Logo
गरिमाले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

बेनी (म्याग्दी), ११ जेठ । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०८:२६
नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारको टुङ्गो लगायो

दाङ, ११ जेठ । आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा (माओवादी केन्द्र) दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ । दुई उपमहानगरपालिका, एक

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०८:२४
भलिबल अब ‘राष्ट्रिय खेल’, खेल क्षेत्र उत्साहित

कुमार चौलागाईं/नवीन पौडेल : काठमाडौँ, ११ जेठ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ । करिब

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०८:२३
ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन, राष्ट्रपतिद्वारा सेनालाई आदेश

ब्राजिलिया, ११ जेठ । ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०८:२१
जनप्रतिनिधिको प्राथमिकता : बैंक खोल्नेदेखि अनुदान वितरणसम्म

गोरखा, ११ जेठ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक खोल्न पहल गर्नेदेखि निजी आवास निर्माणलाई अनुदान वितरण गर्नेसम्मका निर्णयलाई प्राथमिकतामा राख्ने योजना वनाएका छन् । जनप्रतिनिधिले नगरपालिका र गाउँपालिका

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०८:१६
कपिलवस्तुमा बिना दर्ता मासु पसल सञ्चालन

चन्द्रौटा (कपिलवस्तु), ११ जेठ । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका मासु पसल दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । यस्ता पसलले सामान्य मापदण्ड पनि पूरा गरेका छैनन् । यहाँ गरिएको छड्के

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०८:१५
जनजाति र दलित विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम

कञ्चनपुर, ११ जेठ । आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम आजदेखि सञ्चालन गरिएको

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०८:११
सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो

चितवन, ११ जेठ । भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् । सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०८:०७
निजगढ विमानस्थल निर्माण कार्य छिटो बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ, ११ जेठ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०८:०४
सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ११ जेठ । कामचलाउ  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनुभएको छ । निजी निवास लाजिम्पाटमा आज विभिन्न पार्टीका नेता

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०७:५९
चुनावमा भाग लिने वा नलिने भन्दै मोर्चाभित्रै चर्को विवाद

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि मधेशी मोर्चावीच अहिले मत बाझिएको छ। प्रचण्डले राजिनामा दिएपछि मोर्चा दोस्रो चरणको निर्वाचनमा भाग लिने वा नलिने भन्नेबारेमा अहिले मत

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०७:४९
जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त डा यादव

काठमाडौँ, ११ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ ।

Published On : २०७४ जेष्ठ ११, बिहीबार ०७:४४