Logo
मौन अवधिअघिको प्रचार : पानीले रोकिएन

(प्रकाश सिलवाल): काठमाडौँ, २८ वैशाख । मनोनयनपछि प्रचारका लागि पर्याप्त समय नभएका कारण स्थानीय निर्वाचनमा होमिएका दलहरुलाई मौन अवधिअघिको प्रचारको अन्तिम दिनसम मतदाताकहाँ पुग्न निकै चटारो प¥यो । आज अपराह्न

Published On : २०७४ बैशाख २८, बिहीबार २२:०७
अबको राजनीति आर्थिक समृद्धिको मुद्दामा केन्द्रित हुनुपर्ने : सिंह

काठमाडौँ, २८ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक परिवर्तनको काम पूरा भएकाले अब आर्थिक समृद्धिको मार्गमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज आयोजना गरेको

Published On : २०७४ बैशाख २८, बिहीबार २१:५५
जेठ मसान्तसम्म दोस्रो किस्ता लिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आग्रह

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्म निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका भूकम्पपीडितलाई जेठ मसान्तसम्म दोस्रो किस्ता लिने प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ । निजी

Published On : २०७४ बैशाख २८, बिहीबार २१:५०
मोबाइल सेवा पुनःसञ्चालन

हुम्ला, २८ वैशाख । यही वैशाख २२ गतेदेखि अवरुद्ध मोबाइल टेलिफोनको नमस्ते र स्काई सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । जुम्ला जिल्लाको चङ्खोली लेकमा सञ्चार अवरुद्ध हुँदा निर्वाचन टोलीलाई समेत

Published On : २०७४ बैशाख २८, बिहीबार १९:१७
पाँचदिने औपचारिक भ्रमणका लागि राष्ट्रपति शुक्रबार थाइल्यान्ड जाँदै

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गर्नुहुने भएको छ । श्रीलङ्काकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा

Published On : २०७४ बैशाख २८, बिहीबार १९:०९
आचारसंहिता विपरीत विचार सम्प्रेषण नगर्न/नगराउन आग्रह

काठमाडौँ, २८ वैशाख । प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी विचार सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण पत्रकारलाई आग्रह गरेको छ । “पत्रकार र

Published On : २०७४ बैशाख २८, बिहीबार १८:३८
उम्मेद्धवारले लाखौं खन्याउने तयारी गरेको सुईंको पाएपछि आयोगले चाल्यो यस्तो कदम

काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित गलत काम गरिएको पाईए कडा कारबाही गर्ने चेतावनी दिएपनि कतिपय उम्मेद्धवारले मौन अवधि सुरु हुन केही घण्टा मात्रै बाँकी हुन लाग्दा

Published On : २०७४ बैशाख २८, बिहीबार १८:१०
स्वास्थ्यमन्त्री थापाविरुद्ध आन्दोलनको घोषणा ?

काठमाडौं २८ वैशाख । नेपाल औषधि आयातकर्ता संघ स्वास्थ्य मन्त्री गगनकुमार थापा विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । मन्त्री थापाले औषधि आयातकर्ताहरुलाई कालो बजारिया हुन भन्दै जनतासामु बदनाम गरेको आरोप

Published On : २०७४ बैशाख २८, बिहीबार १७:४२
‘पूर्ण अपाङ्गता’ बारे दलका घोषणापत्र मौन

काठमाडौँ, २८ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुबाट सार्वजनिक गरिएका घोषणापत्र ‘पूर्ण अपाङ्गता’ बारे मौन रहेको देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले,

Published On : २०७४ बैशाख २८, बिहीबार १७:२८
यातायात व्यवस्था कार्यालय लहानमा बम विस्फोट

लहान, २८ वैशाख । अज्ञात समूहले आज दिउँसो सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ । दिउँसो १ बजेतिर ठूलो आवाजसहित भएको बम विस्फोटमा

Published On : २०७४ बैशाख २८, बिहीबार १६:५७
बिदेशीसँग लम्पसार पर्दापर्दा काँग्रेस–माओवादीका नेताहरुको घुँडाभरी घाउ नै घाउ भएको छ : ओली

काठमाडौ., २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाएका छन् । उनले भरतपुरमा कांग्रेस माओवादी गठवन्धन प्रचण्डकी छोरीलाई जिताउने

Published On : २०७४ बैशाख २८, बिहीबार १६:५२
मेयरका उम्मेदवार केसीको उद्घोस : मेयर बने सरकारी सुविधा लिन्न

प्रकाश खनाल : बुटवल, २८ बैशाख । बुटवल उपमहानरपालिकाको मेयरका उम्मेदवार कुल बहादुर केसीले आफु बुटवलको मेयर भएमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । रिपोर्टस क्लव नेपाल बुटवलमाले

Published On : २०७४ बैशाख २८, बिहीबार १६:४३