Logo
आइपिएल इतिहासमै पहिलोपटक बन्यो सर्वाधिक रन

मुम्बई, २९ वैशाख । मुम्बई इण्डियन्सलाई हराउँदै किंग्स इलेभेन पञ्जावले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको छ । गएराति मुम्बईको वाङ्खडे रंगशालामा भएको खेलमा पाहुना टोली

Published On : २०७४ बैशाख २९, शुक्रबार १७:१८
युरोपा लिग फुटबल उपाधिका लागि म्यानचेस्टर र आयाक्स भिड्ने

काठमाडौं, २९ वैशाख । इंग्लिश क्लव म्यान्चेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको सेमीफाईनल दोस्रो लेगको खेलमा स्पेनको सेल्टा भिगोसँग १–१ गोलको बराबरीमा

Published On : २०७४ बैशाख २९, शुक्रबार १७:११
सत्ताइस दलित घरले आधाआधा गाग्री पानी बाँड्छन्

वालिङ, २९ वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–११ प्रितिपका २७ दलित घरधुरीमा खानेपानीको समस्या रहेको छ । “पूरै दलित बस्ती रहेको यस ठाउँको मुख्य समस्या भनेको खानेपानीको हो”, स्थानीयवासी हरिलाल विकले

Published On : २०७४ बैशाख २९, शुक्रबार १७:०४
प्रधानमन्त्रीसमक्ष प्रज्ञाप्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद

Published On : २०७४ बैशाख २९, शुक्रबार १६:५०
भोट हाल्न आतुर छन् मतदाता

रत्ननगर (चितवन), २९ वैशाख । फिल्म निर्माता तथा पत्रकार रवि अधिकारीले भरतपुर महानगर वडा नं ५ तोरीखेतमा रहेको मतदान केन्द्रबाट आज अस्थायी मतदाता परिचयपत्र लिनुभयो । उहाँले नागरिकताका आधारमा आफूसँगै

Published On : २०७४ बैशाख २९, शुक्रबार १६:४३
सर्वसम्मत प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको आह्वान

संयुक्त राष्ट्र संघ, २९ बैशाख । सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आह्वान गरेको छ । हाल चलिरहेको राजनीतिक द्वन्द्वले चरम

Published On : २०७४ बैशाख २९, शुक्रबार १६:३७
राज्यमन्त्री चौधरीद्वारा दुर्गम क्षेत्रमा विकास लैजाने प्रतिबद्धता

काठमाडौँ, २९ वैशाख । नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विकासबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा योजना बनाई विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पद

Published On : २०७४ बैशाख २९, शुक्रबार १६:३०
तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत : आयुक्त पौडेल

पोखरा, २९ वैशाख । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताउनुभएको छ । यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले

Published On : २०७४ बैशाख २९, शुक्रबार १६:२७
मतदाताको गुनासो सुल्झाउँदै कल सेन्टर

काठमाडौँ, २९ वैशाख । भक्तपुरकी सरिता बुढाथोकी २०७० सालको निर्वाचनमा मतदान गरेको परिचयपत्रले आइतबार हुने निर्वाचनमा मतदान गर्न पाइन्छ कि पाइँदैन भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा सोधपुछ गर्नुभयो

Published On : २०७४ बैशाख २९, शुक्रबार १६:२५
चालक मतदान गर्न गएपछि, राजधानीमा कम गुडे सवारी साधन

काठमाडौँ, २९ वैशाख । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजधानी काठमाडौँमा चल्ने सार्वजनिक सवारी साधन पनि कम चल्न थालेका छन् । यही ३१ गते

Published On : २०७४ बैशाख २९, शुक्रबार १६:२२
अनुगमन गर्न आयोगद्वारा उच्चस्तरीय टोली गठन

काठमाडाँै, २९ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको

Published On : २०७४ बैशाख २९, शुक्रबार १६:२१
मौन अवधिमा सामाजिक सञ्जाल : सिर्जनात्मक प्रयोगदेखि दुरुपयोगसम्म

प्रकाश सिलवाल :  काठमाडौँ, २९ वैशाख । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ । आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई

Published On : २०७४ बैशाख २९, शुक्रबार १६:१९