Logo
सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

राजविराज, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रेस मञ्च नेपालद्वारा आज

Published On : २०७४ जेष्ठ २७, शनिबार ०७:५२
वैद्य र चन्दलाई पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह

काठमाडौँँ, २७ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा आज

Published On : २०७४ जेष्ठ २७, शनिबार ०७:४७
क्रोएसियाको संसद्द्वारा सात मन्त्री नियुक्त

जाग्रेब, २७ जेठ । क्रोएसियाको संसद्ले प्रधानमन्त्री अन्द्रेज प्लेन्कोभिकद्वारा प्रस्तावित नयाँ सात जना मन्त्रीलाई शुक्रबार नियुक्त गरेको छ । उनीहरुलाई संसद्का ७८ जना सांसद्हरुले मतदान गरेका थिए । १५१ जना

Published On : २०७४ जेष्ठ २७, शनिबार ०७:०७
रविनको निर्देशनमा ‘यो कालिको हासो’ बजारमा

  काठमाडौं, २७ जेठ । केहि समय पहिले मात्रै रविन शंकरले नृत्य तथा निर्देशन गरेको बादलुको घेरो बोलको गीतको चर्चा नसेलाउँलै अर्को दम्दार गीत बजारमा आएको छ । रविन शंकर

Published On : २०७४ जेष्ठ २७, शनिबार ०७:०५
च्याम्पियन्स ट्रफी क्रिकेटमा बंगलादेशद्वारा न्यूजिल्याण्ड पराजित

लन्डन, २७ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा बंगलादेशले न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८

Published On : २०७४ जेष्ठ २७, शनिबार ०७:०३
विश्वकप छनोट फुटबल : स्वीडेनद्धारा फ्रान्स पराजित

काठमाडौं, जेठ २७ । विश्वकप २०१८ को छनोटअन्तर्गत गएराति भएको खेलमा स्वीडेनले फ्रान्सलाई हराएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको फ्रान्स स्वीडेनसँग अबे मैदानमा २–१ ले

Published On : २०७४ जेष्ठ २७, शनिबार ०६:५८
पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी

पोखरा, २७ जेठ । पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प

Published On : २०७४ जेष्ठ २७, शनिबार ०६:५३
दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार 

बैतडी, २७ जेठ । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ ।

Published On : २०७४ जेष्ठ २७, शनिबार ०६:४५
हिमाल, पहाड र तराई–मधेश माओवादीले मात्रै जोड्न सक्छ : प्रचण्ड

काठमाडौं, जेठ २७। पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोडेर राष्ट्रिय एकता कायम गर्नसक्ने बताउनु भएको छ ।

Published On : २०७४ जेष्ठ २७, शनिबार ०६:४१
आठौं भाषा परीक्षा आजबाट काठमाडौंमा सुरु

काठमाडौं २७ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) को आठौं भाषा परीक्षा आजबाट काठमाडौंमा सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६

Published On : २०७४ जेष्ठ २७, शनिबार ०२:५०
भारत र अमेरिकाको एउटै चासो

काठमाडौं २७ जेठ । भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन

Published On : २०७४ जेष्ठ २७, शनिबार ०२:३०
मन्त्री बन्न हानथाप, दलभित्र भाँडभैलो

काठमाडौं २७ जेठ । शेरबहादु देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ

Published On : २०७४ जेष्ठ २७, शनिबार ०२:०७