Logo
स्थानीय तह निर्वाचनका लागि आजदेखि मोबाइल एप सञ्चालनमा

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा

Published On : २०७४ बैशाख १५, शुक्रबार १६:१३
वित्तीय विस्तारका लागि बैंकिङ एक्स्पो

काठमाडौँ, १५ वैशाख । वित्तीय रुपमा पछि परेका समुदायलाई लक्षित गरी भृकुटीमण्डमा ‘बैंकिङ एक्स्पो–२०१७’ आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एक्स्पोको उद्घाटन गर्नुभयो ।

Published On : २०७४ बैशाख १५, शुक्रबार १६:११
काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

भक्तपुर, १५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । नेपाली काँग्रेसको वडा

Published On : २०७४ बैशाख १५, शुक्रबार १६:०७
चुनावी घोषणापत्रबारे एमाले स्थायी समितिमा छलफल

काठमाडौ., १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणा पत्रबारे स्थायी कमिटीमा छलफल सुरु भएको छ । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा

Published On : २०७४ बैशाख १५, शुक्रबार १६:०२
टेन्सबर्ग र तेजिला तेजेन्द्र

प्रस्तुति : ऋषि धमला : नेपाली समाजमा प्रचलनजस्तै बनेको छ– पाहुनालाई चिया, चिसो वा चुरोटको माध्यमबाट पहिलो स्वागत गर्ने । अझ कतिपय स्थानमा त मद्यपान त्यसमा पनि बियरमार्फत सम्मान गर्ने

Published On : २०७४ बैशाख १५, शुक्रबार १५:५३
स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा

पाँचथर, १५ वैशाख । फिदिम नगरपालिका– १२ नागिनमा गत दुई हप्तादेखि बिजुली–बत्ती अवरुद्ध भएका कारण त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । नागिनमा रहेको बिजुलीको टान्र्समिटर जलेपछी वडा नम्बर–

Published On : २०७४ बैशाख १५, शुक्रबार १५:४८
सर्वदलीय बैठक सुरु, ओलीद्धारा बहिष्कार

काठमाडौं, १५ बैशाख । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा

Published On : २०७४ बैशाख १५, शुक्रबार १५:४६
विरोध प्रदर्शनका क्रममा झडप

काठमाडौँ, १५ वैशाख । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा आज झडप

Published On : २०७४ बैशाख १५, शुक्रबार १५:३५
‘सरकारले हैन, आफैँ घर बनाउने हो, बरु ऋण चाहियो’

(पूर्णप्रसाद मिश्र) : कालिञ्चोक (दोलखा), १५ वैशाख । सरकारबाट अनुदान पाएपछि घर आफैँ निर्माण गर्नुपर्छ भनी कालिञ्चोक गाउँपालिका–३, लामिडाँडाका ६० वर्षीय दिलबहादुर शिवाकोटीले पुनःनिर्माण सुरु गर्नुभएको छ । जिल्लाका अधिकांश पीडितमा

Published On : २०७४ बैशाख १५, शुक्रबार १५:०४
निर्वाचन आयोगले सौतेनी व्यवहार गरे पनि चुनावमा भाग लिन्छौँ : अध्यक्ष न्यौपानें

चुरेभावर पार्टीद्वारा काठमाडौं महानगरपालिकामा उम्मेदवारी घोषणा काठमाडौं, १५ वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले काठमाडौं महानगरपालिकाका लागि मेयर र उपमेयर पदमा उम्मेदवारी घोषणा गरेको छ । रिपोर्टर्स क्लव नेपालमा

Published On : २०७४ बैशाख १५, शुक्रबार १४:५६
काँग्रेस र एमाले नेताहरुवीच चर्काचर्की (भिडियोसहित)

काठमाडौं, १५ बैशाख । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा प्रमुख दल नेपाली काँग्रेसका नेता महेन्द्र यादव र एमाले नेता केशब बडालवीच मिडियासामू नै चर्काचर्की परेको छ । शुक्रबारको साक्षात्कारमा दुवै

Published On : २०७४ बैशाख १५, शुक्रबार १४:४१
संशोधन प्रस्ताव पारित गरेर एमालेलाई चुनावमा आउन झाको चूनौति

काठमाडौं, १५ बैशाख । नवगठित राजपा नेपालका शीर्ष नेता अनिलकुमार झाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने बताएका छन् । उनले संसोधन प्रस्ताव पास नभए देश द्वन्द्वमा जाने चिन्ता व्यक्त गरे ।

Published On : २०७४ बैशाख १५, शुक्रबार १४:३५