Logo
लिखुखोलामा एकैसाथ तीन जलविद्युत् आयोजना निर्माण सुरु

सोलुखुम्बु, १० वैशाख । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा १५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । एमभी दुगड गु्रपका सहायक कम्पनीद्वारा प्रवद्र्धित

Published On : २०७४ बैशाख १०, आईतवार १०:०६
भेटी र चन्दाबाट नै आठ करोडको पूर्वाधार निर्माण

बेनी (म्याग्दी), १० वैशाख । धार्मिकस्थलमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको

Published On : २०७४ बैशाख १०, आईतवार १०:०३
बेनी नगरपालिका–७ मा बौद्ध विहार निर्माण

बाबियाचौर (म्याग्दी), १० वैशाख । बेनी नगरपालिका–७ मा रु ५० लाखभन्दा बढी लगानीमा बौद्ध विहार निर्माण भएको छ । म्याग्दी बौद्ध सङ्घले निर्माण गरेको बौद्ध विहारको अखिल नेपाल भिक्षु महासङ्घका

Published On : २०७४ बैशाख १०, आईतवार १०:०१
चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा

बैतडी, १० वैशाख । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका

Published On : २०७४ बैशाख १०, आईतवार ०९:५८
इङ्लिस प्रिमियर : बर्नमाउथ विजयी

काठमाडौं, १० बैशाख । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएका खेलमा बर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित भएको मिडल्सब्रोलाई

Published On : २०७४ बैशाख १०, आईतवार ०९:४८
जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन

लमजुङ (बेँसीसहर), १० वैशाख । सदरमुकाम बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो । मानव विकास तथा

Published On : २०७४ बैशाख १०, आईतवार ०९:४३
सरकार र मधेसी मोर्चाको सहमतिले कार्यकर्ता हर्षित,चुनावको माहोल बन्यो

गौशाला, १० वैशाख । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच निर्वाचनमा जाने र आन्दोलनका कार्यक्रम फिर्ता लिनेलगायतका सहमति भएपछि महोत्तरीका मधेसी नेता कार्यकर्ता हर्षित भएका छन् । लामो समयदेखि आ–आफ्नै अडानमा

Published On : २०७४ बैशाख १०, आईतवार ०९:४०
७ दिनमा संसोधन प्रस्ताव पारित गरिने

काठमाडौं १० बैशाख । सरकारले मधेसी दलहरुको सहमति अनुसार संविधान संसोधन प्रक्रिया अगाडी बढाउने भएको छ । सरकारले मन्त्रिपरिषद्बाट आज सहमतिलाई संसोधनका रुपमा नै अघि बढाउने छ । मन्त्रिपरिषद बिहान ११

Published On : २०७४ बैशाख १०, आईतवार ०८:२१
समझदारीप्रति एमालेमा असन्तोष

काठमाडौं १० बैशाख । सत्तारूढ दल र संघीय गठबन्धनबीच चुनावमा सहभागी हुने गरी शनिबार साँझ भएको समझदारीले प्रमुख प्रतिपक्षी दल एमालेमाथि दबाब बढेको छ । अहिलेसम्म एमालेले चुनाव एकै चरणमा

Published On : २०७४ बैशाख १०, आईतवार ०७:४१
अध्यक्षमा कुरा नमिलेपछि भाँडियो यादव-भट्टराई सहमति

काठमाडौं १० बैशाख । एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको खबर आजको नागरिकमा छ

Published On : २०७४ बैशाख १०, आईतवार ०७:२९
एमडीको प्रवेश परीक्षा : ब्लुटुथबाट चिट

काठमाडौं १० बैशाख । चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन

Published On : २०७४ बैशाख १०, आईतवार ०७:२५
कुलमानलाई चुनौती अघोषित लोडसेडिङ

काठमाडौं १० बैशाख । गर्मी बढेसँगै रुपन्देहीमा विद्युतीय समस्याले हैरान बनाएको छ ।मागअनुसार आपूर्ति नहुँदा कम भोल्टेज, छिनछिनमा लाइन जाने समस्या बढेको छ । स्थानीय विद्युत प्राधिकरण ग्रिड महाशाखाका अनुसार जिल्लामा

Published On : २०७४ बैशाख १०, आईतवार ०७:२३