Logo
नेपाल चीन सम्बन्ध नयाँ ‘फ्रेम’ मा अघि बढ्दै

काठमाडौं ८ असार । छिमेकी चीनको महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) मा नेपालले दिएको साथले दुई देशबीचको सहकार्यलाई नयाँ ‘फ्रेम’ मा अघि बढेको विश्वास चीन सरकारको छ ।

Published On : २०७४ असार ८, बिहीबार ०२:०९
शिथिल हुँदै राजपा आन्दोलन

काठमाडौं ८ असार । निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपा नेपालको आन्दोलन शिथिल हुँदै गएको छ । प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो ।  राजपाका कार्यकर्ताहरुलाई प्रहरीले

Published On : २०७४ असार ८, बिहीबार ०२:०५
६ महिनासम्म नेपालका सबै भू-भागसँग सम्पर्क विच्छेद हुने गाउँ

काठमाडौं ८ असार । दोलखाको उत्तरी सीमाको अन्तिम वस्ती लामावगरस्थित लप्चे गाउँ असार लाग्नेवित्तिकै नाकाबन्दीमा परेको छ । यो वस्तीवासी अबको छ महिनासम्म नेपालको अर्को कुनै गाउँ वा सहरबाट सम्पर्कबिहीन

Published On : २०७४ असार ८, बिहीबार ०१:४६
पुर्वमन्त्री पनि उम्मेदवार

काठमाडौं ८ असार ।  नेपाली कांग्रेसबाट मन्त्री तथा सांसाद भईसकेका नेतासमेत स्थानीय तह निर्वाचन मैदानमा उत्रिएका छन् । २०५४ सालमा महिला तथा समाज कल्याण सहायक मन्त्री भएका केशवबहादुर चन्द यसपटक

Published On : २०७४ असार ८, बिहीबार ०१:४२
सरकारी गाडी दुरुपयोग : सरकारी गाडीमा निजि नम्बर प्लेटको प्रयोग

काठमाडौं ८ असार । सुरक्षाका कारण देखाउँदै सयौं सरकारी गाडी रातो निजी प्लेट राखेर सञ्चालन गरेको पाईएको छ । निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसधानको सदुपयोग वा दुरुपयोग भएको छ

Published On : २०७४ असार ८, बिहीबार ०१:१६
प्रधानमन्त्री देउवाले बनाउन सकेनन ‘टिम’

काठमाडौं ८ असार । प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेर बहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन् ।  सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै

Published On : २०७४ असार ८, बिहीबार ०१:१२
दुई युवती समुहबीच झडप,एक गम्भीर घाईते

काठमाडौं ८ असार । ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप भएको छ । झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् । प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट

Published On : २०७४ असार ८, बिहीबार ०१:०८
रामदेवको औषधि प्रयोग गर्दै आउनु भएको छ । सावधान !

काठमाडौं ८ असार । योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ । रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित पतञ्जली आयुर्वेद केन्द्रबाट

Published On : २०७४ असार ८, बिहीबार ०१:०६
चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै

काठमाडौं ८ असार । चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले

Published On : २०७४ असार ८, बिहीबार ०१:०२
अफगानिस्तानमा ५ सय नेपालीको रोजगारी जोखिममा

काठमाडौं ८ असार । अफगानिस्तानको ग्रिन जोन (सुरक्षित क्षेत्र) स्थित ‘अमेरिकन नेटो बेसक्याम्प’ भित्र कार्यरत झन्डै ५ सय नेपाली कामदारको रोजगारी जोखिममा परेको छ । नेपाल सरकारले रोजगारदाता कम्पनीलाई सहजीकरण

Published On : २०७४ असार ८, बिहीबार ०१:००
मूल्य अभिवृद्धिकर र आयकर परिचालनमा अर्थमन्त्रीको जोड

काठमाडौँ, ७ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आन्तरिक स्रोतको प्रभावकारी परिचालन बिना आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सम्भव नहुने भएकाले त्यसका लागि मूल्य अभिवृद्धिकर र आयकर परिचालनलाई विशेष महत्व दिनुपर्नेमा जोड

Published On : २०७४ असार ७, बुधबार १६:५५
नयाँ शक्तिको विद्यार्थी संगठन माओवादी केन्द्रमा बिलय

असार ७, काठमाडौं । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपालको विद्यार्थी संगठन नेकपा (माओवादी केन्द्र) मा बिलय भएको छ । बुधबार लाजिम्पाटमा आयोजित कार्यक्रममा नेतृ ओमकुमारी पौडेलसहितका ६

Published On : २०७४ असार ७, बुधबार १६:५१