Logo
युवालाई पशुपालनतर्फ आकर्षित गर्न दुई करोड ४१ लाख अनुदान

पोखरा, ४ वैशाख । जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आवमा रु दुई करोड ४१ लाख २१ हजार अनुदानको व्यवस्था गरेको छ । स्थानीय भैँसी स्रोत केन्द्र काहुँ

Published On : २०७४ बैशाख ४, सोमबार १३:०१
राप्रपाको चुनावी सभा सुरु

काठमाडौँ, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा पार्टीका कार्यक्रमलाई जनतासमक्ष पु¥याउन चुनावी सभा सुरु गरेको छ । देशका सबै अञ्चलमा गरिने उक्त सभामा पार्टीका आदर्श तथा चुनावी

Published On : २०७४ बैशाख ४, सोमबार १२:५७
भूकम्प भएको दुई वर्षपछि पनि टहरामै पठनपाठन

(सुशील दर्नाल) : काठमाडौँ, ४ वैशाख । विनाशकारी भूकम्पले क्षति पु¥याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि

Published On : २०७४ बैशाख ४, सोमबार १२:५४
राष्ट्रपतिको भ्रमण टोलीको नाम सार्वजनिक(सुचिसहित)

काठमाडौं, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छिन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् । सरकारले

Published On : २०७४ बैशाख ४, सोमबार १२:४८
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

नवलपरासी, ४ वैशाख । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एकजनाको

Published On : २०७४ बैशाख ४, सोमबार १२:४२
तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

भीमदत्तनगर, ४ वैशाख । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा यहाँका

Published On : २०७४ बैशाख ४, सोमबार १२:३९
माओवादीको प्रस्तावमा एमाले सहमत, अब बन्ने भयो नयाँ सरकार

काठमाडौं, ४ बैशाख । तोकिएकै मितिमा निर्वाचन सफल बनाउनको लािग प्रमुख दलहरुको सहभागितामा राष्ट्रिय सहमतिको नयाँ सरकार बनाउने प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक देखिएको छ । एमाले सचिव

Published On : २०७४ बैशाख ४, सोमबार १२:३०
राष्ट्रपति भण्डारीको भ्रमण बिशेष सद्भावनाका लागि : भारत

काठमाडौँ,४ वैशाख । राष्ट्रपति बिद्यादेवी भण्डारीको आजदेखि सुरु हुने पाँच दिने भारत भ्रमणलाई भारतले ‘बिशेष सद्भावना भ्रमण’ को संज्ञा दिएको । आफ्नो पहिलो बिदेश यात्रामा ३८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व

Published On : २०७४ बैशाख ४, सोमबार १२:१३
राष्ट्रपति भण्डारी भारत प्रस्थान(फोटोफिचर)

काठमाडौँ, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छिन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

Published On : २०७४ बैशाख ४, सोमबार ११:५५
सुदूरपश्चिममा अनलाइन सपिङ सेवा

कञ्चनपुर, ४ वैशाख । सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो

Published On : २०७४ बैशाख ४, सोमबार ११:५३
रश्मिलाज फेसियल हाउसको नया बर्षमा धमाका

काठमाण्डौ : अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेकोरश्मिलाज फेसियल हाउसले नेपाली नया बर्ष २०७४ धमाका का साथ मनाएको

Published On : २०७४ बैशाख ४, सोमबार ११:५२
चुनावका लागि केही प्रतिकुलता छन् : उपप्रधानमन्त्री निधी

नेपालगन्ज, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको चुनावका लागि केही प्रतिकुलता रहेको बताएका छन् । उनले  प्रतिकुलताका बाबजुद चुनाव सफल हुने

Published On : २०७४ बैशाख ४, सोमबार ११:४६