काठमाडौ, ३ जेठ । काठमाडौं महानगरपालिकाको वडा नंम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। विजयी घोषणा लगत्तै एमाले पार्टीका कार्यकर्ताले विजयी र्याली निकालेको छन् । काठमाडौमा एमालेले विजयको
Published On : २०७४ जेष्ठ ३, बुधबार ०६:४४चितवन, ३ जेठ । नेकपाएमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा उहाँहरु सवार जीप दुर्घटनास्थल दासढुङ्गामा आज स्मृति सभा गरिएको छ । विसं २०५० जेठ
Published On : २०७४ जेष्ठ ३, बुधबार ०६:३८हेटौँडा, ३ जेठ । मकवानपुर जिल्लाका आठ गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपालिकाको निर्वाचन परिणाम प्राप्त भएको छ । मकवानपरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का विदुर हुमागाईंले तीन हजार ८१४ मत प्राप्त गरी
Published On : २०७४ जेष्ठ ३, बुधबार ०५:४४काठमाडौँ, ३ जेठ । चन्द्रागिरि नगरपालिका प्रमुखको मतगणनामा हालसम्म नेपाली काँग्रेसका घनश्याम गिरीले चार हजार ८५२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का
Published On : २०७४ जेष्ठ ३, बुधबार ०५:४३भक्तपुर, ३ जेठ । मध्यपुरथिमि नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राम थापामगरको टोली विजयी भएको छ । थापामगरले ८३२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने
Published On : २०७४ जेष्ठ ३, बुधबार ०५:४१पोखरा, ३ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३ र ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ३ मा नेपाली काँग्रेसका
Published On : २०७४ जेष्ठ ३, बुधबार ०५:२३काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले एक हजार ३३ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका राजुराज जोशीले ८४०
Published On : २०७४ जेष्ठ ३, बुधबार ०५:१९काठमाडौं, जेठ ३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । लिगमा शीर्ष चारभित्र पर्न संघर्षरत आर्सनलले सण्डरल्याण्डलाई २-० ले हरायो
Published On : २०७४ जेष्ठ ३, बुधबार ०५:१६मुम्बई, ३ जेठ । मुम्बई इन्डियन्सलाई हराउँदै राइजिङ पुने सुपरजाइन्ट इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा मुम्बईलाई २० रनले हराउँदै पुनेले फाइनलमा स्थान
Published On : २०७४ जेष्ठ ३, बुधबार ०५:१३मस्को (रसिया), ३ जेठ । रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाउनु अप्राकृतिक कदम भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ । यस कदमले युक्रेनी जनताको भावनामा चोट पु¥याउने क्रेमलिनको दाबी
Published On : २०७४ जेष्ठ ३, बुधबार ०५:०२विराटनगर, ३ जेठ । स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा विभिन्न प्रकारका मतदाता शिक्षा कार्यक्रम थालिएको छ । मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाका साथै
Published On : २०७४ जेष्ठ ३, बुधबार ०४:५७नवलपरासी, ३ जेठ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बन्नुभएको छ । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल
Published On : २०७४ जेष्ठ ३, बुधबार ०४:४७