Logo
सरकारले सबैलाई न्याय गर्छ : गृहमन्त्री शर्मा

चितवन, ७ असार । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले आफ्नो

Published On : २०७४ असार ७, बुधबार ०६:३२
तेस्रो विश्व योग दिवस मनाउन प्रधानमन्त्री, राजदुतदेखि सर्वसाधरणसम्म-हेर्नुहोस २० तस्विर

काठमाडौँ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका छन् । विश्व योग दिवसका अवसरमा बुधबार विहानै आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले

Published On : २०७४ असार ७, बुधबार ०४:०८
खानेपानी र विद्युत् दिनेलाइ मतदान :बूढीनन्दावासी

प्रेम रौले: बाजुरा, ७ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बूढीनन्दा नगरपालिकाका मतदाताले जनताको समस्यालाई अन्त्य गर्नेलाई मत दिने बताएका छन् । बूढीनन्दा नगरपालिकामा रहेको साबिकको कोल्टी गाविसमा खानेपानी

Published On : २०७४ असार ७, बुधबार ०४:०३
प्रधानमन्त्री देउवाले भने,“विद्यालयस्तरदेखि नै योगाभ्यास जरुरी छ”

काठमाडौँ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका छन् । विश्व योग दिवसका अवसरमा बुधबार विहानै आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले

Published On : २०७४ असार ७, बुधबार ०३:५२
सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

काठमाडौँ, ६ असार । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन

Published On : २०७४ असार ७, बुधबार ०३:३७
नयाँ मर्यादाक्रममा सार्वजनिक?, महानगरका मेयर १८औं स्थानमा (सूचीसहित)

काठमाडौं ७ असार ।  गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ।  जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा  उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री,

Published On : २०७४ असार ७, बुधबार ०१:४४
सबै शीर्ष नेता निर्वाचनमा : को कुन जिल्ला खटिए ?

काठमाडौं ७ असार । कांग्रेस – -प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर – रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने -महामन्त्री शशांक कोइराला अमेरिकातिर -कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त -अनुगमन

Published On : २०७४ असार ७, बुधबार ०१:३९
राजधानीलाई चीनसँग जोड्ने सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने

काठमाडौं ७ असार । काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्वको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७

Published On : २०७४ असार ७, बुधबार ०१:३३
सिंहदरबार जोगाउन प्लाष्टिक

काठमाडौं ७ असार । भूकम्पको दुई बर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ । क्षति पुगेको मोहडालाई तत्काल वाह्य क्षतिबाट

Published On : २०७४ असार ७, बुधबार ०१:३०
प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

काठमाडौं ७ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो

Published On : २०७४ असार ७, बुधबार ०१:२२
चीनले फेरि माग्यो सडक र रेल सञ्जालको प्रस्ताव

काठमाडौं ७ असार । चीनसँगको सडक, रेल तथा हवाई संजाल बलियो र सरल बनाउने विषय नेपाल सरकारले लिने निर्णयमा निर्भर गर्ने चिनियाँ पक्षले बताएको छ । चार वर्षपछि काठमाडौंमा मंगलबार

Published On : २०७४ असार ७, बुधबार ०१:१२
धरानमा माओवादीकाे ‘पपुलिस्ट’ नारा- खानेपानी र बिजुली नि:शुल्क दिने वाचा

काठमाडौं ७ असार । धरान मुलुककै पहिलो उपमहानगर हुन सक्छ जहाँ माओवादी केन्द्र खानेपानी र बिजुली नि:शुल्क दिने ‘पपुलिस्ट’ नारा अघि सारेर चुनावमा उत्रेको छ । केन्द्रले आफ्नो पार्टीले मेयर

Published On : २०७४ असार ७, बुधबार ०१:१०