Logo
मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा, ३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोही

Published On : २०७४ बैशाख ३, आईतवार १६:२७
राष्ट्रपतिको भारत भ्रमणले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने

काठमाडौँ, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियांैदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ । नेपालमा नयाँ संविधान

Published On : २०७४ बैशाख ३, आईतवार १६:२६
सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार गंभिर छ : रेग्मी

काठमाडौं ३ वैशाख । स्वास्थ्य मन्त्रालयका कानून उपसविच शम्भुराम रेग्मीले सरकार सुर्तीजन्य पदार्थ विरुद्धको ऐन–२०६८ लागू गर्न गम्भिर रहेको बताएका छन् । आईतबार क्यान्सर काउन्सिल नेपालद्वारा आयोजना र नेपाल टेलिकमको

Published On : २०७४ बैशाख ३, आईतवार १६:१९
मुलुक र प्रजातन्त्र बचाउनकोलागि पनि निर्वाचनको मिति सार्नुपर्छ : रिजाल

काठमाडौं, ३ बैशाख। प्रमुख दल नेपाली काँग्रेसका नेता रमेश रिजालले मुलुक र प्रजातन्त्र बचाउनको लागि पनि निर्वाचन केही दिन सार्नुपर्ने बताएका छन् । उनले मधेश केन्द्रित दललाई पनि विश्वामा लिएरमात्रै

Published On : २०७४ बैशाख ३, आईतवार १६:०१
कानूनमन्त्रीको प्रश्न : मोर्चाले कसलाई देखाउन र के को लागि यस्तो नाटक गरिरहेको छ ?

काठमाडौं, ३ बैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले मधेशी मोर्चाको निर्णय आश्चर्यजन रहेको टिप्पणी गर्दै मोर्चाले चुनावमा भाग नलिएपनि चुनाव तोकिएकै मितिमा हुने दाबी गरे । आईतबार

Published On : २०७४ बैशाख ३, आईतवार १५:५९
मोर्चाको आन्दोलनले चुनाव रोकिँदैन् : रावल

काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाको आन्दोलनले चुनाव नरोकिने स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष

Published On : २०७४ बैशाख ३, आईतवार १५:५६
मधेसी मोर्चाको आन्दोलन कसैको डिजाइनमा सुरु हुन लागेको छ: कानूनमन्त्री नायक

काठमाडौं, ३ वैशाख । कानूनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चाको आन्दोलन कसैको डिजाइनमा सुरु हुन लागेको बताएका छन् । आइतबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री नायकले भने,

Published On : २०७४ बैशाख ३, आईतवार १४:०३
देशभरि एकै चरणमा निर्वाचन हुनुपर्छ : पौडेल

काठमाडौं, ३ बैशाख । प्रमुख दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताएका छन् । आईतबार नेपाल प्रेस युनियन बागलुङले

Published On : २०७४ बैशाख ३, आईतवार १४:०१
बेली डान्सर लिम्बुको नेपाली गीतमा हट डान्स (भिडियोसहित)

काठमाडौँ, ३ बैशाख । लामो समयदेखि बेलायतमा बसेर अन्तराष्ट्रिय मोडलिङ प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएकी मोडेल तथा बेलि डान्सर अनिता लिम्बुले नेपाली गीतमा बोल्ड डान्स पस्केकी छिन। अंग्रेजी तथा अफ्रिकन गीतमा

Published On : २०७४ बैशाख ३, आईतवार १३:५१
संस्कृतिविद्को सम्झनामा स्मृति भवन र शालिक निर्माण

फलेवास (पर्वत), ३ वैशाख । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानमा एक पुराना संस्कृतिविद् तथा प्रजातन्त्रका सेनानी स्व कृष्ण पन्तको नाममा स्मृति भवन तथा शालिक निर्माण गरिएको छ । समाजमा विद्यमान रहेको

Published On : २०७४ बैशाख ३, आईतवार १३:३९
एमाले काठमाडौंद्धारा पार्टी प्रतिनिधिहरुलाई प्रशिक्षण

काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले काठमाडौं जिल्ला संगठन कमिटीले आफ्ना पार्टी प्रतिनिधिहरुलाई स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन कानुन र आचार संहितावारे प्रशिक्षण दिने भएको छ

Published On : २०७४ बैशाख ३, आईतवार १३:३७
विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख सहयोग

बाबियाचौर (म्याग्दी), ३ वैशाख । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट रु १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेका भकिम्लीका

Published On : २०७४ बैशाख ३, आईतवार १३:३१