Logo
तिथि, मिति र सम्भावनाको विकल्प नखोज्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, १० जेठ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको परिप्रेक्षमा अब दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोजी जेठ ३१ गते नै निर्वाचन सम्पन्न गर्न आवश्यक

Published On : २०७४ जेष्ठ १०, बुधबार १३:२६
साझा बसलाई भक्तपुरमा भव्य स्वागत

भक्तपुर, १० जेठ । भक्तपुर र काठमाडौँको सिमानामा पर्ने मनोहरा पुलमा भक्तपुरका बासिन्दाको विहानैदेखि निकै तामझाम थियो । उपभोक्ताका नाममा ब्यानर बोकेका भक्तपुरका बासिन्दाले हातमा अबिर, र फूलमाला लिएर बसेका

Published On : २०७४ जेष्ठ १०, बुधबार १३:२३
राजनीतिक नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा लामो समयदेखि विद्यमान नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको बताउनुभएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको समझदारीअनुसार

Published On : २०७४ जेष्ठ १०, बुधबार १३:१७
हँसिलो मुहारमा हात हल्लाउँदै सिंहदरबारबाट यसरी विदा भए प्रचण्ड (फोटोफिचर)

काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजबाट पदबाट राजिनामा दिएपछि सिंहदरबारबाट विदा भएका छन् । प्रचण्ड झण्डै दश महिना सरकारको नेतृत्व गरेका थिए । उनले आजमात्रै जनताको नाममा

Published On : २०७४ जेष्ठ १०, बुधबार १२:५२
क्षतिपूर्ति विवादका कारण सेवाग्राही सञ्चारविहीन अवस्थामा

जनकपुरधाम, १० जेठ । नेपाल टेलिकम कार्यालय जनकपुर र एकीकृत सहरी विकास आयोजनाबीच देखिएको क्षतिपूर्ति विवादका कारण डेढ हजारभन्दा बढी सेवाग्राही सञ्चारविहीन भएका छन् । आयोजनाले बाटो विस्तार र नाला

Published On : २०७४ जेष्ठ १०, बुधबार १२:३५
मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडौँ, १० जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ । मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग

Published On : २०७४ जेष्ठ १०, बुधबार १२:२०
हेटौंडा उपमहानगरमा एमाले विजयी

हेटौंडा, १० जेठ। हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले बिजय हासिल गरेको छ । हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महत र उपमेयर एमालेकै मीना लामा बिजयी भएकी छन् । मेयरमा एमाले हरिबहादुर महतले

Published On : २०७४ जेष्ठ १०, बुधबार १२:१४
सुर्तिजन्यपदार्थ नै नसर्ने रोगहरुको प्रमुखकारण : डा. पौडेल

काठमाडौँ १० जेष्ठ । क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा साउथ वेस्टन स्कूल, बसुन्धारा काठमाण्डौ सुर्तिजन्यपदार्थको रोकथामको लागि अन्तरक्रियात्मक तथा जनचेतनात्मक कार्यक्रम संचालन गरियो । विद्यालयउमेरकाबालबालिकाकालागि सुर्तिजन्यपदार्थवाट जोगाउने

Published On : २०७४ जेष्ठ १०, बुधबार ११:४४
बरालले भने,‘जनता जान्न चाहन्छन्, यो मुलुकलाई किन धर्मनिरपेक्ष बनाईयो?’

काठमाडौं, १० जेठ । नेपाल हिन्दुराष्ट्र पुर्नस्थापना मञ्चले नेपाललाई हिन्दुराष्ट्र कायम गर्नको लागि सरकारसँग माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपाल हिन्दुराष्ट्र पुर्नस्थापना अन्तराष्ट्रिय संस्थापक

Published On : २०७४ जेष्ठ १०, बुधबार ११:४१
प्रचण्डले यसरी दिए ओलीका प्रश्नको जवाफ

काठमाडौं,१० जेठ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्दै गर्दा ओलीले तेस्रायका प्रश्नको जवाफ राजीनामा दिने बेलामा  दिएका छन् । आफु प्रधानमन्त्री बन्ने क्रममा नेकपा एमालेका अध्यक्ष

Published On : २०७४ जेष्ठ १०, बुधबार ११:२७
देशबासीका नाममा प्रधानमन्त्री प्रचण्डले गरेको विशेष सम्बोधन–पूर्णपाठसहित

स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, १. सर्वप्रथम म नया“ नेपाल निर्माणका लागि बलिदान दिने वीर शहीदहरु, बेपत्ता र घाइते योद्धाहरुप्रति हार्दिक श्रद्धा एवं सम्मान तथा विभिन्न

Published On : २०७४ जेष्ठ १०, बुधबार ११:२१
भारतीय राजदुत पुरीले भने,‘राजनीतिक विषयमा राजदुतले टिप्पणी गर्न मिल्दैन्’

‘मोदीको छिमेक नीतिमा नेपाल प्राथमिकतामा छ’ काठमाडौं, १० जेठ । नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेकोले आगामी दिनमापनि सम्बन्ध झनै मजबुद हुने स्पष्ट पारेका छन्

Published On : २०७४ जेष्ठ १०, बुधबार ११:१५