Logo
संविधान कार्यान्वयनसँगै राष्ट्रिय समृद्धि र विकास : मन्त्री महत

पोखरा, २ वैशाख । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले संविधानको कार्यान्वयन र राष्ट्रिय समृद्धिका लागि यस वर्ष तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा–पोखरा सम्पर्क समाजद्वारा

Published On : २०७४ बैशाख २, शनिबार २३:२९
मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : पौडेल

डुम्रे (तनहुँ), २ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै

Published On : २०७४ बैशाख २, शनिबार २३:२५
निर्वाचनलाई अवसरका रुपमा लिऔँ : पूर्व राष्ट्रपति यादव

वालिङ, २ वैशाख । पूर्व राष्ट्रपति डा रामवरण यादवले आसन्न स्थानीय तहको निर्वाचनलाई अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा रहेको जनता माध्यमिक विद्यालयको आज स्वर्ण

Published On : २०७४ बैशाख २, शनिबार २३:१८
‘थ्रो सिजनस्’ बजारमा

काठमाडौँ, २ वैशाख । वरिष्ठ साहित्यकार प्राध्यापक डा अभि सुवेदीले जापानी लेखिका हारुयो मासुदाले अङ्ग्रेजीमा लेख्नुभएको ‘थ्रो सिजनस्’ कृति आज विमोचन गर्नुभएको छ । डा सुवेदीले पुस्तकमा धर्म र दर्शनका

Published On : २०७४ बैशाख २, शनिबार २३:१५
प्रदर्शनीमा नेपाल–बेलायत सम्बन्धका आयाम

काठमाडौँ, २ वैशाख । नेपाल–बेलायतको दाँैत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएका अवसरमा दुई देशबीचको सम्बन्धमा आयाम झल्कने ‘नेपाल ब्रिटेन बाइसेन्टेनरी प्रदर्शनी–२०७४’ को आयोजना गरिएको छ । नेपाल ब्रिटेन

Published On : २०७४ बैशाख २, शनिबार २३:०६
निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो भएन : उपप्रधानमन्त्री थापा

गुलरिया (बर्दिया), २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो नभएको बताउनुभएको छ । आज सदरमुकाम गुलरियामा भेरी अञ्चलस्तरीय कार्यकर्ता

Published On : २०७४ बैशाख २, शनिबार २३:००
“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”

गायिका तथा मोडेल भावना आचार्यसँग “शनिबार विशेष” को लागि गरिएको कुराकानीको सम्पादित अंश : आजभोलि केमा व्यस्त हुनुहुन्छ ? गीत रेकडिङ्तिर व्यस्त छु । विस्तारै तीजको सिजन आउँदैछ । त्यसैले

Published On : २०७४ बैशाख २, शनिबार २२:३१
निर्वाचन विरोधी गतिविधि सशक्त रुपमा अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौं, २ बैशाख । संघीय गठबन्धनले निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम ल्याउने निर्ण गरेको छ । शनिबार संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तीनकुनेमा बसेको बैठकले निर्वाचन विरोधी गतिविधिलाई सशक्त

Published On : २०७४ बैशाख २, शनिबार १९:२२
जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग

काठमाडौँ, २ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी)ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण

Published On : २०७४ बैशाख २, शनिबार १९:१५
निर्वाचनको सन्देश लिएर मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा

(नारायण न्यौपाने) : काठमाडौँ, २ वैशाख । मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ताले स्थानीय तहको यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनको सन्देश लिएर आजदेखि मतदाताको ढोका ढकढक्याउन सुरु गरेका छन्

Published On : २०७४ बैशाख २, शनिबार १९:१०
चट्याङबाट युवकको मृत्यु

  इलाम, २ वैशाख । देउमाई नगरपालिका–२ मा एक युवकको आज चट्याङ लागेर ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको

Published On : २०७४ बैशाख २, शनिबार १९:०३
मिति सारेर भएपनि एकै चरणमा निर्वाचन गर्नुपर्ने काँग्रेसको निर्णय

काठमाडौं, २ बैशाख । प्रमुख दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको मिति केही दिन पर सारेर भएपनि एकैचरणमा चुनाव गर्ने निर्णय गरेको छ । शनिबार सानेपास्थित पार्टी कार्यालयमा तराई मधेशमा

Published On : २०७४ बैशाख २, शनिबार १८:१६