Logo
जिल्लाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन

काठमाडौँ, २८ वैशाख । स्थानीय निर्वाचनमा मतदानका समयमा आउन सक्ने परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन सबै जिल्लाका स्वास्थ्य प्रमुखलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक

Published On : २०७४ बैशाख २८, बिहीबार १४:४८
कैलालीका शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु

कैलाली, २८ वैशाख । लगातार शैक्षिक आमहडतालको मारमा परेका कैलाली जिल्लाका सम्पूर्ण शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु भएको छ । बुधबार दिनभर प्याब्सन, एनप्याब्सनका पदाधिकारी र विप्लप माओवादी निकट अखिल

Published On : २०७४ बैशाख २८, बिहीबार १४:२३
मतदान केन्द्रमा ११ सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी, आज मतदाता परिचयपत्र वितरण

भक्तपुर, २८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भक्तपुरका ७८ वटा मतदानस्थलमा रहेका १९१

Published On : २०७४ बैशाख २८, बिहीबार १४:१२
मुक्तकमैया भन्छन् : झुल दिनेलाई भोट दिन्छौँ

भीमदत्तनगर, २८ वैशाख । दुई दशकपछिको स्थानीय तहको निर्वाचनको सन्मुख बस्तीको मुहार फेर्नेदेखि सडक, यातायात, खानेपानी, स्कुल व्यवस्थापनको माग गरेका समाचार आइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०का मुक्तकमैया शिविरका बासिन्दा भने

Published On : २०७४ बैशाख २८, बिहीबार १४:०४
निर्वाचनको सन्देश बोकेर साझा राजधानीमा सरर

काठमाडौँ, २८ वैशाख । स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् । कान्तिपथस्थित निर्वाचन आयोग

Published On : २०७४ बैशाख २८, बिहीबार १३:५७
चुनावको मुखमा विकासविद् कँडेलद्धारा बाबुराम भट्टराईको नयाँ शक्तिलाई समर्थन

काठमाडौं, २८ बैशाख । विकासविद् दीपेन्द्र कँडेलले यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर काठमाडौं महानगरपालिकाको विकास, समृद्धि र महानगरवासीहरुको उज्ज्वल भविष्य बनाउनेबारे तयार पारेको ६० बुँदे

Published On : २०७४ बैशाख २८, बिहीबार १३:५६
अनुमतिबिना सञ्चालित विद्यालयलाई कारबाही गरिने

महेन्द्रनगर धनुषा, २८ वैशाख । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा

Published On : २०७४ बैशाख २८, बिहीबार १३:५०
जानकी नवमीको अवसरमा शिवम्को सरसफाई

धनुषा, २८ बैशाख । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले नेपाल ट्रेड सेन्टरको सहयोगमा आफ्नो सामाजिक उत्तरदायित्तव बोध गर्दै आज जानकी नवमीको शुभअवसरमा जनकपुरधाम स्थित प्रसिद्ध जानकी

Published On : २०७४ बैशाख २८, बिहीबार १३:२०
जेठ ४ गतेसम्म संशोधन नभए निर्वाचनमा भाग लिँदैनौं, र हुन पनि दिँदैनौं : राजेन्द्र महतो

‘बैशाख ३१ गतेको निर्वाचनमा हाम्रो अवरोध छैन र हुँदैन’ काठमाडौं, २८ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले आउने जेठ ४ गतेसम्मपनि संविधान संशोधन नभए मोर्चाले तराई–मधेशमा

Published On : २०७४ बैशाख २८, बिहीबार १३:१६
शीर्ष नेताहरुलाई राष्ट्रपति भण्डारीको सुझाव : मिलेर छिटो समस्या समाधान गर्नुहोस्

काठमाडौं, २८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका शीर्ष नेताहरुलाई छिटोभन्दा छिटो राजनीतिक गत्यावरोध अन्त्य गर्नको लागि आग्रह गरेकी छिन् । बिहीबार विहान राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा

Published On : २०७४ बैशाख २८, बिहीबार ११:५२
समाजसेवी भण्डारीद्वारा ११ लाखको अक्षयकोष

धनगढी, २८ वैशाख । समाजसेवी बद्रीनाथ भण्डारीले बुधबार यहाँ आयोजित आफ्नो ९२औँ जन्मोत्सवका अवसरमा रु ११ लाखको अक्षयकोष खडा गर्नुभएको छ । अक्षयकोषवाट प्राप्त हुने ब्याज रकमबाट कला, साहित्य र

Published On : २०७४ बैशाख २८, बिहीबार ११:४८
नमुना सहर फिदिममा भ्यू टावर निर्माण गरिने

पाँचथर, २८ वैशाख । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये

Published On : २०७४ बैशाख २८, बिहीबार ११:४६