Logo
रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

रोल्पा, ८ जेठ । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक हुन् विवेक विक । दुई वर्षका उनी अझै बस्न सक्दैनन्

Published On : २०७४ जेष्ठ ८, सोमबार ०९:३१
प्रचण्डले तत्काल राजिनामा दिएर कामचलाउ बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री डा. महत

‘स्थानीय तहको संख्या थप्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ’ काठमाडौं, ८ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार कामचलाउ सरकार भैसकेकोले बजेट पनि कामचलाउ नै ल्याउनुपर्ने

Published On : २०७४ जेष्ठ ८, सोमबार ०९:२८
अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक दङ्गालले पद तथा गोपनीयताको शपथ

काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीपक बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु

Published On : २०७४ जेष्ठ ८, सोमबार ०९:२५
संसद्को तेस्रो अधिवेशन सुरु

काठमाडौँ, ८ जेठ । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र वाचन गरेर सुनाउनुभएको भएको थियो । बैठकमा

Published On : २०७४ जेष्ठ ८, सोमबार ०८:२४
युगकवि श्रेष्ठको १०६ औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ, ८ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औँ जन्मजयन्तीको उपलक्ष्यमा कविता वाचन गरिएको छ । प्राज्ञ रामकृष्ण दुवाल, रत्नविरही घिमिरे र अन्तरिक्ष अधिकारीले युगकवि श्रेष्ठले सिर्जना गरेका विभिन्न कविता

Published On : २०७४ जेष्ठ ८, सोमबार ०८:००
विश्व स्वास्थ्य सङ्गठनको ठूलो रकम यातायात खर्चमा

लन्डन (बेलायत), ८ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को ठूलो रकम यातायात खर्चमा हुने गरेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा देखिने स्वास्थ्य सङ्कटमा सघाउन मनग्य बजेट अभाव

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:५१
दक्षिण कोरियाले लचिलो नीति लिने

सोल, ८ जेठ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ । साथै यस मन्त्रालय उत्तर कोरियाली नेताहरुसँग

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:४४
जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रिया सुरु

काठमाडौँ, ८ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका भूकम्प अतिप्रभावित पाँच जिल्लाका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न एकीकृत बस्ती विकास प्रक्रिया सुरु गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:३९
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताउनुभएको छ । ‘गणतन्त्र दिवस मूल समारोह समिति’ को

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:३३
मधेशमा एमालेले टेक्ने जमिन पाउँदैन : महन्थ ठाकुर (भिडियोसहित)

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा टेक्ने जमिनसमेत नपाउने दाबी गरेका छन् । उनले पहिलो चरणको निर्वाचनमा जे जति स्थानमा जित हाँसिल गरेपनि

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:२८
नेताको इसारामा असई सिंह र साहले दिए तस्करलाइ लाइन

अभिमनु कुमार पटेल : रौतहट ८ जेष्ठ । रौतहटको सिमा क्षेत्रमा फेरी तस्करहरुको रजाइ चल्न थालेको छ । बिभिन्न संचार माध्यमले तस्करीको समाचार प्रकाशन गरेपछि रोकिएको तस्करी लाइन फेरी राता

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:२२
स्कुल बसको ठक्करले छात्राको मृत्यु

पर्सा, ८ जेठ । वीरगन्जको महावीरस्थान चोकमा आज बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ । कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको

Published On : २०७४ जेष्ठ ८, सोमबार ०७:०७