Logo
चीनद्वारा धार्मिक स्वतन्त्रताबारे अमेरिकी प्रतिवेदनको आलोचना

बेइजिङ (चीन), १५ वैशाख । चीनले अमेरिकी एक संस्थाद्वारा चीनको धार्मिक स्वतन्त्रताका विषयमा हालै जारी गरेको प्रतिवेदन पूर्वाग्रही रुपमा आएको भन्दै शुक्रबार उक्त प्रतिवेदनप्रति आलोचना गरेको छ । संयुक्त राज्य

Published On : २०७४ बैशाख १५, शुक्रबार २३:००
वाणिज्य मन्त्री थकालीसँग युएइका राजदूतको भेटवार्ता

काठमाडौँ, १५ वैशाख । वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएइ) का राजदूत साईद हमदन अल हन्तोबी अल नाक्वीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:५५
सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

काठमाडौँ, १५ वैशाख । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:५०
पहिलो चरणको निर्वाचनमा काठमाडौँ उपत्यकामा अध्ययन अनुमति

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नेपालस्थित विदेशी कूटनीतिज्ञहरूलाई काठमाडौँ उपत्यकामा अध्ययन भ्रमणको व्यवस्था गरिएको र दोस्रो चरणको निर्वाचनका लागि पछि निर्णय गरिने जनाएको छ ।

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:४८
संविधान संशोधनपछि मुलुकमा शान्ति र एकता : मन्त्री शर्मा

पोखरा, १५ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) पोखरा–लेखनाथ महानगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:४६
अनुदान वितरण गर्न थप चार अर्ब निकासा

काठमाडौँ, १५ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदान वितरण गर्न थप रु चार अर्ब अख्तियारी दिएको छ । प्राधिकरणले आज सङ्घीय मामिला तथा

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:४४
‘एक क्षेत्र एक मार्ग’ले काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्छ : उपप्रधानमन्त्री महरा

काठमाडौँ, १५ वैशाख । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ले नेपाललाई केरुङबाट काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्ने प्रस्ताव गरेको छ । चीन अध्ययन केन्द्र र रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले संयुक्तरुपमा

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:४२
‘मेरो वर्षः म स्वस्थ…’ अभियान वैशाख २१ गते देशव्यापी

काठमाडौँ, १५ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले यही वैशाख २१ गते देशव्यापी कार्यक्रम हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:४१
सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

काठमाडौँ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:३६
एमालेद्वारा सिरहा नपा र गाउँपालिकामा उम्मेदवार सिफारिस

लहान, १५ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । सप्तरीको मलेठमा गत फागुन २३ गते भएको झडपपछि

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:३५
सरकारद्वारा अदालतमा लिखित जवाफ पेस

काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतको आदेशानुसार सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजपत्रसहित आज लिखितपत्र पेस गरेको छ । सरकारले सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजातसहितको लिखितपत्र सर्वोच्च

Published On : २०७४ बैशाख १५, शुक्रबार २२:३३
बालुवाटारमा काँग्रेस र एमालेको बैठक सुरु

काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुवीचको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी र एमाले नेताहरुको छुट्टै बैठक

Published On : २०७४ बैशाख १५, शुक्रबार १९:३१