Logo
तुलसीपुरका एक व्यापारी बेपत्ता,खोजी गरिदिन माग

तुलसीपुर दाङ, २१ वैशाख । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने करिब ४० वर्षीय रत्नबहादुर वली बेपत्ता हुनुभएको छ । मङ्गबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका वलीको हालसम्म कुनै पनि जानकारी नआएपछि

Published On : २०७४ बैशाख २१, बिहीबार १५:४३
अधिकांश कर्मचारी कार्यालय आइसकेपछि बिदाको जानकारी

गौशाला, २१ वैशाख । महोत्तरीका अधिकांश कर्मचारी कार्यालयमा आइसकेपछि सरकारले आज जानकी नवमीको अवसर पारेर महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा गरेको थाहा पाएका छन् । अचानक आजैको निर्णयानुसार सरकारले

Published On : २०७४ बैशाख २१, बिहीबार १५:१९
जिम्मेवारी बोध गरी राजीनामा फिर्ता : उपप्रधानमन्त्री निधि

जनकपुरधाम, २१ वैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको

Published On : २०७४ बैशाख २१, बिहीबार १५:१४
भरतपुर र पोखरामा चुनावी तालमेल गर्ने काँग्रेस–माओवादी सहमति

काठमाडौं, २१ बैशाख । यही बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा प्रमुख दलहरुवीच नै चुनावी तालमेल भैरहेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले दुईवटा महानगरमा

Published On : २०७४ बैशाख २१, बिहीबार १५:०७
महाअभियोग प्रस्ताव लाज नमानी फिर्ता लिनुपर्छ : उपेन्द्र यादव, अध्यक्ष–संघीय समाजवादी फोरम नेपाल

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नको लागि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका छन् । उनले भनेका छन्,‘निर्वाचनमा भाग नलिएर के आवारा तालमा हिड्नु ?

Published On : २०७४ बैशाख २१, बिहीबार १४:३९
डोल्पाका प्रायःमतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन

डोल्पा, २१ वैशाख । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन छन् । डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो

Published On : २०७४ बैशाख २१, बिहीबार १४:१७
भरतपुर महानगरपालिकामा काँग्रेस–माओवादी केन्द्रवीच तालमेल

माओवादीलाई मेयर र  र उपमेयर काँग्रेसलाइ दिने सहमति काठमाडौं, २१ बैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उठेकी उम्मेद्धवार रेणु दाहाललाई काँग्रेसले पनि सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

Published On : २०७४ बैशाख २१, बिहीबार १४:०६
कोइला खानी बिस्फोटमा कम्तीमा ३५ को मृत्यु

तेहरान, २१ बैशाख । इरानको एक कोइला खानीभित्र अचानक बिस्फोटको घटना हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएको तीनवटा अर्ध सरकारी समाचार समितिहरुले जनाएका छन् । इरानको

Published On : २०७४ बैशाख २१, बिहीबार १३:५२
जीवनस्तर उकास्नु एडिबीको मुख्य उद्देश्य हो : अध्यक्ष नाकाओ

(शरच्चन्द्र भण्डारी) : योकोहामा (जापान), २१ वैशाख । एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष ताकाहिको नाकाओले निरपेक्ष गरिबीको रेखामुनि रहेका एसियाका ३३ करोड जनाताको जीवनस्तर उकास्नु एडिबीको मुख्य लक्ष्य एवम् उद्देश्य भएको

Published On : २०७४ बैशाख २१, बिहीबार १३:३६
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

नवलपरासी, २१ वैशाख । स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । निर्वाचन हुने चार वटा नगरपालिकामा र

Published On : २०७४ बैशाख २१, बिहीबार १३:१५
प्रचण्ड–ओलीवीच भेटवार्ता सम्पन्न, संशोधन प्रस्ताव अघि बढाउन दिने ओलीको संकेत

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच करिब एक घण्टा लामो भेटवार्ता भएको छ । सिंहदरबारस्थित् सभामुख ओनसरी घर्तीमगरको

Published On : २०७४ बैशाख २१, बिहीबार १३:१०
किन भेटिन् चिनियाँ राजदुतले ओलीलाई ? यस्तो छ कारण

काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले भेटवार्ता गर्नुभएको छ । पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज

Published On : २०७४ बैशाख २१, बिहीबार १२:५६