Logo
आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने : मन्त्री जोशी

काठमाडौँ, ७ वैशाख । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले

Published On : २०७४ बैशाख ७, बिहीबार १७:२८
मधेस केन्द्रित दलद्वारा संसद बैठक बहिष्कार

काठमाडौँ, ७ वैशाख । मधेस केन्द्रित दल आबद्ध सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् । संसद्को बैठक सुरु हुनेबित्तिकै सांसद अकवाल अमशद साहले मधेसी जनताको माग र भावनालाई सरकारले

Published On : २०७४ बैशाख ७, बिहीबार १७:१७
निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिएको छ : उपप्रधानमन्त्री निधि

काठमाडौँ, ७ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय

Published On : २०७४ बैशाख ७, बिहीबार १७:०७
जलविद्युत् गाउँ नारच्याङ, १० वटा जलविद्युत् आयोजना निर्माण

म्याग्दी, ७ वैशाख । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना निर्माण प्रक्रिया थालिएको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नारच्याङ जलविद्युत् गाउँ

Published On : २०७४ बैशाख ७, बिहीबार १६:५८
काँग्रेसले जित्नुपर्छ : महामन्त्री कोइराला

काठमाडौँ, ७ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा

Published On : २०७४ बैशाख ७, बिहीबार १६:४९
गच्छदारले गरे फेरि अर्को पार्टीसँग एकता

काठमाडौं, ७ बैशाख । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच आज एकता भएको छ । बिहीबार भएको एकतापछि पार्टीको अध्यक्ष

Published On : २०७४ बैशाख ७, बिहीबार १६:४२
महिलाले जितेको संविधान : सभामुख घर्ती

काठमाडौँ, ७ वैशाख । सभामुख ओनसरी घर्तीले महिलाले जितेको संविधानलाई कार्यान्वयन गर्न स्थानीय चुनाव आवश्यक भएकामा जोड दिनुभयो । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको आर्थिक एवम् प्राविधिक सहयोगमा आयोगद्वारा स्थानीय

Published On : २०७४ बैशाख ७, बिहीबार १६:२९
सबै जिल्लाका मतपत्र आज बेलुकासम्म छपाइ भइसक्छ : प्रमुख आयुक्त

काठमाडौँ, ७ वैशाख । राजनीतिक दलहरुलाई निर्वाचन आयोगले आसन्न स्थानीय तहको चुनावमा सम्भावित गाउँपालिका तथा नगरपालिकाका सबै पदमा महिला उम्मेदवार दिन आह्वान गरेको छ । “म दल र तिनका नेतालाई

Published On : २०७४ बैशाख ७, बिहीबार १६:१९
छत्तीस हजार मेट्रिक टन गहुँ उत्पादन

लहान, ७ वैशाख । सिरहामा तीन वर्षयता गहुँ उत्पादनमा वृद्धि भएको छ । गहुँखेतीको समयमा पटक पटक वर्षा भएको, मागअनुसारको बीउबिजन समयमै उपलब्ध भएको तथा रोग किराको प्रकोप कम भएकाले

Published On : २०७४ बैशाख ७, बिहीबार १६:०८
राप्रपा निर्वाचनमा भाग लिन्छ, आयोगको निर्णय स्वागतयोग्य : पाठक

काठमाडौं, ७ बैशाख । राप्रपाका प्रवक्ता भुवन पाठकले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र हटाउने निर्णयबारे निर्वाचन आयोगको पूर्नविचार गरेर स्थानीय तहको निर्वाचन नभएसम्म थाँती राखेको कुरा सकारात्मक रहेको बताउँदै

Published On : २०७४ बैशाख ७, बिहीबार १६:०२
चुनाव चिन्ह नदिएसम्म निर्वाचनमा भाग लिँदैनौं : नयाँ शक्ति पार्टी नेपाल

काठमाडौं, ७ बैशाख । नयाँ शक्ति पार्टी नेपालका नेता देवेन्द्र पौडेलले संविधान संशोधन नभएसम्म र चुनाव चिन्ह नदिए आफ्नो पार्टीले चुनावमा भाग नलिने स्पष्ट पारे । बिहीबार रिपोर्टर्स क्लब नेपालले

Published On : २०७४ बैशाख ७, बिहीबार १५:५७
प्रचण्डलाई अप्ठ्यारो परे, एमालेले काँध थाप्छ : ज्ञवाली

काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने

Published On : २०७४ बैशाख ७, बिहीबार १५:५४