Logo
संयमित भएर चुनाव प्रचार गर्न आग्रह

गोरखा, २४ वैशाख । चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दललाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न आग्रह गरेको छ

Published On : २०७४ बैशाख २४, आईतवार १७:४३
प्रधानन्यायाधीश कार्की शीतलनिवासमा

काठमाडौं,  २४ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शीतलनिवास पुगेकी छिन् । आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Published On : २०७४ बैशाख २४, आईतवार १७:३०
प्रगतिशिल साहित्यकार शर्माको निधन (फोटो फिचर)

काठमाडौँ, २४ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसादको निधन भएकामा शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रतिष्ठानका कुलपति

Published On : २०७४ बैशाख २४, आईतवार १७:१५
कांग्रेसको आँखा छैन, कांग्रेस तानाशाही हो : ओली

काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दल नेपाली काँग्रेसलाई आँखा नै नभएको आरोप लगाएका छन् । आईतबार ललितपुरमा उम्मेद्वारको परिचय तथा पत्रकार भेटघाट

Published On : २०७४ बैशाख २४, आईतवार १७:०८
पर्यटन प्रवद्र्धनमा गोकर्णेश्वरका उम्मेदवारको दृष्टि

गोकर्णेश्वर काठमाडौँ, २४ वैशाख । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र मानव निर्मित पर्यटकीय स्थलहरुले भरिपूर्ण गोकर्णेश्वर नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि ठूला दलका प्रमुख पदका उम्मेदवारको मूल नारा ‘पर्यटन

Published On : २०७४ बैशाख २४, आईतवार १७:००
नेपालको आर्थिक समृद्धिको यात्रामा अमेरिकाको ठूलो योगदान छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालसँग अमेरिकी कंग्रेसका सदस्यहरुको भेट काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,

Published On : २०७४ बैशाख २४, आईतवार १६:५६
किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल वितरण

धनकुटा, २४ वैशाख । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ । जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना

Published On : २०७४ बैशाख २४, आईतवार १६:५२
तेस्रो लिङ्गीको हैसियतमा नागरिकता र पासपोर्ट लिने पहिलो मै हुँ : शाही

काठमाडौं, २४ बैशाख । कैलाली चुहा नगरपालिका वडा.न.२ निवासि मोनीका शाहीले ‘अन्य’को रुपमा नागरिकता र पासपोर्ट लिने दक्षिण एशियामा आफु पहिलो भएको दावि गरेकि छिन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार

Published On : २०७४ बैशाख २४, आईतवार १६:४२
भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरु आन्दोलित

काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ

Published On : २०७४ बैशाख २४, आईतवार १६:४०
‘आफ्नो उन्नति, आफैँ गरौँ’ नारासहित राप्रपाको घरदैलो सुरु

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । पहिलो चरण तथा दोस्रो चरणमा हुने निर्वाचनमा सो

Published On : २०७४ बैशाख २४, आईतवार १६:३७
नेपालको संविधानमा रहेको समावेशिताको व्यवस्थाबाट अमेरिकाले सिक्न सक्ने

काठमाडौँ, २४ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्व सभामुख न्यान्सी पेलोसीसँग आज भएको भेटमा नेपालको समसामयिक राजनीति, स्थानीय तहको निर्वाचन, शान्ति

Published On : २०७४ बैशाख २४, आईतवार १६:३५
सहरी विकासमा म सँग ३२ वर्ष लामो अनुभव छ : थापा

काठमाडौं, २४ बैशाख । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्धवार किशोर थापाले आफ्नो अध्ययन र अनुभव नै सहरी विकास भएकोले काठमाडौंको विकासको लागि आफू उपर्युक्त व्यक्ति भएकोले

Published On : २०७४ बैशाख २४, आईतवार १६:३०