Logo
चुनावमा जान मानेन राजपा

काठमाडौं २९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार बिहान

Published On : २०७४ जेष्ठ २९, सोमबार ००:५८
‘म त १२ घण्टा मरेछु’

काठमाडौं २९ जेठ । सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो । आफूले

Published On : २०७४ जेष्ठ २९, सोमबार ००:५७
भ्रष्ट पुर्वआईजीपीहरुलाई सरकारी सुविधा

काठमाडौं २९ जेठ । सर्वोच्च अदालतले सुडान घोटलामा आर्थिक अपचलन गरेको भन्दै पुर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्यो । सर्वोच्चले बैशाख

Published On : २०७४ जेष्ठ २९, सोमबार ००:५४
निर्वाचनमा सहभागी हुन यादव र भट्टराईको आग्रह

काठमाडौँ, २८ जेठ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुन सबै दल तथा समूहलाई आग्रह गरेको छ । समाजवादी फोरमका अध्यक्ष

Published On : २०७४ जेष्ठ २८, आईतवार १६:२१
निर्धारित मितिमै निर्वाचन हुन्छ : उपप्रधानमन्त्री गच्छदार

विराटनगर, २८ जेठ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँगको कुराकानीमा

Published On : २०७४ जेष्ठ २८, आईतवार १६:१५
इपिएस परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २८ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार पाँच जना र आइतबार १४ जना गरी १९ जनालाई विभिन्न

Published On : २०७४ जेष्ठ २८, आईतवार १६:११
तोकिएकै समयमा निर्वाचन : प्रमुख आयुक्त यादव

राजविराज(सप्तरी), २८ जेठ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन यही असार १४ गते तोकीएको मितिमा हुने बताउनुभएको छ । आज विभिन्न राजनैतिक दल

Published On : २०७४ जेष्ठ २८, आईतवार १६:०९
निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन : ओली

नेपालगन्ज, २८ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताउनुभएको छ । सो दलद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई

Published On : २०७४ जेष्ठ २८, आईतवार १३:३५
अनुदानको रकम जथाभावी खर्च नगर्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौँ, २८ जेठ । अर्थमन्त्रालय, अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अनुदानको रकम जथाभावी खर्च नगर्न आग्रह गरेको छ । मन्त्रालयले अनुदानको रकमबाट सवारी साधन खरिद, नयाँ कर्मचारी

Published On : २०७४ जेष्ठ २८, आईतवार १३:३१
भागबण्डाका कारण भ्रष्टाचार मौलाएको अध्यक्ष लोहनीको दाबी

काठमाडौँ, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् गायिका मीरा राणासहित करिव ३०० नेता– कार्यकर्ता आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)मा प्रवेश गर्नुभएको छ । प्रवेश गर्नेमा राप्रपाका

Published On : २०७४ जेष्ठ २८, आईतवार १३:२९
महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने : राष्ट्रपति भण्डारी

  काठमाडौँ, २८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । महिला सुरक्षा दबाब समूह नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित

Published On : २०७४ जेष्ठ २८, आईतवार १३:२७
राजपा नेपालको उर्दी : सबै मधेशी काठमाडौं छोडेर मधेशमा चुनावको प्रतिकार गर

राजेन्द्र महतोको चेतावनी : देउवाले ०५२ सालमा माओवादी जन्माए, अब ०७४ मा के गर्न खोजेका हुन ? काठमाडौं, २८ जेठ । राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले काठमाडौं, ललितपुर

Published On : २०७४ जेष्ठ २८, आईतवार १३:२५