Logo
चिनियाँ अभियान ओबरमा ‘सर्तसहित हस्ताक्षर’ तयारी

काठमाडौं ८ बैशाख । घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ (ओबर) को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्राय: निश्चित भएको छ

Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:४३
राष्ट्रिय जनता पार्टी एक महिना अघि नै निर्वाचन आयोगमा दर्ता, तर अर्कैको नाममा

काठमाडौं ८ बैशाख । छ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ । नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको उक्त दललाई

Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:४२
स्थानीय चुनावमा तीन तहको सुरक्षा, यस्तो छ तयारी

काठमाडौं ८ बैशाख । सरकारले स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा योजना बनाएको छ । निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन हुने केन्द्रीय सुरक्षा

Published On : २०७४ बैशाख ८, शुक्रबार ०६:४१
निर्वाचन विरोधी गतिविधि गर्ने २३ जना नियन्त्रित

चितवन, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरमा आयोजना गरेको निर्वाचन विरोधी सभामा प्रहरीले हस्तक्षेप गरी २३ जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रमका वक्ता पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले

Published On : २०७४ बैशाख ७, बिहीबार २३:२०
आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न एमालेद्वारा ध्यानाकर्षण

काठमाडौँ, ७ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण

Published On : २०७४ बैशाख ७, बिहीबार २३:०८
मधेश केन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा अर्केको नाममा दर्ता

काठमाडौं, ७ बैशाख । मधेसी मोर्चामा आवद्ध ६ दलले आज पार्टी एकता गर्दै घोषणा गरेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा अर्कैको नाममा दर्ता भैसकेको छ । निर्वाचन आयोगले चैत २

Published On : २०७४ बैशाख ७, बिहीबार २२:४८
साना उद्योगको प्रोत्साहन गर्न सरकार तयार : अर्थमन्त्री महरा

१३औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी–२०७४ काठमाडाँै, ७ वैशाख । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले साना उद्योगलाई प्रोत्साहन गर्नका लागि सरकार तयार रहेको बताउनुभएको छ । घरेलु

Published On : २०७४ बैशाख ७, बिहीबार २२:४१
कालिकोटमा पहिरोमा परी ३ को ज्यान गयो

कालिकोट, ७ बैशाख । कालिकोटको नरहरिनाथ गाउपालिका र सान्नी त्रिवेणि गाउँपालिको सिमानामा पर्ने अधेरी खोलास्थित पहिरोमा परी ३ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्र कुमार

Published On : २०७४ बैशाख ७, बिहीबार १९:११
निर्वाचन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री दाहाल

सुरुङ्गा (झापा), ७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । स्थानीय बिर्तामोडमा योङ कम्युनिस्ट लिग

Published On : २०७४ बैशाख ७, बिहीबार १९:०२
देउवा निवासमा काँग्रेस पदाधिकारीको बैठक, मोर्चालाई फकाउनेबारे छलफल

काठमाडौँ, ७ वैशाख । प्रमुख दल नेपाली काँग्रेसको नेपाली काँग्रेसका पदाधिकारी तथा वरिष्ठ केन्द्रीय सम्मिलित बैठक बसेको छ। आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका सम्बन्धमा बैठक बसेको हो । सभापति

Published On : २०७४ बैशाख ७, बिहीबार १८:३६
राजपामा झाको पार्टी पनि थपियो, ६ पार्टीवीच एकता

काठमाडौं, ७ बैशाख । मधेस केन्द्रित दलहरुको एकतामा नेपाल सद्भावना पार्टी पनि थपिएको छ । बिहीबार काठमाडौंको अमृत भोग पार्टी प्यालेसमा ५ पार्टीको एकता घोषणा सभा चलिरहेका बेला नेपाल सद्भावना

Published On : २०७४ बैशाख ७, बिहीबार १८:३०
राष्ट्रपति भण्डारीबाट दुग्ध उद्योग अवलोकन

गुजरात (भारत), ७ वैशाख । भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज गुजरात राज्यको राजकोटस्थित दुग्ध किसानद्वारा सहकारीमार्फत सञ्चालित राजकोट डेरीको अवलोकन गर्नुभएको छ । आफ्नो भारत भ्रमणका

Published On : २०७४ बैशाख ७, बिहीबार १८:१३