Logo
६० वटा स्थानीय तह थप्न सुझाव

काठमाडौं ७ जेठ । कांग्रेसका मधेस केन्द्रित सांसद, केन्द्रीय सदस्य र जिल्ला कार्यसमितिका सभापतिहरूले जनसंख्याका आधारमा तराई–मधेसमा स्थानीय तहको संख्या थप गरेर जेठ ३१ मै चुनाव गर्न पार्टी नेतृत्व र

Published On : २०७४ जेष्ठ ६, शनिबार २३:३८
दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाँै, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणजस्तै मधेस, पहाड र हिमालका जनताको उत्साहपूर्वक व्यापक जनताको सहभागितामा हुने विश्वास दिलाउनुभएको छ । नेपाल

Published On : २०७४ जेष्ठ ६, शनिबार १६:४७
cpn-uml-1
काठमाडौँ महानगरमा एमालेको अग्रता कायमै

काठमाडौँ, ६ जेठ । काठमाडाँै महानगरपालिकामा नगर प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य १८ हजार ३८० मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले १२ हजार ७६७ मतले पछ्याइरहनुभएको छ

Published On : २०७४ जेष्ठ ६, शनिबार १६:४५
ललितपुर महानगरमा काँग्रेसको अग्रता कायमै

काठमाडौँ, ६ जेठ । ललितपुर महानगरपालिकाको साँझ ७ बजेसम्मको मतगणनाअनुसार महानगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारले १५ हजारभन्दा बढी मतसहित अग्रता कायमै राख्नुभएको छ । महानगरको १६ वटा वडाको मतगणना सकिँदा

Published On : २०७४ जेष्ठ ६, शनिबार १६:४३
“एमाले यति शक्तिशाली भएर आइदियो कि सत्ताधारीलाई मुख देखाउनै लाजमर्दो हुने अवस्था आयो” : नेपाल

सत्ता दुरुपयोगको खेल पूर्णरुपमा असफल दाङ, ६ जेठ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एमालेलाई सिध्याउन सत्तारुढ दलले खेलेको ‘सत्ता दुरुपयोग’ को खेल पूर्णरुपमा असफल भएको बताउनुभएको छ ।

Published On : २०७४ जेष्ठ ६, शनिबार १६:३२
प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नुहुन्छ : नेता रायमाझी

काठमाडौँ, ६ जेठ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले उचित समयमा सत्ता हस्तान्तरण गर्नेमा कुनै आशङ्का नगर्न आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको

Published On : २०७४ जेष्ठ ६, शनिबार १६:२५
नेपाल–भारत सन्धि परिमार्जनमा आशा गर्ने ठाउँ छ : डा थापा

काठमाडौँ, ६ जेठ । नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, १९५० को सान्दर्भिकता समाप्त भइसकेकाले एक्काइसौँ शताब्दी अनुकूल गतिशील नयाँ सन्धिमा जोड दिइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको हीरक जयन्तीका

Published On : २०७४ जेष्ठ ६, शनिबार १६:१८
वल्र्ड हाईपरटेन्शन डे–२०१७ को अवसरमा पदयात्रा सम्पन्न

काठमाडौं, ६ जेठ । नेश्नल हार्ट फाउण्डेशन र पाटन प्याथ ल्याब लगनखेलले आज संयुक्त रुपमा वल्र्ड हाईपरटेन्शन डे–२०१७ मनाएका छन् । उनीहरुले उक्त अवसरमा पदयात्रा गरेर दिवस मनाएका हुन् ।

Published On : २०७४ जेष्ठ ६, शनिबार १३:३८
राजपाको अध्यक्ष मण्डलको बैठक जारी

काठमाडौं, ६ जेठ। नवगठित राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक जारी छ । राजपाको केन्द्रिय कार्यालय विजुलीबजारमा जारी बैठकमा राजपाका सबै अध्यक्षहरुको सहभागिता रहेको छ । बैकठमा पहिलो चरणको स्थानीय

Published On : २०७४ जेष्ठ ६, शनिबार १३:२४
‘महफिल’को ९ औँ श्रङ्खलामा करारा र महासागर

काठमाडौं, ६ जेठ । महफिलको नौँ श्रङखलामा प्रदेश नं. ५ बर्दियाकी अनुपमा करारा र प्रदेश नं. ६ दैलेखका गजलकार महेन्द्रचन्द महासागर सर्वनाम थिएटरमा एकसाथ गुन्जिएका छन् । मधुवन साहित्य प्रतिष्ठानको

Published On : २०७४ जेष्ठ ६, शनिबार १३:१५
सुरक्षाबारे शीर्ष नेतासँग छलफल गर्छौं : निर्वाचन आयोग

काठमाडौँ, ६ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । पहिलो चरणको निर्वाचनमा

Published On : २०७४ जेष्ठ ६, शनिबार १२:२५
cpn-uml-1
नमोबुद्धको नगर प्रमुखमा एमाले विजयी

काभ्रे, ६ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपा ९एमाले० बाट टङ्कप्रसाद शर्माले पाँच हजार ३४३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुनसाङ लामाले चार

Published On : २०७४ जेष्ठ ६, शनिबार १२:२०