चितवन, ३० चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगिएको छ । स्थानीय सुरक्षा समितिको दैनिक बैठक बसी दिनहुँ सुरक्षा संवेदनशीलता अध्ययन
Published On : २०७३ चैत्र ३०, बुधबार १२:२६काठमाडौँ, ३० चैत । जर्मन फुटबल क्लब बोरुसिया डर्टमुण्डका खेलाडी चढेको बसलाई लक्षित गरी तीनवटा बम विस्फोट भएको छ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत मोनाकोसँगको पहिलो लेगका लागि खेलाडी
Published On : २०७३ चैत्र ३०, बुधबार १२:२२रामपुर (पाल्पा), ३० चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको
Published On : २०७३ चैत्र ३०, बुधबार १२:१४काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएका छन् । महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिनुभएको हो ।
Published On : २०७३ चैत्र ३०, बुधबार १२:१२काठमाडौं, २९ चैत । सरकारले मंगलबार अर्को नयाँ संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रस्तावबारे धारणा बनाउनको लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सुरु भएको छ । बुधबार तमलोपान कार्यालयमा जारी
Published On : २०७३ चैत्र ३०, बुधबार १२:०८काठमाडौँ, ३० चैत । युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यस वर्षको ‘सिद्धिचरण पुरस्कार’ वरिष्ठ कवि तुल्सी दिवसलाई प्रदान गर्ने भएको छ । रु एक लाख राशिको सो पुरस्कार आगामी वैशाख
Published On : २०७३ चैत्र ३०, बुधबार १२:०६काठमाडौं, ३० चैत । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाईनल पहिलो लेगको खेलमा युभेन्टसले बार्सिलोनालाई हराएको छ । इटालीयन क्लव युभेन्टसको मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोना ३-० ले पराजित
Published On : २०७३ चैत्र ३०, बुधबार ११:५८भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले सरकारले ल्याएको नयाँ संशोधन प्रस्तावले मधेशको समस्या सम्बोधन गर्ने भएकोले मोर्चालेपनि निर्वाचनमा सहभागी जनाउने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले प्रस्ताव सबैको सहमतिमा
Published On : २०७३ चैत्र ३०, बुधबार ००:५७काठमाडौँ, २९ चैत । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वनको दिगो व्यवस्थापन र उपयोगबाट मुलुकको समृद्धि हासिल हुने बताउनुभएको छ । वनस्पति विभागको ५७औँ वार्षिकोत्सव तथा १८औँ वनस्पति दिवसका अवसरमा
Published On : २०७३ चैत्र २९, मंगलवार २३:४३काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल भदौ महिनामा सञ्चालन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको
Published On : २०७३ चैत्र २९, मंगलवार २३:२५काठमाडौं, चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । मंगलबर दिउँसो सम्पन्न् निर्वाचनको मतपरिणामअनुसार गोल्छाले ५०४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी किशोर
Published On : २०७३ चैत्र २९, मंगलवार २३:०२मस्को (रसिया), २९ चैत । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रसियाली टेलिभिजनद्वारा प्रसारण गरिएको एक अन्तरवार्तामा सिरियामा अर्को रासायनिक हतियार प्रयोगको प्रपञ्च रचिने र सिरियाको बसर अल असद प्रशासनविरुद्ध विश्व
Published On : २०७३ चैत्र २९, मंगलवार २२:४८