Logo
आइपिएल : किंग्स इलाभे पञ्जाबको लगातार दोस्रो जित

काठमाडौं, २९ चैत। । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार राति इन्दौरमा भएको खेलमा बैंग्लोरले

Published On : २०७३ चैत्र २९, मंगलवार १२:४७
तीन दिनदेखि विद्युत् अवरुद्ध, बिग्रिएको ठाउँ नै पत्ता लागेन

खोटाङ, २९ चैत । खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो ।

Published On : २०७३ चैत्र २९, मंगलवार १२:४४
चलचित्र ‘तुयुमती’ जापानमा प्रदर्शन

काठमाडौँ, २९ चैत । चलचित्र ‘तुयुमती’ जापान टोकियोमा सोमबार प्रदर्शन भएको छ ।जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न

Published On : २०७३ चैत्र २९, मंगलवार १२:३८
नयाँ संशोधन विद्येयकले मोर्चालाई पनि चुनावमा भाग लिने ढोका खुल्यो

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संशोधन विद्येयकले मधेशी मोर्चालाईपनि चुनावमा जानको लागि ढोका खुलेको बताएका छन् । उनले संविधान संशोधनको नयाँ प्रस्ताव सबै प्रमुख दलसँगको पर्याप्त

Published On : २०७३ चैत्र २९, मंगलवार १२:३४
आईजीपी नियुक्तीले सर्वोच्चको फैसलाको सम्मान गरेको छ : प्रधानमन्त्री

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईजीपी नियुक्तिमा सर्वोच्चको फैसलाको सम्मान भएको स्पष्ट पारेका छन् । संसदको सुशासन समितिको बैठकमा मंगलबार उपस्थित भएका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्

Published On : २०७३ चैत्र २९, मंगलवार १२:०८
मतदाता शिक्षासँगै दलहरु निर्वाचनमा जुट्दै

नेपालगन्ज, २९ चैत । स्थानीय तहको निर्वाचनका लागि बाँके जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिन थालिएकोे छ । जिल्लामा तोकिएका ३११ मतदान केन्द्रको प्रतिनिधित्व गर्ने प्रशिक्षकलाई तालिम दिइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका

Published On : २०७३ चैत्र २९, मंगलवार ११:५८
चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा

काठमाडौँ, २९ चैत । नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । ‘उमङ्ग र अनुभूति’ भन्ने

Published On : २०७३ चैत्र २९, मंगलवार ११:५५
आगलागी प्रभावितलाई रेडक्रसद्धारा राहत वितरण

नेपालगन्ज, २९ चैत । नेपाल रेडक्रस सोसाइटीले बाँके जिल्लाका आगलागी प्रभावित परिवारलाई सोमबार सोनारी गाउँपालिकामा गैरखाद्य राहत सामग्री वितरण गरेको छ । गत आइतबार सो गाविसको वडा नं ७ वसन्तपुरमा

Published On : २०७३ चैत्र २९, मंगलवार ११:५०
‘सेनालाई निर्वाचनमा प्रयोग गरिन्न’

विराटनगर, २९ चैत । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ । यहाँ आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका

Published On : २०७३ चैत्र २९, मंगलवार ११:४७
अमेरिकाले युद्धपोत तैनाथ गरेपछि, युद्धका लागि तयार रहेको उत्तर कोरियाको प्रतिक्रिया

उत्तर कोरिया (प्योङयाङ), चैत २९ । कोरियाली द्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियाले आफू यद्धका लागि तयार रहेको जनाएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी एसीएनएले त्यहाँको विदेश

Published On : २०७३ चैत्र २९, मंगलवार ११:४४
बौद्धमा गोली चल्यो, लामा घाइते

काठमाडौं, २९  चैत । काठमाडौंको बौद्धमा गोली प्रहार गरिएको छ । गोली लागि ‘डन’ मानिने दावा लामा घाइते भएका छन् । विहान नौं बजेतिर लामामाथि अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेको

Published On : २०७३ चैत्र २९, मंगलवार ११:३९
उदयपुरको चार नगरपालिकामा चुनावी सरगर्मी बढ्यो

गाईघाट (उदयपुर), २९ चैत । उदयपुर जिल्लाको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन

Published On : २०७३ चैत्र २९, मंगलवार ११:३५