ । तर, डढेलधुराका अधिकांका नगरपालिका, गाउँपालिका, वडाहरुको

Published On : २०७४ असार १०, शनिबार ०८:१३
डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो

डडेल्धुरा, १० असार । दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी सरगर्मी ह्वातै बढेको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी सभा,

Published On : २०७४ असार १०, शनिबार ०७:४६
उत्कृष्ट अङ्क ल्याउने दलित विद्यार्थीलाई उच्च शिक्षाका लागि सहयोग

महोत्तरी, १० असार । दलित समुदायका शिवशङ्कर महराले यस वर्षको एसइइ परीक्षामा ‘ए प्लस’ ल्याएको भन्दै गौशालास्थित एक निजी विद्यालयले उच्च शिक्षाको लागि लाग्ने सम्पूर्ण रकम ब्यहोर्ने प्रतिबद्धता जनाएको छ

Published On : २०७४ असार १०, शनिबार ०७:४१
नरिवलको तेल सेवन मुटुको लागि घातक

काठमाडौं, १० असार । आमजनमानसमा स्वास्थ्यका लागि लाभदायी मानिने नरिवलको तेल वास्तवमा स्वास्थयका लागि हानिकारक हुने बताइएको छ । नरिवलको तेल पनि घिउ तथा बोसो जतिकै हानीकारक हुने केही विशेषज्ञहरुले

Published On : २०७४ असार १०, शनिबार ०७:३४