Logo
इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि…

इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको

Published On : २०७४ बैशाख २९, शुक्रबार ०७:४५
मौन अवधिमा के गर्छन् दलहरू ? : के गर्न पाउँदैनन् ?

काठमाडौं २९ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध

Published On : २०७४ बैशाख २९, शुक्रबार ०७:४३
निर्वाचनलाई मौसमको चुनौती

काठमाडौं २९ बैशाख । पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशाखमा पूर्वी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान

Published On : २०७४ बैशाख २९, शुक्रबार ०७:४२
माधव ढुंगेललाई बर्खास्त गर्ने तयारी !

काठमाडौं २९ बैशाख । मन्त्रिपरिषदबाट स्पष्टीकरण लिने निर्णय भएको एक सातापछि युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गर्न युवा तथा खेलकुद मन्त्रालयले पत्र

Published On : २०७४ बैशाख २९, शुक्रबार ०७:४०
कांग्रेसको मेयर उम्मेदवारको प्रचारमा हिडेको दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं २९ बैशाख । प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई विहिबार नियन्त्रणमा लिएको छ, यो खबर आजको नागरिक दैनिकमा छ । परिसरका अनुसार बा–८च १५७५ र बा–७९०२

Published On : २०७४ बैशाख २९, शुक्रबार ०७:३७
मतदान केन्द्रबाट परिचयपत्र वितरणसँगै मतदान तरिका सिकाइँदै

काठमाडौँ, २८ वैशाख । स्थानीय तहको पहिलो चरणको आगामी आइतबारको निर्वाचनमा सहभागी हुने मतदातालाई मतदाता परिचयपत्र वितरणसँगै निर्वाचन चिह्नमा ठीक ढङ्गबाट मत सङ्केत गर्ने प्रशिक्षण आजदेखि सबै मतदान केन्द्रमा एकैसाथ

Published On : २०७४ बैशाख २८, बिहीबार २२:२५
संविधान कार्यान्वयनका लागि काँग्रेसले जिप्नुपर्छ : देउवा

काठमाडौँ, २८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताउनुभएको छ । चुनाव प्रचारप्रसार समितिले स्थानीय असनमा आज आयोजना गरेको ‘काठमाडौँ महानगरपालिकालाई यथार्थमा

Published On : २०७४ बैशाख २८, बिहीबार २२:१३
मौन अवधिअघिको प्रचार : पानीले रोकिएन

(प्रकाश सिलवाल): काठमाडौँ, २८ वैशाख । मनोनयनपछि प्रचारका लागि पर्याप्त समय नभएका कारण स्थानीय निर्वाचनमा होमिएका दलहरुलाई मौन अवधिअघिको प्रचारको अन्तिम दिनसम मतदाताकहाँ पुग्न निकै चटारो प¥यो । आज अपराह्न

Published On : २०७४ बैशाख २८, बिहीबार २२:०७
अबको राजनीति आर्थिक समृद्धिको मुद्दामा केन्द्रित हुनुपर्ने : सिंह

काठमाडौँ, २८ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक परिवर्तनको काम पूरा भएकाले अब आर्थिक समृद्धिको मार्गमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज आयोजना गरेको

Published On : २०७४ बैशाख २८, बिहीबार २१:५५
जेठ मसान्तसम्म दोस्रो किस्ता लिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आग्रह

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्म निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका भूकम्पपीडितलाई जेठ मसान्तसम्म दोस्रो किस्ता लिने प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ । निजी

Published On : २०७४ बैशाख २८, बिहीबार २१:५०
मोबाइल सेवा पुनःसञ्चालन

हुम्ला, २८ वैशाख । यही वैशाख २२ गतेदेखि अवरुद्ध मोबाइल टेलिफोनको नमस्ते र स्काई सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । जुम्ला जिल्लाको चङ्खोली लेकमा सञ्चार अवरुद्ध हुँदा निर्वाचन टोलीलाई समेत

Published On : २०७४ बैशाख २८, बिहीबार १९:१७
पाँचदिने औपचारिक भ्रमणका लागि राष्ट्रपति शुक्रबार थाइल्यान्ड जाँदै

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गर्नुहुने भएको छ । श्रीलङ्काकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा

Published On : २०७४ बैशाख २८, बिहीबार १९:०९