Logo
बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

बाबियाचौर (म्याग्दी), २ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरण हुने आयोजनाको क्षमता विस्तार भएको छ । करिब साढे छ करोड रुपैयाँको लागतमा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आयोजनाको

Published On : २०७४ बैशाख २, शनिबार १३:१०
चक्रपथ सफाइ अभियान सुरु, तेइस मेट्रि«क टन फोहर व्यवस्थापन

काठमाडौँ, २ वैशाख । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव

Published On : २०७४ बैशाख २, शनिबार १३:०१
आइपिएलमा गुजरात लायन्स र मुम्बई इन्डियन्स विजयी

राजकोट, २ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार भएका खेलमा गुजरात लायन्स र मुम्बई इन्डियन्स विजयी भएका छन् । शुक्रबार राति सम्पन्न खेलमा गुजरात लायन्सले राइजिङ पुणे सुपरजाइन्टलाई

Published On : २०७४ बैशाख २, शनिबार १२:५९
पत्रकारलाई फोटो तथा भिडियो तालिम

बनियानी (झापा), २ वैशाख । नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा आज पत्रकारलाई एक दिने फोटो तथा भिडियो सम्बन्धी तालिम दिइएको छ । बिर्तामोडमा आयोजित तालिममा अमेरिकी प्रोफेसर क्याली होपले पत्रकारलाई

Published On : २०७४ बैशाख २, शनिबार १२:५५
रौतामा भलिबल प्रतियोगिता

गाईघाट (उदयपुर), २ वैशाख । पशुपक्षीमन्त्री श्रीप्रसाद जबेगुले नयाँ वर्षका उपलक्ष्यमा शुक्रबार रौतामाई गाउँपालिकास्थित रौतामा आयोजित जिल्लास्तरीय भलिबल खेल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । रौता स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा आठ

Published On : २०७४ बैशाख २, शनिबार १२:४६
अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण

काबुल, २ वैशाख । अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको आमा मानिने एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार

Published On : २०७४ बैशाख २, शनिबार १२:३५
सगरमाथामा ट्राफिक जाम हुने खतरा

सोलुखुम्बु, २ वैशाख । सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ । सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ

Published On : २०७४ बैशाख २, शनिबार १२:२०
काठमाडौं प्रहरी प्रमुख छविलालको छवि

शान्ति सुरक्षाको मामिलामा विशेषगरी राजधानीवासीको ध्यान दुई अवस्थामा बढी केन्द्रित हुन्छ । त्यो हो– ठूला घटना–दुर्घटना हुँदा र खुङ्खार अपराधी पक्राउ पर्दा या मारिँदा । अनि धेरैको चासो रहने गर्छ–

Published On : २०७४ बैशाख २, शनिबार ०८:४६
नयाँ शक्ति र संघिय समाजवादी एकता अन्तिम चरणमा, नयाँ नाम र झण्डामा छलफल

काठमडौं २ बैशाख । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । बैशाख १० सम्म

Published On : २०७४ बैशाख २, शनिबार ०८:१५
विदेशमा नेपाली नेपालीबाटै असुरक्षित

काठमाडौं २ बैशाख । देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने

Published On : २०७४ बैशाख २, शनिबार ०७:२५
कानुनविपरीत निर्माण भएको घरमा राष्ट्रपति

काठमाडौं २ बैशाख । राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलाशा भएको छ। यो खबर हामीले आजको नेपाल समाचारमा मधुसुदन रायामाझीले लेखेका छन्। भवन निर्माण गर्दा

Published On : २०७४ बैशाख २, शनिबार ०७:२३
एमालेलाई आन्तरिक विवाद सल्टाउन सकस

काठमाडौं २ बैशाख । रू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । पार्टीको विवाद टुङ्गो

Published On : २०७४ बैशाख २, शनिबार ०७:१९