Logo
सामुदायिक रेडियोको परीक्षण प्रसारण सुरु

जुम्ला, ६ जेठ । सामुदायिक रेडियो “खुला आकाश” ९९।६ मेगाहर्ज जुम्लाले आफ्नो परीक्षण प्रसारण सुरु गरेको छ । चन्दननाथ नगरपालिका– ६ विजयनगर जुम्लामा स्थापित रेडियोले वैशाख २७ गतेदेखि परीक्षण प्रसारण

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:५१
cpn-uml-1
काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै

काठमाडौं, ६जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेका मेयरका उमेदवार विद्यासुन्दर शाक्यले १७ हजार ८७९ मत प्राप्त गरेका छन् । कांग्रेसका राजुराज जोशीले ११ हजार

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:४९
इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी नै अगाडि

तेहरान, ६ जेठ । इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी नै निकै अगाडि देखिनुभएको छ । निर्वाचन आयोगका प्रमुखले शनिबार आधा भोट गणना गर्दासम्म उहाँ नै अगाडि देखिनु

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:४७
मुम्बई इन्डियन्स आइपीएल क्रिकेटको फाइनलमा

काठमाडौं, ६  जेठ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:४२
नीलकण्ठमा काँग्रेस र माओवादी केन्द्र विजयी

मलेखु (धादिङ), ६ जेठ । नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार भीमप्रसाद

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:३९
बस दुर्घटनामा दुईको मृत्यु, २७ घाइते

कलैया, ६ जेठ । जितपुर–सिमरा उपमहानगरपालिका–१ मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:३६
दश बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु

चितवन, ६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ । मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:३६
काठमाडौं महानगरपालिका वडा नं. २५ बाट अध्यक्षमा काँग्रेसका शाक्य विजयी

काठमाडौं ६ जेठ । काठमाडौं महानगरपालिका वडा नं. २५ बाट अध्यक्षमा नेपाली काँग्रेसका निलकाजी शाक्य, राजेश डङ्गोल विजयी भएका छन् भने अरु सबै नेकपा एमालेले जितेको छ ।

Published On : २०७४ जेष्ठ ६, शनिबार ०५:२६
मतगणनालाई सरकार परिवर्तनसँग नजोड्न आग्रह

काठमाडौँ, ६ जेठ । अखिल नेपाल किसान महासङ्घले स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत हाल चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर सरकार परिवर्तनको विषयसँग नजोड्न आग्रह गरेको छ । महासङ्घ प्रचार विभागका

Published On : २०७४ जेष्ठ ६, शनिबार ०५:२०
गायक हेमन्त शर्माले मुख खोले,“ऋषि धमला भन्दा मलाई युवतीहरुले कम मन पराउनुहुन्न्”

गायक हेमन्त शर्मा अहिलेका सर्वाधिक व्यस्त गायक हुन् । देशका विभिभन्न सांस्कृतिक कार्यक्रमदेखि विदेशका कन्सर्टसम्ममा उनको सक्रिय सहभागिता रहेको छ । सुगम संगीतमा आधारित थुप्रै कर्णप्रिय गीत आम दर्शकसामू पस्किन

Published On : २०७४ जेष्ठ ६, शनिबार ०५:०९
विष्णु माझिको ‘बालापनको याद’ बजारमा ‘भिडियो सहित’

काठमाडौं, ६ जेठ । नेपाली गीत संगीतको विकासका निम्ति यस क्षेत्रमा अनवरत रुपमा लागिपरेको सार्थक डिजिटलले ‘बालपनको याद’ बोलको नयाँ लोकभाका बजारमा ल्याएको छ । चर्चित गायिका विष्णु माझी र

Published On : २०७४ जेष्ठ ६, शनिबार ०४:५३
प्रधानमन्त्रीको राजीनामा दिने तयारीले बजेट अन्योलमा

काठमाडौं ६ जेठ । संविधानमा तोकिएअनुसार १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्छ, तर सरकार परिवर्तनको तयारी र निर्वाचन आचारसंहिताले अन्योल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही हप्ताभित्र राजीनामा दिने बताएपछि आगामी आर्थिक

Published On : २०७४ जेष्ठ ६, शनिबार ०१:२१