Logo
पूर्व सांसद नै जग्गा दलालीको फन्दामा

दलालीले १० लाख झ्वाम पारेपछि शाही न्यायको खोजीमा काठमाडौं, १८ बैशाख । किर्तिपुरको चाल्नाखेलमा रहेको ५ आना १ पैसा ३ दामको जग्गा देखाएर १० लाख रुपैयाँ आफूलाई जग्गा दलालीले ठगेको

Published On : २०७४ बैशाख १८, सोमबार १५:५३
नौ महिनामै रु चार अर्ब ७९ करोडभन्दा बढी राजस्व सङ्कलन

पोखरा, १८ वैशाख । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामै रु चार अर्ब ७९ करोड ५६ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा रु

Published On : २०७४ बैशाख १८, सोमबार १५:३८
कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ : यादव

काठमाडौं, १८ बैशाख । संघीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधिश सुशिला कार्कीमाथि सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले दर्ता गराएको महाअभियोग प्रस्ताव सर्वोच्च अदालतको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको आरोप लगाएको

Published On : २०७४ बैशाख १८, सोमबार १५:२५
जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टीबीच एकता

काठमाडौं, १८ बैशाख । राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता भएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुई पार्टीहरुवीच एकताको

Published On : २०७४ बैशाख १८, सोमबार १५:१३
निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, १८ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँग

Published On : २०७४ बैशाख १८, सोमबार १५:०५
सरकारबाट बाहिरिए पार्टी फुटाउने मन्त्रीहरुको चेतावनीपछि थापा अन्यौलमा

काठमाडौं, १८ बैशाख । सत्तारुढ दल राप्रपाको आज विहानै बस्ने भनिएको बैठक एकाएक स्थगित् भएर आजै साँझको लागि पूनः तय भएको छ । आज विहान ११ बजेका लागि तय भएको

Published On : २०७४ बैशाख १८, सोमबार १४:४७
एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, १८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैशाख ३१ गते र जेठ ३१ गतेगरि दुई चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

Published On : २०७४ बैशाख १८, सोमबार १४:३५
हाम्रो चिन्ता संविधान संशोधन हो, महाअभियोग होईन : राजपा नेपाल

काठमाडौं, १८ बैशाख ।नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता बृषेशचन्द्र लालले कार्कीमाथि लागेको महांअभियोगको बिसयमा आफूहरुले छलफलबाट पछि निर्णय लिने स्पष्ट पारे । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा

Published On : २०७४ बैशाख १८, सोमबार १४:२४
मेरो हस्ताक्षर होईन, पार्टी नेतृत्वको निर्देशन बिना प्रयोग भएको पाईए कानूनी प्रक्रियामा जान्छु : बिडारी

काठमाडौं, १८ बैशाख । माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रधानन्यायाधीसमाथी लगाइएको महांअभियोग संसदमा छलफल गरेरमात्र दोषी र निर्दोस छुटिने बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै विडारीले

Published On : २०७४ बैशाख १८, सोमबार १४:१९
महाअभियोग प्रस्ताब कुनै हालतमा पास हुन दिँदैनौं : सचिव आचार्य

काठमाडौं, १८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले प्रधानन्यायाधिश कार्कीले साहसिक र उल्लेखनीय भूमिका खेलेको बताउँदै कार्कीविरुद्ध महाअभियोग लगाउनु अत्यन्तै खेदजनक र दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे

Published On : २०७४ बैशाख १८, सोमबार १४:१६
गाडीको स्टेरिङ् फेल भएको बेला महाअभियोग दर्ता गरेको हो, प्रस्ताव पारित हुन्छ : विश्वकर्मा

काठमाडौं, १८ बैशाख । प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग लगाउने प्रस्तावक एवम् नेपाली काँग्रेसका नेता मिन विश्कर्माले महाअभियोग प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजा

Published On : २०७४ बैशाख १८, सोमबार १४:१०
प्रधानमन्त्री दाहाल र ओलीवीच ४५ मिनेट भेटवार्ता

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच आज सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा करिब ४५ मिनेट लामो भेटवार्ता भएको छ । आईतबार दिउँसो

Published On : २०७४ बैशाख १८, सोमबार १३:२४