Logo
अस्थायी शिक्षकको र्यालीमा प्रहरी हस्तक्षेप (फोटोफिचर)

काठाडौं, २५ बैशाख । आफूहरुको माग सम्बोधन नगरेको भन्दै स्थायी शिक्षकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिबाटिकामा रिले अनसन बन्दै आएका अस्थायी शिक्षकहरुले आज निकालेको र्यालीमाथि प्रहरीले हस्तक्षेप

Published On : २०७४ बैशाख २५, सोमबार १३:४५
काठमाडौंलाई धुँवा र धुलोरहित शहर बनाउने जोशीको योजना

काठमाडौं, २५ बैशाख । काठमाडाैं महानगरपालिका नेपाली काँग्रेसकातर्फबाट मेयरका उम्मेद्वार राजुराज जोशीले धुँवा, धुलोरहित सहर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्। काँग्रेसकातर्फबाट मेयरका उम्मेदवार जोशीले स्वच्छ, सफा, हराभरा, समृद्ध र सुन्दर सहर

Published On : २०७४ बैशाख २५, सोमबार १३:३५
‘बाहुबली’को टिभी सिरिज घोषणा

एजेन्सी, २५ मुम्बई । वलिउड चलचित्र बाहुबली द कनक्लूजनले कमाईको सबै रेकर्ड तोडिसकेको छ । ८ दिनमा ‘बाहुबली’ले ९ सय करोडमाथीको विजनेश गरेको छ । फिल्मको सक्सेसलाई देख्दै प्रोड्यूसर शोबू

Published On : २०७४ बैशाख २५, सोमबार १३:१६
एमालेले जितेपछि स्वदेशी उद्योगलाई प्राथमिकता : ओली

काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताउनुभएको छ । एमाले काठमाडौँ महानगरपालिकाको पदयात्रा तथा घरदैलो

Published On : २०७४ बैशाख २५, सोमबार १२:१२
यसरी बन्दैछन् देउवा प्रधानमन्त्री

काठमाडौं, २५ बैशाख । यही बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनाव लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ

Published On : २०७४ बैशाख २५, सोमबार १२:१०
समृद्ध महानगर काँग्रेसको सपना हो : महानगरपालिकाका प्रमुख पदका उम्मेदवार कुँवर

पोखरा, २५ वैशाख । नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले समृद्ध महानगर काँग्रेसको सपना भएको बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २८, ३१

Published On : २०७४ बैशाख २५, सोमबार ११:४४
इम्यानुअल म्याक्रोन फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, बैशाख २५ । युरोप समर्थक मध्यमार्गी नेता इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।  दोस्रो चरणको निर्वाचनमा उदारवादी नेता म्याक्रोनले दक्षिणपन्थी पार्टी फ्रन्ट नेसनलकी नेता म्यारिन ल

Published On : २०७४ बैशाख २५, सोमबार ११:४१
लिभरपुल र साउथह्याम्पटन गोलरहित बराबरीमा रोकिए

काठमाडौं, २५ बैशाख । इङ्लिश प्रिमियर लिग फुटबलमा लिभरपुललाई साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको छ । खेलमा लिभरपुलले पेनाल्टी हान्ने अवसर पाए पनि जेम्स मिल्नरको प्रहारलाई साउथह्याम्पटनका गोलकिपर फ्रेजर फोष्टरले विफल पारिदिए ।

Published On : २०७४ बैशाख २५, सोमबार ११:३६
आर्सनलसँग म्यानचेस्टर युनाईटेड पराजित

काठमाडौं, २५ बैशाख । इङ्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । आइतबार राति आफ्नै मैदानमा खेलेको आर्सनलले जोजे मौरिन्होको म्यानचेस्टर युनाईटेडलाई २-० ले हराएको हो । खेलमा आर्सनललाई

Published On : २०७४ बैशाख २५, सोमबार ११:३२
निर्वाचनका लागि आजदेखि मुग्लिन सडक बन्द नगरिने

रत्ननगर (चितवन), २५ वैशाख । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार

Published On : २०७४ बैशाख २५, सोमबार ११:२६
चुनावमय काठमाडौँमा प्रमुख दलको रोचक प्रतिस्पर्धा

(भीष्मराज ओझा/शर्मिला पाठक) :  काठमाडौँ, २५ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण

Published On : २०७४ बैशाख २५, सोमबार ११:२३
संविधान संशोधन स्वीकार्न सकिदैन् : नेता अधिकारी

पोखरा, २५ वैशाख । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार कमिटीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले स्थानीय अधिकार कटौती हुने गरी आएको संविधान संशोधन विधेयक स्वीकार्न नसकिने बताउनुभएको छ । एमाले रुपा

Published On : २०७४ बैशाख २५, सोमबार ११:२०