Logo
श्रेष्ठद्वारा लिखित ‘प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रह’ लोकार्पण

काठमाडौँ, १० वैशाख । युवाकवि थीरलोचन श्रेष्ठद्वारा लिखित ‘प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रह’ शनिबार यहाँ लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार तुलसी दिवसले कृति लोकार्पण गर्दै प सङ्ग्रहभित्रका कवितामा कुनै तडकभडक

Published On : २०७४ बैशाख १०, आईतवार १२:५५
प्रधानमन्त्री दाहाल र महतोवीच फोनवार्ता, मोर्चाले चुनावी प्रक्रिया भोलिबाट सुरु गर्ने

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोवीच टेलिफोनबार्ता भएको छ । शनिबार साँझ सरकार, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम

Published On : २०७४ बैशाख १०, आईतवार १२:४८
माथिल्लो तामाकोसी तोकिएभन्दा पहिल्यै सम्पन्न गर्न पुनः घिसिङको निर्देशन

काठमाडौँ, १० वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिनुभएको

Published On : २०७४ बैशाख १०, आईतवार १२:३७
अमेरिकी रक्षामन्त्री जिम म्याटिस कतारमा

दोहा (कतार), १० बैशाख । । अरब राष्ट्रहरुको भ्रमणमा रहनुभएका अमेरिकी रक्षामन्त्री जिम म्याटिसले कतारका अमीर शेख तामिम विन हमद अल थानीसँग शनिबार भेट गर्नुभएको छ । पेट्रोलियम पदार्थका लागि

Published On : २०७४ बैशाख १०, आईतवार १२:३२
मन्त्रिपरिषद बैठक जारी, आजै संशोधन प्रस्ताव परिमार्जनसहित अनुमोदन गराउने

काठमाडौं, १० बैशाख । मन्त्रिपरिषदको बैठक सुरु भएको छ। मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनसँग हिजो भएको सहमतिअनुसार संविधान संशोधन विधेयकमाथि परिमार्जनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको छ। बैठक बिहान ११

Published On : २०७४ बैशाख १०, आईतवार १२:२६
चेल्सी एफए कपको फाइनलमा

काठमाडौं, १० बैशाख । टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इङ्लिस एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले लण्डन प्रतिद्वन्द्वी टोटनह्यामलाई २ का विरुद्ध ४

Published On : २०७४ बैशाख १०, आईतवार १२:१८
सीता एयरको विमान दुर्घटनाबाट सुरक्षित

सल्लेरी (सोलुखुम्बु), १० वैशाख । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडाँैबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको

Published On : २०७४ बैशाख १०, आईतवार १२:१५
मोर्चासँगको समझदारी समाधानका लागि कोसेढुङ्गा

विराटनगर, १० वैशाख । उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चासँगको समझदारी राजनीतिक समाधानका लागि कोसेढुङ्गा साबित हुने बताउनु भएको छ । राप्रपा मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “मधेसी

Published On : २०७४ बैशाख १०, आईतवार १२:१२
माओवादी केन्द्रको हेडक्वार्टर बैठकद्वारा सहमतिको अनुमोदन

काठमाडौं, १० बैशाख। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धनबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा

Published On : २०७४ बैशाख १०, आईतवार ११:५१
निर्वाचनबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयुक्तहरुसँग परामर्श

काठमाडौं,  १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका छन् । शनिबार सरकार र संघीय गठबन्धन बीच भएको

Published On : २०७४ बैशाख १०, आईतवार ११:४६
दुई स्थानमा अपाङ्गमैत्री मतदान केन्द्र

नुवाकोट, १० वैशाख । अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहज बनाउन नुवाकोटमा दुईवटा मतदानस्थललाई अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहज रुपमा

Published On : २०७४ बैशाख १०, आईतवार १०:१३
पुनःनिर्माणमा पर्म विधि प्रभावकारी बन्दै

विष्णु नेपाल : काहुले (नुवाकोट), १० वैशाख । पुनःनिर्माणमा श्रम आदानप्रदान (पर्म) विधि कति प्रभावकारी हुँदोरहेछ भन्ने जीवन्त र सशक्त उदाहरण किस्पाङ गाउँपालिकाअन्तर्गतका काउले र भाल्चेका भूकम्पपीडितले प्रस्तुत गरिरहेका छन्

Published On : २०७४ बैशाख १०, आईतवार १०:०९