Logo
अघिल्लो स्थानीय निर्वाचन : कति छिट्टै बितेछ दुई दशक !

प्रकाश सिलवाल:  काठमाडौँ, ३० वैशाख । “दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु ।” कीर्तिपुर नगरपालिका–६ नयाँबस्ती निवासी विष्णु्माया आचार्य भन्नुहुन्छ, “शनिबार दिन थियो, बिहान ४ बजे

Published On : २०७४ बैशाख ३०, शनिबार १६:१३
विश्वभरीका ९९ देशमा साइबर आक्रमण

वासिङटन, ३० अमेरिका । विश्वभरीका ९९ ओटा देशका सयौँ सङ्घसंस्थामाथि श्रृखङ्लावद्ध साइबर आक्रमण भएको छन् । अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका

Published On : २०७४ बैशाख ३०, शनिबार १६:०७
ओबिओआर’मा नेपाल : चिनियाँ चासो र नेपाली उत्सुकता

(एकराज पाठक) : काठमाडौँ, ३० वैशाख । चीनको सियान युनिभर्सिटी अफ मेडिकल साइन्स्का नेपाली प्राध्यापक डा.राजिवकुमार झाले बेइजिङबाट प्रकाशन हुने दैनिक पत्रिका एसिया प्यासिफिक डेलीलाई दिएको अन्तरवार्तामा ओबिओआरमा नेपालले हस्ताक्षर गरेकोले

Published On : २०७४ बैशाख ३०, शनिबार १६:०४
इंग्लिस प्रिमियर लिग: एभर्टनद्धारा वाट्फोर्ड १–० ले पराजित

काठमाडौं, ३० बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १–० ले हराएको हो । एभर्टनको जितमा

Published On : २०७४ बैशाख ३०, शनिबार १६:००
इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीलाई

काठमाडौं, ३० बैशाख । इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १-० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि

Published On : २०७४ बैशाख ३०, शनिबार १५:५७
अन्य सरकारी परिचयपत्रले पनि मतदान गर्न पाइने

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगको वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय

Published On : २०७४ बैशाख ३०, शनिबार १५:४८
सरकारले विदेशी औषधि आफै खरिद बिक्री गर्ने

काठमाडौँ, ३० वैशाख । स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिले आयातित औषधि महँङ्गो पर्ने गरेको प्रतिवेदन बुझाएपछि सरकारले औषधि खरिद बिक्री आफैले गर्ने निर्णय गरेको छ । सरकारले विदेशी

Published On : २०७४ बैशाख ३०, शनिबार १५:३५
राष्ट्रपति भण्डारी श्रीलङ्कामा

  (विशेष प्रतिनिधि शीतलप्रसाद महतो) : कोलम्बो(श्रीलङ्का), ३० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा आज थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बो आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा

Published On : २०७४ बैशाख ३०, शनिबार १५:२७
विप्लवका  कार्यकर्ताद्वारा निर्वाचन सामग्री नष्ट

मुगु ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान १०.३० बजेतिर निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन् । सदरमुकाम गमगढी बजारदेखि तीन घन्टाको पैदल दूरीमा पुगिने रारा छायानाथ नगरपालिका–१२

Published On : २०७४ बैशाख ३०, शनिबार १५:१३
चिया बगानमा मजदुर अभाव

इलाम, ३० वैशाख । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ । कन्यामकी गुडिया

Published On : २०७४ बैशाख ३०, शनिबार १४:५५
कास्कीमा १३ वटा मोटर जाने पुल बन्दै, असार मसान्तसम्म पाँच पुल बन्ने

पोखरा, ३० वैशाख । कास्कीमा १३ वटा मोटर जाने पुल निर्माणाधीन छन् । चालु आवको असार मसान्तसम्म पाँच पुल बन्ने र बाँकी अर्को आवभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख

Published On : २०७४ बैशाख ३०, शनिबार १४:५१
निर्वाचनको तयारी पूरा, मतदानको व्यग्र प्रतीक्षा

(भीष्मराज ओझा): काठमाडौँ, ३० वैशाख । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ । झन्डै

Published On : २०७४ बैशाख ३०, शनिबार १४:४४